ज्योति विकास बैंकमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंंकले एक सूचना प्रकाशित गर्दै केही संख्यामा चार्टड एकाउन्टेन्ट (सीए) मा पदमा कर्मचारीहरु माग गरेको हो । बैंकले ४० वर्ष ननाघेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । उम्मेदवारहरुले...


मछापुच्छ्रे बैंकले देशैभरीबाट ३९ स्थानको घर–जग्गा बिक्री गर्दै, सस्तो मूल्यमा यसरी दिनुहोस् आवेदन

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै देशभरीका ३९ स्थानको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ, सोही अवस्था र परिणाममा बिक्री गर्ने...


एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । अब कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत कायम भएको हो । कम्पनीको कुल ७२ लाख १४ हजार ४९१.४८ कित्ता शेयरमध्ये परिवर्तित पूँजी...


सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी (१ अर्ब ४ करोड ३६ लाख ६६...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति परिवर्तन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बु्क क्लोजको मिति परिवर्तन गरेको छ। बैंकले मंसिर ४ गते साधारणसभाको सूचना प्रकाशित गर्दै मंसिर ६ गते बुक क्लोज गर्ने बताएको थियो। तर पछि बैंकले उक्त मितिलाई परिवर्तन गरेर मंसिर १२ गते बुक...


सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबीच व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमा स्थित बृहत इन्भेष्टमेन्ट प्रालि बीच व्यवसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रालिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर(जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो...


सानिमा बैंकमा अरुण कुमार ओझाको १ करोड कित्ता शेयर, यी हुन् सबैभन्दा बढी स्वामित्व भएका शेयरधनीहरु

काठमाडौँ । सानिमा बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षबाट प्रस्तावित लाभांश पनि पारित गरेको छ । बैंकले पारित गरेको वार्षिक प्रतिवेदन अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा बढी शेयर भएका शेयरधनीको...


सानिमा बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंको नक्सालमा रहेको अम्रपाली बैंङ्क्वेटमा  बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त...


लयमा फर्किदै हाइड्रोः ३ अर्ब ८१ करोड नाफा आर्जन, २० कम्पनी ऋणात्मक हुँदा अन्यको वित्तीय चित्र कस्तो ?

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले हाइड्रोपावर कम्पनीहरूको समग्र वित्तीय प्रदर्शनमा सकारात्मक प्रगति देखाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरूले यस अवधिमा ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ नाफा...


विदेशी मुद्रा सञ्चिति २२ खर्ब, १७.६ महिनाको आयात धान्ने

काठमाडौँ। नेपालमा विदेशी विनिमय सञ्चिति २२ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार असोजसम्ममा विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको हो । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १०...


११.५ प्रतिशतले बढ्यो रेमिट्यान्स, तीन महिनामा चार खर्ब भित्रियो

काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको तीन महिनामा नेपाल भित्रने रेमिट्यान्स ११.५ प्रतिशतले बढेर चार खर्ब ७...


सडकमा उत्रिँदै लघुवित्त पीडित: ‘सरकारले पटक-पटक सम्झौतामा घात गर्‍यो, अब निर्णायक आन्दोलन हुन्छ’

काठमाडौँ । लामो समयदेखि सडक तताउँदै आएका लघुवित्त पिडितहरु पुनः आन्दोनलमा जाने भएका छन् । मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले पटकपटक गरेका सम्झौताहरू कार्यान्वयन नगरेको आरोप लगाउँदै चैत ५ गतेदेखि काठमाडौं केन्द्रित निर्णायक आन्दोलनको घोषणा गरिएको हो। लघुवित्त...


महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशत ब्याजदरमै हरित घर कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा ‘महालक्ष्मी हरित घर कर्जा’ उपलब्ध गराउने भएको छ। बैंकले वातावरणमैत्री र दिगो विकासलाई प्राथमिकता दिने नीतिअनुसार यो कर्जा योजना अघि सारेको हो। हरित घर कर्जा...


नेपाल बैंकका सिईओ तिलकराज पाण्डेले मानवीयता भुले, कार्यक्रममा घाइते सिईओलाई औषधी उपचार खर्च समेत दिएनन्

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो नेपाल बैंकका सिईओ तिलक राज पाण्डेले न्यूनतम् मानवीयता तथा दायित्व समेत भुल्दा सरकारी बैंकिङ क्षेत्र कतिसम्म गैर जिम्मेवार र अमानवीय रहेछ भन्ने कुरा हालैको एक घटनाबाट खुलेको छ । घट्ना गत कार्तिक ३० गते...


लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, पर्सि बुक क्लोज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले ३८औं वार्षिक साधारणसभा मंसिर २५ गते मंगलबार गर्ने भएको छ। बैंकको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा हाल...


प्रतिकित्ता १०३ रुपैयाँमै सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४० दशमलव ८७ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनी र त्यसपछि सर्वसाधारणलाई...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि यसअघि यी...


सानिमा बैंकको साधारणसभा आज बस्दै

काठमाडौं । सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा आज मंसिर ४ गते बस्दैछ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ। यसका...


मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन्। शेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर संख्या...


मुक्तिनाथ विकास बैंकले डिजिटल बैंकिङ्गमा नयाँ अध्याय: ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा

काठमाडौँ ।  मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोवाइल बैंकिङ सेवा विस्तार गर्दै थप सुविधासहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ। नयाँ एपले ग्राहकलाई सहज, सुरक्षित र व्यापक डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको बैंकले...