राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता संकलन गर्न आइतबार निक्षेप संकलन बोलकबोल आह्वान गरेको छ। बैंकहरूसँग २१ दिनको अवधिका लागि निक्षेप संकलन गर्न राष्ट्र बैंकले प्रस्ताव माग गरेको हो। राष्ट्र बैंकका अनुसार उक्त निक्षेप...
जनउत्थान सामुदायिक लघुवित्तको १४ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को १४औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर वीके को अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा सम्पन्न भएको छ । कार्यक्रममा स्वागत...
स्वावलम्बन लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) “तह ४ख” र सहायक प्रबन्धक प्रशिक्षार्थी (तालिमे) “तह ६” पदमा आवेदन खुलाएको हो। कनिष्ठका लागि कम्तीमा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले...
एनएमबि लघुवित्तले लाभांश नबाँड्ने
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश नबाँड्ने भएको छ। फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही निर्णय बमोेजिम वित्तीय विवरण प्रकाशन गर्न स्वीकृतिका...
चैत १ गतेदेखि एनएमबी बैंकको सिईओ गोबिन्द घिमिरेले सम्हाल्ने
काठमाडौं । आगामी चैत्र १ गतेदेखि एनएमबी बैंकको सिईओ पद हालका डेपुटी सिईओ गोबिन्द घिमिरेले सम्हाल्ने भएका छन् । वर्तमान सिईओ सुनिल केसीको पदावधी यही फागुन मसान्तमा सकिदैछ । यही फागुन २३ गते बसेको एनएमबी बैंकको सञ्चालक समितिको बैंकको...
सहकारी र फाइनान्सको खराव स्थितिले बीमा क्षेत्रमा प्रश्न उठाउन थालेका छन्, अभिकर्ताले डटेर सामना गर्नुपर्छः दुर्गादेवी क्षेत्री (केसी)
नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, दुर्गादेवि क्षेत्री (केसी) । दोलखा जिल्लामा जन्मिएकी केसी हाल सिटिजन लाइफ इन्स्योरेन्सको महाराजगञ्ज शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेकी छिन् । दशौं वर्षदेखि काठमाडौंमा आफ्नै बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी केसी गत...
ग्लोबल आइएमई बैंकले महिला उद्यमीलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी, विशेष गरी महिला उद्यमीलाई लक्षित गर्दै ‘ग्लोबल म उद्यमी कर्जा’ योजना सार्वजनिक गरेको छ। रोजगार प्रवर्द्धन, सामाजिक विकास तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणलाई समर्थन गर्ने उद्देश्यसहित बैंकले आकर्षक सुविधासहित...
नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्राबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र स्काईलाईन इन्फ्रा लिमिटेडबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ लगायत अन्य सुबिधामा १५ ५ र आवास सुविधामा १० ५ सम्म छुट दिने सम्झौता...
सिद्धार्थ बैंकको शाखारहित बैंकिङ्ग सेवा १२ घण्टा अवरुद्ध हुने
काठमाडौँ । शाखारहित बैंकिङ्ग प्रणाली स्थानान्तरण कार्यका कारण सिद्धार्थ बैंकको शाखारहित बैंकिङ्ग सेवा २०८१ साल फागुन २३ गते शुक्रबार राति ८ बजेदेखि २०८१ साल फागुन २४ गते शनिबार बिहान ८ बजेसम्म अस्थायी रूपमा अवरुद्ध हुने भएको छ। बैंकले एक...
कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा जुट्यो रकम, लक्ष्मी सनराइजसहित ६ बैंकको साढे २९ अर्ब लगानी
काठमाडौँ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावरबीच सो कम्पनीले मुस्ताङ्ग तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मे.वा. क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो...
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८१ जारी, के-के हुन् नयाँ ब्यवस्था (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८१ जारी गरेको छ । नयाँ निर्देशनले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूलाई भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० र २०८१ फागुन २१ गतेसम्म जारी भएका परिपत्र र...
कृषि विकास बैंकको मोबाईल एपमा ‘एडीबीएल पे’ सुविधा
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग एपमा रकम भुक्तानीका लागि नयाँ सुविधा “एडीबीएल पे” फण्ड ट्रान्सफर सञ्चालनमा ल्याएको छ। बैंकले समयसमयमा ग्राहकको माग र आवश्यकतालाई सम्बोधन गरेर विभिन्न सेवाहरू बैंकको “एडीबीएल स्मार्ट प्लस” मोबाईल बैंकिङ्ग एप...
एनआईसी एशिया लघुवित्तद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन
काठमाडौं । नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदूरपश्चिम प्रदेश अन्तर्गत मसुरिया शाखाबाट कर्जा चुक्ता गर्ने एक सदस्यलाई प्रोत्साहन रकम प्रदान गरेको छ। मसुरिया शाखाका केन्द्र नं. ३० की सदस्य संगीता...
नेष्डो समृद्ध लघुवित्तको १७ लाख ३४ हजार कित्ता शेयरको लकइन आज सकिँदै
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ लाख ३४ हजार कित्ता शेयरको लकइन अवधि आजबाट सकिँदै छ। हाल कम्पनीको संस्थापकतर्फको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीतर्फको १२ हजार ७५० गरी जम्मा १७ लाख ३४ हजार...
महुली लघुवित्तको साधारणसभा आज बस्दै
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज (फागुन २३ गते) बस्दैछ। सभा सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभाले गत आर्थिक वर्षको...
विन नेपाल लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्नीले कर्जा विभाग कनिष्ठ अधिकृत।सुपरभाईजरमा र सुपरभाईजर सूचना प्रविधि विभागमा एक–एक जना, शाखा प्रबन्धक, सहायक...
एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न, ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा आज बिहीबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। साधारण सभामा बैंकको आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वित्तीय विवरणहरू माथि छलफल...
एनआईसी एशिया लघुवित्त बाजुरा बेतालमाण्डौ शाखाद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन
काठमाडौं । नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाजुराको बेतालमाण्डौ शाखाबाट कर्जा चुक्ता गर्ने एक सदस्यलाई प्रोत्साहन रकम प्रदान गरेको छ। बेतालमाण्डौ शाखाका केन्द्र नं. ०१४ की सदस्य उमा कटुवालले २०८१...
कामना सेवा विकास बैंकको सञ्चालकमा सिर्जना दंगाल नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छिन् । फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैेठकले दंगाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन २२ गते अर्थात आजदेखि लागू...
स्वरोजगार लघुवित्तको लाभांश घोषणा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा जम्मा १४ दशमलव ६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये...




















