मध्य भोटेकोशी जलविद्युतको कम्पनी सचिवमा कमल प्रसाद पण्डित नियुक्त

२८ चैत्र २०७९, मंगलवार ११:१३

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिवमा कमल प्रसाद पण्डित नियुक्त भएका छन् ।

कम्पनीको चैत २७ गते बसेको संचालक समितिको बैठकले हाइड्रोपावरको कम्पनी सचिवमा पण्डितलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*