निर्जीवन बीमा व्यवसाय २२.८२ प्रतिशतले बढ्योः सलिको र शिखर अग्रस्थानमा, एनएलजी र हिमालयनको उच्च वृद्धि

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा निर्जीवन बीमा व्यवसाय २२.८२ प्रतिशतले बढेको छ। गत आवको असोज मसान्तसम्म १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएकोमा चालू आवको सोही अवधिमा १५ अर्ब ५४ करोड...


निर्जीवन बीमकले तीन महीनामा गरे १५ अर्ब ५४ करोडको व्यवसाय, कुन कम्पनीले कति?

काठमाडौं । चालू आर्थिक वर्षको प्रथम त्रैमास अर्थात् साउनदेखि असोज मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरुले जम्मा ८ लाख ३६ हजार ७४ वटा बीमा पोलिसी जारी...


नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले बढ्योः नेपाल र नेशनल अग्रस्थानमा, आइएमई लाइफको उच्च वृद्धि

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ४४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा यो रकम १२.८० प्रतिशतले बढी हो। नेपाल...


तीन महीनामा प्रथम बीमाशुल्क संकलन ३३.६७ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ जीवन बीमा कम्पनीले कुल १२ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क...


जीवन बीमकको कुल बीमाशुल्क १६.८५ प्रतिशतले बढ्यो, आइएमई र प्रभु महालक्ष्मी लाइफको उच्च वृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको प्रथम त्रैमास अर्थात साउनदेखि असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत आवको यसै अवधिमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३...


असोजसम्म १४ जीवन बीमकले कमाए साढे ५७ अर्ब बीमाशुल्क, कुन कम्पनीले कति?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको असोज मसान्तसम्म ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल लाइफले सर्वाधिक १४ अर्ब ७२ करोड ८९...


भोटेकोशी–त्रिशूली बाढीको प्रारम्भिक दाबी झण्डै २१ अर्ब, हालसम्म साढे २३ करोड भुक्तानी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण १८ निर्जीवन बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब बराबरको प्रारम्भिक दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज २८ गतेसम्मको बीमा दाबी विवरणका...


जीवन बीमकको नवीकरण बीमाशुल्क साढे १३ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क आर्जन गत आवको भदौ मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा १३.४६ प्रतिशतले वृद्धि भएको छ। चालू आवको दुई महीनामा कम्पनीहरुले ३२ अर्ब ५७ करोड...


दुई महीनामै १४ जीवन बीमा कम्पनीद्वारा साढे ४० अर्ब बीमाशुल्क संकलन

काठमाडौं । चालू आर्थिक वर्षको दुई महीनाको अवधिमै १४ वटा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ५४ करोड १४ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल लाइफले सर्वाधिक १० अर्ब ५८ करोड...


दुई महिनामा चार लघु निर्जीवन बीमकद्वारा साढे १४ करोडको व्यवसाय

काठमाडौं । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म चारवटा लघु निर्जीवन बीमा कम्पनीहरुले १४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वाधिक ३ करोड ८६ लाख रुपैयाँ...


निर्जीवन बीमा कम्पनीको व्यवसाय २१ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म यी कम्पनीले ८ अर्ब १२ करोड ८१...


दुई महिनामै १४ निर्जीवन बीमा कम्पनीले गरे ९ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १...


निर्जीवन बीमा क्षेत्रमा उत्साहः गत वर्ष ३० लाखभन्दा बढी पोलिसी बिक्री, कुन कम्पनीको कति?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ३० लाख १ हजार ८१४ वटा बीमा पोलिसी बिक्री गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म...


जीवन बीमकको औसत सोल्भेन्सी अनुपात १.८४ गुणा, कुन कम्पनीको जोखिमधारण क्षमता कस्तो?

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा सक्रिय कम्पनीहरूको वित्तीय सक्षमता र जोखिम बहन क्षमताको मापन गर्ने सोल्भेन्सी मार्जिन अनुपात अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा घटेको छ। एक वर्षको अन्तरालमा कम्पनीहरूको औसत सोल्भेन्सी मार्जिन २.३१ गुणाबाट ०.४७...


जीवन बीमाको नवीकरण बीमाशुल्कमा उछालः साउनमै २१ अर्ब ७१ करोड संकलन, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो साउन महिनामा जीवन बीमा कम्पनीहरूले २१ अर्ब ७१ करोड ३३ लाख ८१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिमा संकलित १६ अर्ब ३८ करोड...


साउनमा जीवन बीमकको प्रथम बीमाशुल्क ३७.८७% ले बढ्यो, वृद्धिदरमा अधिकांश कम्पनी आक्रामक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको चालु आर्थिक वर्ष २०८३।०८४ को पहिलो महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन ३७.८७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८२।०८३ को पहिलो साउन महिनामा...


निर्जीवन बीमकको औसत सोल्भेन्सी अनुपात ४.३५ प्रतिशत, कुन कम्पनीको जोखिमधारण क्षमता कस्तो?

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा सक्रिय कम्पनीहरूको वित्तीय सक्षमता र जोखिम वहन क्षमताको मापन गर्ने सोल्भेन्सी मार्जिन अनुपात अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवको तुलनामा गत आवसम्म आइपुग्दा कम्पनीहरूको औसत सोल्भेन्सी मार्जिन ४.१६ प्रतिशतबाट...


जीवन बीमा कम्पनीको एकल प्रिमियम ४८ प्रतिशतले बढ्योः हिमालयन, सिटिजन र आईएमईको आक्रामक वृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरूको एकल बीमा शुल्क अर्थात् सिंगल प्रिमियमबाट हुने व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्म सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब १६ करोड २४ लाख रुपैयाँ एकल बीमा...


निर्जीवन बीमा कम्पनीहरूको लगानी झण्डै ७८ अर्ब, कुन कम्पनीको हिस्सा कति? (तथ्यांकसहित)

काठमाडौं । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म कम्पनीहरूले ७७ अर्ब ९६ करोड ४ लाख रुपैयाँ कुल लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ७९ अर्ब ९३ कराड...


बीमालेख धितोमा झण्डै ९५ अर्ब कर्जा प्रवाह, कुन कम्पनीले कति दिए ऋण? (तथ्यांकसहित)

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले आफ्ना बीमितहरूलाई प्रदान गर्ने कर्जा (पोलिसी लोन) को विवरण सार्वजनिक भएको छ। विवरण अनुसार यस अवधिमा कम्पनीहरूले कुल ९४ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ...