रिलायबल नेपाल लाइफको नाफा १३ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वित्तीय सूचकहरूमा उत्साहजनक प्रगति गरेको देखिएको हो। गत आवको पुस मसान्तसम्म ३५...
सिटिजन लाइफले ६ महीनामा कमायो २३ करोड नाफा, जीवन बीमाकोष २२ अर्ब ८१ करोड माथि
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको अधिकांश सूचकहरूमा प्रगति देखिएको छ। गत आवको पुस मसान्तसम्म २३ करोड ९...
एशियन लाइफले ६ महीनामा कमायो २६ करोड ३५ लाख नाफा, जीवन बीमाकोष ५० अर्बभन्दा माथि
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्म) सार्वजनिक गरेको छ। सो अनुसार कम्पनीले चालू आवको ६ महीनामै २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको हो।...
आइएमई लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य वित्तीय सूचक कस्तो?
काठमाडौं । आएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा नाफासँगै प्रतिशेयर आम्दानीमा बढेको हो। गत आवको ६...
सन नेपाल लाइफले ६ महीनामा कमायो साढे २८ करोड नाफा, जीवन बीमाकोष ११ अर्बमाथि
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजै प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ६ महीनाको अवधिमा २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यसै कम्पनीले गत आर्थिक वर्षको ६...
सूर्यज्योति लाइफको नाफा सामान्य बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा आम्दानीसँगै नाफा बढेको हो। गत आर्थिक वर्षको दोस्रौ त्रैमास...
जीवन बीमकको प्रथम बीमा शुल्क आर्जन २५% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा आइएमई
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साढे २१ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ६ महिनामा २१ अर्ब ६४...
दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमकको ब्यवसाय १३%ले बढ्यो, आक्रामक हिमालयन एभरेष्ट र एनएलजी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीले साढे २३ अर्बको ब्यवसाय गर्ने सफल भएका छन् । हाल सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीले ६ महिनाको अवधिमा २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ...
जीवन बीमा कम्पनीहरूले बाग्मती प्रदेशमा गरे ३५ अर्बको व्यवसाय, अन्य प्रदेशमा कति?
काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बाग्मती प्रदेशमा मात्रै ३५ अर्ब १४ करोड ४१ लाख रुपैयाँको व्यवसाय गरेका छन्। बीमा कम्पनीहरू बाग्मती प्रदेशमा बढी केन्द्रित रहँदा ठूलो मात्रामा व्यवसाय भित्र्याउन सफल भएका हुन्।...
निर्जीवन बीमा कम्पनीको व्यवसाय १३% बढ्यो: वृद्धिदरमा हिमालयन एभरेष्ट अगाडि, आरबीसीएलको घट्यो (अन्यको सूचीसहित)
काठमाडौं । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। गत आवको यही अवधिसम्म १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका कम्पनीहरूको यस...
जीवन बीमा कम्पनीहरूको एकल बीमाशुल्क आर्जन ६२ प्रतिशत बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । गत आर्थिक वर्ष (आव) ०८१/०८२ को प्रथम त्रैमासको तुलनामा चालू आव ०८२/८३ मा जीवन बीमा कम्पनीहरूको एकल बीमाशुल्क (सिंगल प्रिमियम) आर्जन ६२.४० प्रतिशतले वृद्धि भएको छ। गत आवको प्रथम त्रैमासमा कम्पनीहरूले २ अर्ब ३१ करोड ५ लाख...
जीवन बीमा दाबी भुक्तानी ७% वृद्धि, कुन कम्पनीको कति? (तथ्यांकसहित)
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। सार्वजनिक तथ्यांक अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको तीन महीनामा जीवन बीमा क्षेत्रको कुल दाबी भुक्तानी ७.३५ प्रतिशतले...
जीवन बीमकको नवीकरण बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को कात्तिक महीनासम्म ४९ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। गत आवको कात्तिक मसान्तसम्म कम्पनीहरूले ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन...
लघु जीवन बीमकले चार महीनामै गरे ३२ करोडको व्यवसाय
काठमाडौं । चालू आर्थिक वर्षको चार महीनाको अवधिमै तीन वटा लघु जीवन बीमा कम्पनीहरूले व्यवसाय मार्फत ३२ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार गार्डियन माइक्रो लाइफले व्यवसाय मार्फत ११ करोड ५७ लाख...
जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको एक तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आवको कात्तिक महीनासम्म ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीहरूले गत आवको कात्तिक महीनासम्म ५३ अर्ब...
पहिलो त्रैमासमा ३४ प्रतिशतले बढ्यो निर्जीवन बीमा दाबी भुक्तानी, सबैभन्दा बढी तिर्नेमा सलिको र शिखर इन्स्योरेन्स
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ६९ करोड १० लाख रुपैयाँको दाबी भुक्तानी गरेका छन्। गत आवको तीन महीनामा ४ अर्ब २४ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी...
निर्जीवन बीकमद्वारा तीन महीनामा ३ अर्ब ६५ करोड खुद बीमाशुल्क आर्जन, कुन कम्पनीको कति?
काठमाडौं । नेपालमा सञ्चालित १४ वटै निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरण अनुसार कम्पनीहरूले तीन महीनामै ३ अर्ब ६५ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका...
तीन महीनामा १४ जीवन बीमकको कुल आम्दानी ६६ अर्बमाथि, कुन कम्पनीको कति?
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। सोही वित्तीय विवरण अनुसार तीन महीनामा १४ वटा जीवन बीमा कम्पनीहरूले ६६ अर्ब ३२ करोड ५ लाख रुपैयाँ कुल आम्दानी गरेका छन्।...
जीवन बीमकहरूको बीमाकोष साढे ८ खर्ब नजिक, कुन कम्पनीको कति?
काठमाडौं । नेपालमा सञ्चालित १४ वटै जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरणअनुसार कम्पनीहरूको जीवन बीमाकोष साढे ८ खर्ब नजिक पुगेको हो। गत आवको असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरूको...
जीवन बीमा व्यवसायमा १२ प्रतिशत वृद्धि, नेपाल र नेशनल अगाडि, वृद्धिदरमा आइमई र सिटिजन
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरण अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको तीन महीनामा जीवन बीमा व्यवसाय १२.२५ प्रतिशतले बढेको हो।...















