६४ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो हिमालयन लाइफ, व्यवसायमा उल्लेख्य बृद्धि

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी ६४ अर्ब भन्दा ठूलो बिशाल जीवन बीमा कोष बनाउँदै अघि बढेको छ । नेपालकै नम्वर...


सिटिजन लाइफको नाफामा उल्लेख्य वृद्धि, बीमा कोष १४ अर्ब माथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षमा खुद नाफा २१६.५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १० करोड २५ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष ३२ करोड ४७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो...


आइएमई लाइफको नाफामा उच्च वृद्धि, बीमा कोषको आकार १० अर्ब

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार गत वर्ष कम्पनीको खुद नाफा १४५ प्रतिशतले उच्च वृद्धि भएको छ । कम्पनीले गत वर्ष ५१ करोड ४५ लाख...


रिलायबल नेपाल लाइफको अधिकांश सूचकमा वृद्धि, जीवन बीमा कोष १० अर्ब माथि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष ४२ करोड ६३ लाख ५८ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा...


नेपाल लाइफको नाफा ३०% वृद्धि, जीवन बीमा कोष झण्डै दुई खर्ब

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष खुद नाफा ३०.८१ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ५१ करोड ३९ लाख ८२ हजार रुपैइाँ नाफा गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ३९ करोड २९ लाख...


सूर्यज्योति लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति, नाफासँगै ईपीएस वृद्धि

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १४६.०३ प्रतिशतले खुद नाफा वृद्धि भएको छ । कम्पनीले गत वर्ष ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा १६ करोड...


सन नेपाल लाइफको मुनाफा ५७ करोड रुपैयाँ माथि, ईपीएस कति?

काठमाडौं । सन नेपाल लाइफले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सोका अनुसार कम्पनीले गत वर्ष ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ७८ करोड २५...


गत वर्ष लघु जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १६ करोड, क्रेष्ट माइक्रो अग्रस्थानमा

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म लघु जीवन बीमा कम्पनीहरूले १६ करोड ९७ लाख ८३ हजार रुपैयाँ बराबर कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा हाल सञ्चालनमा रहेका तीनवटा लघु जीवन बीमा कम्पनीहरूले उक्त रकम बराबरको बीमा शुल्क...


वर्ष दिनमा १४ जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब २७ करोड प्रथम बीमा शुल्क, नौको बढ्दा पाँचको घट्यो

काठमाडौं । गत आर्थिक वर्ष अर्थात भर्खरै सकिएको आव २०८०।०८१ मा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क बृद्धि भएको छ । नेपालमा सञ्चालित कूल १४ जीवन बीमा कम्पनी मध्ये पाँच वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क घट्दा नौ...


जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क ९ प्रतिशतले बढ्यो, प्रभु महालक्ष्मी-रिलायबल-सन नेपाल अगाडि, अन्यको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्ष २०८०।०८१ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब २२ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब २२ अर्ब ४ करोड ६८...


जीवन बीमा कम्पनीहरुको ब्यवसाय १० प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, वृद्धिदरमा प्रभु महालक्ष्मी र नेशनल लाइफअघि

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले साढे १ खर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा हाल जीवनबीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९...


जीवन बीमा कम्पनीहरुको दुई अर्ब ८६ करोड बक्यौता, राष्ट्रिय जीवन बीमा कम्पनीको सबैभन्दा उच्च (सूचिसहित)

काठमाडौं । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुको कूल बक्यौता बीमा दावी भुक्तानी दुई अर्ब ८६ करोड ९३ लाख रुपैयाँ रहेको छ । बीमा कम्पनीहरुले जेठ महिनासम्मको तथ्याङ्क अनुसार कूल ३९ हजार २९८ वटा बीमा पोलिसी बापत सो...


१४ निर्जीवन बीमा कम्पनीको दावी बक्यौता २० अर्ब माथि, सलिकोको बक्यौता सबैभन्दा धेरै (कसको कति सूचिसहित)

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले बीमा दावी भुक्तानीको लागि पटक पटक दवाव र कारवाही गर्ने समेतको चेतावनी दिँदा समेत निर्जीवन बीमा कम्पनीहरुमा दावी भुक्तानीको अवस्था कहाली लाग्दो रुपमा देखिएको छ । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले...


बैशाखको तुलनामा २०% ले बढ्यो जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क, एलआईसी र एशियनको उच्च वृद्धि (तथ्यांकसहित)

काठमाडौं । बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शुल्क आर्जनमा नेपाल लाइफ र नेशनल लाइफ उत्कृष्ट कम्पनी बन्न सफल भएका छन् । चरम राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको दलदलमा डुब्न पुगेको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ८ % ले बढ्यो, प्रभु महालक्ष्मी–रिलायबल र आइएमईको सर्वाधिक वृद्धि (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्षको तूलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७.५७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको जेठ महिनासम्ममा ९८ अर्ब ५९ करोड २७ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा...


जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क साढे २७ अर्ब माथि, नेशनल र नेपाल लाइफको उत्कृष्ट वृद्धि

काठमाडौँ । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन बढेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार गत वर्षको जेठको तुलनामा यस वर्ष जेठमा प्रथम बीमाशुल्क आर्जन ६.२३ प्रतिशतले बढेको हो । गत...


गत आवको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ७५ ले बढ्यो, नेपालर नेशनल लाइफ अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले एक खर्ब ३३ अर्ब ६२ करोड बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । समग्र जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा...


जेठ महिनामा निर्जीवन बीमा ब्यवसाय ह्वातै बढ्यो, सिद्धार्थ प्रिमियर नम्बर १ मा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ह्वातै बढेको छ । पछिल्लो समय मर्जरमा गएकाहरुले व्यवसाय वृद्धिमा प्रतिस्प्रर्धा गरिरहेका छन् । बीमा प्राधिकरणका अनुसार बैशाख महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २०.०९ प्रतिशतले बढेको छ...


निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य वृद्धिः १० को व्यापार बढ्यो, चारको घट्यो, अन्य कुनको कति ?

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य अंकले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीहरुको व्यवसाय वृद्धि देखिएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको...