कामना सेवा विकास बैंकको सञ्चालकमा सिर्जना दंगाल नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छिन् । फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैेठकले दंगाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन २२ गते अर्थात आजदेखि लागू...
स्वरोजगार लघुवित्तको लाभांश घोषणा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा जम्मा १४ दशमलव ६२५०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये...
कुमारी बैंकको ८१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ८१ हजार ८४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिन भित्र नक्सालस्थित...
राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशनमा संशोधन, के-के आए नयाँ प्रावधान ? (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० संशोधन तथा परिमार्जन गर्दै नयाँ व्यवस्थाहरू लागू गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूलाई निर्देशित गर्दै निर्देशिकाको परिमार्जित प्रावधानहरू सार्वजनिक गरेको हो। संशोधित...
स्वरोजगार लघुवित्तको एफपिओमा साढे १८ लाखको हात रित्तो हुने
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात् फागुन २१ गते साँझ ५ः०७ बजेसम्ममा...
रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुटवल कालिका बहुमुखी क्याम्पसले विद्यार्थीको अनलाइन पढाइका लागि निर्माण गरेको डिजिटल स्टुडियोको उद्घाटन गरेका छन् । नेपालमै सरकारी क्याम्पसहरुमध्येमा अनलाइन पठनपाठनका लागि पहिलो दावी गरिएको स्टुडियोका माध्यमबाट भौतिक कक्षामा उपस्थित हुन...
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ५० अर्ब तरलता तान्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज फागुन २१ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय...
कुमारी बैंक र के. ल्याबबीच छुट सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाण्डौस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बीच कुमारी बैंकका ग्राहकलाई ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिंदै आएका...
प्रतिकित्ता १०० रुपैयाँमै कामना विकास बैंकको ९७ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९७ हजार ७९३ कित्ता शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा ल्याएको छ। बैंकले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्न आवेदन...
लक्ष्मी सन्राइज बैंकको १० लाख २४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र...
श्रृजनशील लघुवित्तमा कर्मचारी माग, प्लस टू गरेकाले आवेदन दिन पाउने
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको र राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस कम्पनीले कनिष्ठ फिल्ड सहायक (प्रशिक्षार्थी) पदको सहायक श्रेणीमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी केही...
स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आइतबारदेखि बिक्री खुला गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। एफपीओ निष्कासन छिटोमा फागुन २१ र ढिलोमा चैत ३ गते निष्कासन बन्द गर्ने भनिएको थियो।...
समयमै कर्जा तिरेपछि एनआईसी एशिया लघुवित्तद्वारा सदस्यलाई प्रोत्साहन
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्यलाई कर्जा समयमै तिरेर प्रोत्साहन रकम प्रदान गरेको छ। केन्द्र नं ११७ की सदस्य बसन्ति चौधरीले २०८१ भदौ २६ गते लिएको कर्जा नियमित किस्तामा तिरी २०८१ पुष ४ गते कर्जा रकम...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे दोहोरिए
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे सर्वसम्मतीले चयन भएका छन् । बैंक सञ्चालक समितिको फागु २० अर्थात आज ३ बजे बसेको ६१७ औं बैठकले पाँडेलाई अध्यक्ष पदमा चयन गरेको हो ।
स्वरोजगार लघुवित्तको एफपीओमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आइतबारदेखि बिक्री खुला गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ)मा भोलिसम्म मात्रै आवेदन दिन सकिनेछ। एफपीओ निष्कासन छिटोमा फागुन २१ र ढिलोमा चैत ३ गते निष्कासन बन्द गर्ने भनिएको थियो। यसमा मागभन्दा बढी...
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई एमएल ह्याकाथन आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै...
तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । विभिन्न तीन वटा कम्पनीहरूले संस्थापक शेयर बिक्रीमा राखेका छन्। सांग्रिला विकास बैंकले ४३ हजार १२६ कित्ता, कुमारी बैंकले २ हजार ९३६ कित्ता र गुर्खाज फाइनान्सले ९ हजार १४ कित्ता शेयर बिक्रीमा राखेका हुन्। जसमध्ये सांग्रिला र कुमारी...
ऋण नतिर्नेको सम्पूर्ण सम्पत्ति रोक्का गरेर असुलउपर गर्नेछौँ: मन्त्री बलराम अधिकारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गतिविधि गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन्। काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष एवं स्थापना दिवस कार्यक्रममा...
प्रतिकित्ता ४४५ रुपैयाँमा छिमेक लघुवित्तको ९० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले किन्न...
राष्ट्र बैंकद्वारा खराब कर्जाको सीमा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्यायो
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो खराब कर्जालाई मध्यनजर गर्दै कर्मचारीको रकम निक्षेप राख्ने सर्तमा परिवर्तन गरेको छ। अब खराब कर्जा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशतसम्म पुगेका बैंक तथा वित्तीय संस्थाहरूले पनि राष्ट्र बैंकका कर्मचारीको निक्षेप...















