बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
८ बैशाख २०८०, शुक्रबार १०:५८

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मस्ल्य तोलामा तोलामा ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँले कारोबार भैरहेको छ ।
आज चाँदीको मूल्य स्थिर रहेसँगै १ हजार ४४५ रुपैयाँमा कारोबार भैरहेको छ ।












