सूचीकृत १८ लघुवित्तको लाभांश घोषणा, कुनले कति दिदैछन् ? (विवरणसहित)
काठमाडौँ । लाभांश सिजन चलिरहेको छ । विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । पछिल्लो समय लघुवित्त संस्थाहरुको लाभांश वितरणमा राष्ट्र बैंकले गरेको कडाई कारणका लाभांश क्षमता भएका लघुवित्तले समते १५...
कीर्तिपुरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । कुमारी बैंक लिमिटेडले यूएसएआईडीसँगैको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ अभियानअन्तर्गत कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। महिला सशक्तिकरण केन्द्र, कीर्तिपुरसँगको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो। वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा...
मिथिला लघुवित्तको लाभांश प्रस्ताव
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४.२८६ प्रतिशत बोनस...
माछापुच्छ्रे बैंकको सञ्चालकमा अनिल साह र मुकुन्द महत नियुक्त
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले २ जना सञ्चालक नियुक्त गरेको छ । बैंकले सञ्चालमा अनिल साह र मुकुन्द महतलाई नियुक्त गरेको हो । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको ५१४ औं वैठकको निर्णयले साह र महतलाई सञ्चालक पदमा...
लक्ष्मी लघुवित्तले लाभांश नदिने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरू वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र...
विजय लघुवित्तले एफपीओ निष्कासनको माग राख्दै बोर्डमा दियो निवेदन
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति राख्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ...
आशा लघुवित्तको २ लाख ७५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ७५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले...
कुमारी बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २८ हजार ६६३ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्थाले खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले यसअघि उक्त शेयर खरीदका लागि बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई...
प्राइम कमर्सियल बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाण्डौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंसिर १९ गते आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले...
एनएमबि बैंकलाई युएन वुमन एशिया प्यासिफिकको २०२४ डब्लुईपी अवार्ड
काठमाडौं । लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गरेकोमा एनएमबि बैंकले युएन वुमन एशिया प्यासिफिकबाट २०२४ डब्लुईपी अवार्ड प्राप्त गरेको छ। यो अवार्डले बैंकलाई युएन वुमनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्था बनाएको छ। युएन वुमन र युएन ग्लोबल कम्प्याक्टले कार्यस्थल,...
वालेट कम्पनीका एजेन्ट तथा सब-एजेन्ट हट्ने: नयाँ व्यवस्थामा आउँन ३ महिनाको समय, यस्ता छन् नयाँ ब्यवस्था
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट कम्पनी) हरूलाई एजेन्ट र सब-एजेन्ट हटाई आधिकारिक प्रतिनिधिमा रुपान्तरण गर्न निर्देशन दिएको छ। ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८०’ संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गरेको हो। यो व्यवस्थाअनुसार...
रुरु जलविद्युत् परियोजनाले हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढायो
काठमाडौँ। रुरु जलविद्युत् परियोजनाले शेयरधनीहरूलाई १ः०८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। यससँगै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई विकि प्रबन्धक नियुक्त गरेको हो। कम्पनीको कार्तिक ११ गते सम्पन्न वार्षिक साधारण सभाले...
छिमेक लघुवित्तको लाभांश घोषणा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमध्ये ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद...
सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२४’ अवार्डबाट सम्मानित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वस्तरीय प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्ड प्राप्त गरेको छ। संयुक्त अधिराज्य (युके) को द फाइनान्सियल टाइम्सले डिसेम्बर ४ मा लण्डनमा आयोजना गरेको समारोहमा सिटिजन्स बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।...
तीनवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज मंसिर २० गते विभिन्न चारवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार गरी कायम शेयरधनीले मात्रै...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै कनिष्ठ सहायक, प्रशिक्षार्थी लगायतका पदमा कर्मचारी माग गरेको हो । संस्थाका अनुसार उक्त पदमा आवेदन दिनका लागि उम्मेदवारले...
नेपाल एसबिआई बैंकको सीइओमा रामकुमार तिवारी, १९ वर्षको बैंकिङ अनुभव
काठमाडौँ । नेपाल एसबिआई बैंकले रामकुमार तिवारीलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्त गरेको छ। मंसिर १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। तिवारीले आगामी माघ २ गतेबाट...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र...
बैंकिङ प्रणालीबाट आज ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौँ । अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (मंसिर १९ गते) फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको...
नेपाल एसबिआई बैंकको लाभांश घोषणा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत...

















