डुब्ने अवस्थामा गोर्खाज फाइनान्स, सीइओ नियुक्तिमा राष्ट्र बैंकले चलायो डन्डा

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनमा गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया खारेज भएको छ। कम्पनीको सञ्चालक समितिले यही चैत १० गते बसेको ५१२औं बैठकमार्फत ज्ञानेन्द्र इवाहाङलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर, सोही...


महालक्ष्मी विकास बैंकद्वारा देशैभरी वित्तीय साक्षरता तथा सचेतना सम्बन्धि कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले चैत ४ गतेदेखि १० गतेसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी...


सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर थिंक बिफोर यू फलो, वाइज मनि टूमरो भन्ने मूल नाराका साथ गत चैत्र ४ देखी १० गते सम्म...


ग्लोबल मनी वीक: अत्तरियामा लघुवित्त बैंकर्स संघको आयोजनामा वित्तीय सचेतना कार्यक्रम

काठमाडौँ । कैलालीको अत्तरियामा नेपाल लघुवित्त बैंकर्स संघ समन्वय समिति अत्तरियाको आयोजना तथा विभिन्न १२ वटा लघुवित्त संस्थाहरूको सहआयोजनामा ग्लोबल मनी वीक २०२५ कार्यक्रम सम्पन्न भएको छ। गोदावरी नगरपालिका–२ स्थित दुर्गा लक्ष्मी नमुना माविमा आयोजित उक्त कार्यक्रममा कक्षा ११...


सिटिजन्स बैंकको अगुवाईमा देशकै पहिलो तेश्रो पक्ष भण्डारण सेवा परियोजना बन्ने, ९५ करोड ऋण लगानी हुने

काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा माछापुच्छ्रे बैंक लि. सहित २ बैंकहरुले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ । चैत्र १० गते आइतबारको दिन प्रवद्र्धक कम्पनी उपाय...


मानुषी लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । होटल भ्यू भक्तपुर, जगातीमा सम्पन्न सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । सभामा संस्थाकी...


प्रतिकित्ता १ सय रुपैयाँमा सिटिजन्स बैंकको ३ लाख कित्ता शेयर खरिद गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तीन लाख १८ हजार ८७३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । इच्छुक लगानीकर्ताले काठमाण्डौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन...


सानिमा बैंकद्वारा ग्लोबल मनी विकमा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा बैंकले चैत ४ देखि चैत्र १० गतेसम्म ग्लोबल मनी विक अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा रहेका बैंक शाखाहरु मार्फत यस वर्षका लागि तय गरिएको विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ...


नेष्डो समृद्ध लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको अवितरित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत...


सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित

काठमाडौं । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ । सभाको आईतवारको बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै बहुमतले पारित गरेको हो । बैठकमा यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...


एभरेष्ट बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि सम्बन्धित बिषयमा पोस्ट ग्र्याजुएशन गरेको हुनुपर्ने छ ।...


महालक्ष्मी विकास बैंकद्धारा ‘नेपाल दसैं अभियान २०२४’  का विजेताहरु घोषणा 

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको ‘नेपाल दसैं अभियान २०२४’ को विजेताहरु घोषणा गरेको छ । नेपालीहरुको महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार...


आज फेरि २० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न निक्षेप संकलनको प्रक्रिया निरन्तरता दिएको छ। यही क्रममा, आइतबार (आज) राष्ट्र बैंकले पुनः २० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। तरलता व्यवस्थापनलाई सन्तुलित बनाउन राष्ट्र बैंकले...


ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट सम्पन्न, कट अफ प्राइस कति ?

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरिएका सेयरको बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएका सर्वसाधारण समूहका ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयरलाई लिलामीमा ल्याएको थियो। यसैअनुसार चैत ४ गते लिलामी...


नेष्डो समृद्ध लघुवित्तका संचालक विप्लव हमालको राजिनामा स्वीकृत

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तका विप्लव हमालले संचालक पदबाट राजिनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिकोे शनिबार बेलुका ७ः१५ बजे सम्पन्न १०४औ बैठकवाट सञ्चालक विप्लव हमालज्यूले आफ्नो व्यक्तिगत कारणबाट राजिनामा दिएको र सो राजिनामा स्वीकृत गरिएको कम्पनीले जनाएको छ...


एनआईसी एशिया लघुवित्त अत्तरिया शाखाले मनायो ‘ग्लोबल मनी वीक २०२५’

काठमाडौँ  । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अत्तरिया शाखाले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा एक दिने वित्तीय साक्षरता कार्यक्रम तथा र्याली आयोजना गरेको छ। सुदूरपश्चिम प्रदेश अन्तर्गत शाखा कार्यालय अत्तरियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वित्तीय सचेतना अभिवृद्धि...


नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको  ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन्...


सिन्धु विकास बैंकको साधारण सभाबाट १२० प्रतिशत हकप्रद जारी गर्ने निर्णय पारित

काठमाडौँ । सिन्धु विकास बैंकको १४औं र १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १२० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय सर्वसम्मत पारित गरेको लगानीकर्ता दिपेन्द्र अग्रवालले बीमापोष्टलाई जानकारी दिएका छन् । शेयर निष्कासन गर्ने र...


सिन्धु विकास बैंकको वार्षिक साधारण सभामा हंगामा, कुटिए शेयरधनी

काठमाडौँ । सिन्धु विकास बैंकको वार्षिक साधारण सभामा हंगामा भएको छ । कम्पनीको आज अर्थात् चैत ८ गते बोलाएको १४औं र १५ औं वार्षिक साधारणसभा लफडा भएको हो । विवाद एक जना शेयरधनीहरुलाई कुटपिट भएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ...


ग्लोबल मनि विकको अवसरमा सामुदायिक लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल मनि विक २०२५ को अवसरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मन्थली शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ स्थित श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालयमा २०७८ चैत ७ गते, बिहीबार सम्पन्न भएको हो।...