विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब, १७.२ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को माघसम्ममा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । ७ महिनाको अवधिमा...


शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा

काठमाडौँ । अर्थतन्त्रको बाह्य क्षेत्र चालु आर्थिक वर्षको सातौ महिनामा पनि शोधान्तर स्थिति र चालु खाता दुवै बचतमा देखिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा मुलुकको शोधनान्तर स्थिति (बीओपी) दुई खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा देखिएको...


सात महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। हालको समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई कुल ९ खर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले  बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह...


नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको गभर्नरसमक्ष शपथ ग्रहण गरेका छन् । उनी बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकबाट अध्यक्ष चयन भएका हुन् । पाँडेले प्रचलित कानुन तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकमा...


एनआइसी एसिया क्यापिटलका उत्कृष्ट २ प्रोडक्ट लन्च, कसरी सहभागी हुने ?

काठमाडौ । एनआइसी एसिया क्यापिटलले दुई उत्कृष्ट प्रोडक्टहरु लन्च गरेको छ । सोमवार काठमाडौको नया बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै सो प्रोडक्ट लन्च गरेको हो । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले यी प्रोडक्टहरु एकदमै उत्कृष्ट भएको...


बेष्ट फाइनान्सको सीईओमा बीएन घर्ती

काठमाडौं । एक दशकपछि बालनरसिंह (बीएन) घर्ती बैंकिङ क्षेत्रमा पुनः सक्रिय भएका छन्। अदालतले घर्तीमाथि लगाइएका सबै आरोप सफा गरेपछि उनी फेरि बैंकिङ क्षेत्रमा फर्किएका हुन्। बेष्ट फाइनान्स कम्पनीको सञ्चालक समितिले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा नियुक्त गर्ने निर्णय...


सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिकबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको कुपण्डोलस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिकमा ५ प्रतिशत औषधी छुट, १० प्रतिशत...


शेयर धितो कर्जामा नबिल र ग्लोबलको टक्करः एसबीआई-माछापुच्छ्रे र कुमारी आक्रामक, कुनको कति?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ७ महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूबाट ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा...


मकर जितुमाया सुरी हाइड्रोपावरका सीईओ र वित्त प्रमुखले दिए राजिनामा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिकाश खनाल र वित्त प्रमुख तथा कम्पनी सचिव उमेश कुमार उपाध्यायले राजिनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको २०८१ साल फागुन २५ गते बसेको बैठकले उनीहरूको राजिनामा स्वीकृत...


प्रतिकित्ता ११६ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ हजार ११० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ।...


महुली लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार १ सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले ८ हजार कित्ता शेयर सर्वसाधारणले र २ हजार १०० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।...


प्रतिकित्ता ५ सयमा जीवन विकास लघुवित्तको १ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले सबैले किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ। खरिदकर्ताले आफूले किन्न...


नाफा आर्जनमा आक्रामक प्रभु र नेपाल बैंकः नबिल र ग्लोबल अग्र स्थानमा, कसले कति कमाए ?

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को माघ मसान्तसम्ममा ३६ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.६२ प्रतिशतले...


७ महिनामा वाणिज्य बैंकले कमाए ३६ अर्ब, कुनको नाफा कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा वाणिज्य बैंकहरुले ३६ अर्ब रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ३६ अर्ब...


१८ लाखको हात रित्तो हुने स्वरोजगार लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) यहि साता भित्रै बाँडफाँट हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलका अनुसार एफपिओ यहि साता भित्र बाँडफाँट गर्ने गरी कार्य भइरहेको हो ।...


सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियोबीच छुट सम्बन्धी समझदारीे

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशी काठमाडौँ, स्थित ईलाइट डेन्टल स्टुडियो बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ्ग...


राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता संकलन गर्न आइतबार निक्षेप संकलन बोलकबोल आह्वान गरेको छ। बैंकहरूसँग २१ दिनको अवधिका लागि निक्षेप संकलन गर्न राष्ट्र बैंकले प्रस्ताव माग गरेको हो। राष्ट्र बैंकका अनुसार उक्त निक्षेप...


जनउत्थान सामुदायिक लघुवित्तको १४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को १४औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर वीके को अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा सम्पन्न भएको छ । कार्यक्रममा स्वागत...


स्वावलम्बन लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) “तह ४ख” र सहायक प्रबन्धक प्रशिक्षार्थी (तालिमे) “तह ६” पदमा आवेदन खुलाएको हो। कनिष्ठका लागि कम्तीमा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले...


एनएमबि लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश नबाँड्ने भएको छ। फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही निर्णय बमोेजिम वित्तीय विवरण प्रकाशन गर्न स्वीकृतिका...