आईएमई डिजिटल र खल्ती गाभिएर ‘आईएमई खल्ती लिमिटेड’ बने, साउन १ देखि एकीकृत कारोबार

काठमाडौँ ।  आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड गाभिएर अब एकीकृत रूपमा ‘आइएमई खल्ती लिमिटेड’ नामबाट कारोबार गर्ने भएका छन्। दुवै कम्पनीबीच मर्जरको प्रारम्भिक समझदारी २०८१ सालको फागुन ४ गते भएको थियो। सोही समझदारीअनुसार नेपाल राष्ट्र बैंकले...


नबिल सस्टेनेबल बैंकिङ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

काठमाडौं। नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा यही असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको जनाएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित...


बीमा प्रााधिकरणका अध्यक्ष बन्न नपाएका पूर्वसचिव पुडासैनीलाई ओलीले नियुक्त गरे प्रशिक्षण प्रतिष्ठानमा

काठमाडौं । सरकारले नेपाल बीमा प्रााधिकरणका अध्यक्ष बन्न नपाएका पूर्वसचिव रामशरण पुडासैनीलाई ५ महिनापछि अर्को निकायमा नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबल रहँदा पनि प्राधिकरणको अध्यक्ष हुन नपाएका पुडासैनीलाई सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त...


ग्लोबल आइएमई बैंकद्वारा हाटबजारको २५औँ हप्ता र एलएसएमई दिवस सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय (एलएसएमई) दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता विशेष उत्सवसहित भव्य रूपमा सम्पन्न गरेको छ। बैंकले साना तथा मझौला उद्यमीहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गर्दै आएको हाटबजार...


महालक्ष्मी विकास बैंकद्धारा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप महालक्ष्मी...


बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले असार १५ गते ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निक्षेप संकलनका लागि आवश्यक प्रक्रिया अपनाउँदै सार्वजनिक सूचना प्रकाशन गर्दै जानकारी दिएको हो। यस योजनाअन्तर्गत...


लघुवित्तको शेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? कुनको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । यो साताको अन्तिम दिन माइक्रोफाइनान्स इन्डेक्स ०.१३ प्रतिशत अर्थात...


कर्जा असुली न्यायाधीकरण गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले कर्जा असुली न्यायाधीकरण गठन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृतिबहादुर विष्टको अध्यक्षतामा कर्जा असुली न्यायाधीकरण गठन गरेको हो। न्यायधीकरणको सदस्यमा वसन्त पराजुली र गोविन्द शर्मा रहनेका छन् ।  


लक्ष्मी सनराइज बैंक र आईएफसीबीच जोखिम सुदृढीकरण र दीगो वित्त प्रवर्द्धनका लागि साझेदारी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दीगो विकासतर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेशनल फाइनान्स कर्पाेरेशन (आइएफसी) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ। यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुका...


नबिल बैंकले पायो ऋणपत्र निष्कासन गर्ने अनुमति

काठमाडौं । नबिल बैंक लिमिटेडलाई ‘७% नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले असार १२ गते अनुमति दिएको छ। बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँका दरले जम्मा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। जसमध्ये १८...


विकास बैंकको शेयरमूल्यमा छायो हरियाली, कुनको कति ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । आज डेभलपमेन्ट बैंकका शेयरधनीहरु मालामाल बनेका छन् । यसदिन...


चिकित्सक डा. प्रकाश वाग्ले दशकदेखि बीमा व्यवसायमा जम्दै, ७३ जिल्लाका नागरिकको बीमा गरेर नयाँ रेकर्ड

मध्य नेपालको चितवन र आसपासका क्षेत्रमा जीवन बीमा र स्वास्थ्य क्षेत्रमा चिरपरिचित नाम हो, डा.प्रकाश वाग्ले । तर, जीवन बीमा क्षेत्रमा वाग्लेले निभाएको भूमिका देशका अन्य बीमा अभिकर्ताहरुले समेत अनुशरण गर्न लायककै देखिन्छ । दिनभरि बिरामीको सेवा गर्नु अनि...


खल्ती र मञ्जुश्री फाइनान्सको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ सुरु, घरमै बसेर डिजिटल बचत गर्ने सुविधा

काठमाडौं । मञ्जुश्री फाईनाईन्सले खल्ती सँगको सहकार्यमा डिजिटल वालेट मार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । मन्जुश्री फाईनाईन्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नविनतम प्रविधिले वित्तिय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने...


अब मोबाइलबाटै २ लाखसम्म कर्जा, सिटिजन्स बैंकको नयाँ डिजिटल सेवा सुरु

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूलाई सरलिकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने...


एनआईसी एसिया बैंकको सिष्टम गडबढ, एटिएमबाट रकम नआउने तर पैसा काटिने समस्या

काठमाडौं । आज दिउँसो अपरान्हदेखि एनआईसी एसिया बैंकको सिष्टममा गडबढी भएको छ । बैंकको एटिएमबाट रकम निकाल्न खोज्दा रकम खाताबाट डेबिट हुने तर एटिएम मेशिनमा नआउने समस्या देखिएको छ । पुतलीसडकका एक सेवाग्राहीले एनआईसी बैंकको एटिएममा समस्या आएको गुनासो...


गभर्नरको सम्पत्तिः ४५ लाखको सुन, १५ लाखको हिरा, सूचीकृत कम्पनीहरुमा लगानी धेरै, कुन बैंकमा कति ?

काठमाडौं । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक सम्पत्ति विवरणअनुसार सुन वा सुनको गहना करिब ४५ तोला र हिरा १५ लाख रुपैयाँ बराबरको रहेको छ। त्यस्तै आफू, श्रीमती र छोराछोरीको नाममा विभिन्न बैंक...


ऊर्जा परियोजनामा बैंकको भरोसा बढ्दै, कर्जाको प्रवाह तीव्र

काठमाडौँ । पछिल्ला समय देशको बैंकिङ क्षेत्रले ऊर्जा र जलविद्युत परियोजनातर्फ कर्जा प्रवाह उल्लेख्यरुपमा बढाएको देखिएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंकिङ क्षेत्रले उर्जा क्षेत्रमा आफ्नो लगानी निरन्तर बढाइरहेको पाइएको हो । निर्माणाधीन...


बजारमा तरलता कायमै, बुधबार ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।...


डिम्याट र मेरो शेयर वार्षिक शुल्क असार मसान्तभित्र तिर्न सिटिजन्स बैंकको आग्रह

काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिम्याट खाताको वार्षिक शुल्क असार मसान्तभित्र तिर्न आग्रह गरेको छ। बैंकले निक्षेप सदस्यको रूपमा आफूसँग डिम्याट (हितग्राही) खाता भएका सम्पूर्ण हितग्राहीहरूलाई आ.व. २०८१/८२ को लागि वार्षिक शुल्क १०० रुपैयाँ तिर्नुपर्ने जानकारी गराएको हो।...


विन नेपालको कामु सीईओमा दिपेन्द्र खतिवडा नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपन्द्र खतिवडालाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गरिएको हो ।...