१९ बीमा कम्पनीले उठाएको २४ अर्ब कूल बीमा शुल्कको ५६ प्रतिशत पुनर्बीमा कम्पनीको खातामा

काठमाडौं । नेपाल सञ्चालित १९ निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल बीमा शुल्कको ५६ प्रतिशत रकम पुनर्बीमा खर्च गरेका छन् । भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन नगरेकाले सो...


सन नेपाल लाइफले बीमा व्यवसायमा मार्यो छलाङ, बीमा शुल्क ८२% ले बढ्दा जीवन बीमा कोष दुई अर्ब माथि

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी ८२.१८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा ७० करोड १०...


महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय दोब्बर, नाफा ८६%ले बढ्दा जीवन बीमा कोष १७१% ले बृद्धि

काठमाडौं । सबैभन्दा पछि बीमा व्यवसाय सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय दोब्बर बृद्धि भएको आज प्रकाशित तेत्र्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी ९९.५१ प्रतिशतले बृद्धि भई ७८ करोड ४२ लाख...


तेस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्सको उत्साहजनक प्रगति, मुनाफा ३५% ले बृद्धि, सबै सूचांकमा अब्बल

काठमाडौं । तेस्रो त्रैमासिक वित्तीय विवरणमा एनएलजी इन्स्योरेन्स कम्पनीको व्यवसायमा उत्साहनजनक प्रगति देखिएको छ । कम्पनीका सबै सूचांकहरुमा सकारात्मक प्रगति देखिएको छ भने एक अर्ब बीमा कोष खडा गर्न सफल भएको छ । बीमा कोष, महाविपत्ती कोष, जगेडा कोष...


लकडाउनका बीच रिलायन्स लाइफको बीमा व्यवसायमा उल्लेख्य प्रगति, सवा दुई अर्बको जीवन बीमा कोष, मुनाफा २५ प्रतिशतले बृद्धि

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सो कम्पनीले लकडाउनकै बीचमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको देखिएको छ । नयाँ कम्पनीको रुपमा चार...


३८ बीमा कम्पनीले नौ महिनामा उठाए एक खर्ब १६ अर्ब बीमा शुल्क

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कूल एक खर्ब १६ अर्ब ८८ करोड रूपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ८६...


८ महिनाको बीमा तथ्याङ्कः शिखर इन्स्योरेन्स पहिलो सगरमाथा दोस्रो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । बीमा समितिले आठ महिनामा बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क सहितको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्क अनुसार नेपालमा सञ्चालित १९ वटा निर्जिवन बीमा कम्पनीहरुले २० अर्बभन्दा बढि बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।...


८ महिनामा जीवन बीमा शुल्क खर्ब नजिक, २२ अर्बसहित नेपाल लाइफ पहिलो अन्यको अवस्था कस्तो ?

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनामा झण्डै एक खर्ब रुपैयाँ बीमा शुल्क संकलन भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत फागुन महिनासम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले कूल...