फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै कनिष्ठ सहायक, प्रशिक्षार्थी लगायतका पदमा कर्मचारी माग गरेको हो । संस्थाका अनुसार उक्त पदमा आवेदन दिनका लागि उम्मेदवारले...
नेपाल एसबिआई बैंकको सीइओमा रामकुमार तिवारी, १९ वर्षको बैंकिङ अनुभव
काठमाडौँ । नेपाल एसबिआई बैंकले रामकुमार तिवारीलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्त गरेको छ। मंसिर १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। तिवारीले आगामी माघ २ गतेबाट...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र...
बैंकिङ प्रणालीबाट आज ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौँ । अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (मंसिर १९ गते) फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको...
नेपाल एसबिआई बैंकको लाभांश घोषणा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत...
उन्नती सहकार्य लघुवित्तले लाभांश नबाँड्ने
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाँड्ने निर्णय गरेको छ। कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
प्राइम कमर्सियल बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आज मंसिर १९ गते बुधबार बस्दैछ। सभा काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत कर सहित नगद लाभांश वितरणको प्रस्ताव...
प्रतिकित्ता ४३० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ हजार ९७७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरिएको थियो। तर तोकिएको...
प्रतिकित्ता १०० रुपैयाँमै कुमारी बैंकको शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २२ लाख ४३ हजार ७ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १००...
अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३३औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ। मंसिर १८ गते आयोजित यो कार्यक्रम बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सम्पन्न भएको हो। अपाङ्गता भएका व्यक्तिहरूको बैंकिङ्ग सेवा सहज बनाउन बैंकले दरबारमार्ग...
ब्याजदर सस्तिएसँगै कर्जा लिएर घर बनाउने बढे, कुन बैंकले कति दिए व्यक्तिगत आवासीय कर्जा ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर कर्जाको प्रवाह पछिल्लो समय तीव्र रूपमा वृद्धि भएको छ । बैंकहरूले हाल व्यक्तिगत घर निर्माणका लागि २ करोडसम्म कर्जा दिने प्रावधान राखेकोले धेरै नागरिक घर बनाउन बैंक कर्जातर्फ आकर्षित भएका...
एफपीओ जारी गर्न महुली लघवित्तलाई बोर्डको अनुमति
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्कासनका लागि अनुमति पाएको हो। यसका लागि धितोपत्र...
निर्धन उत्थान लघुवित्तमा डीसीईओ माग
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का लागि आवेदन खुलाएको छ। कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। यसका लागि न्यूनतम शैक्षिक योग्यता अर्थशास्त्र, वाणिज्य वा तथ्याङ्क विषयमा कम्तीमा स्नातकोत्तर...
सिवाईसी नेपाल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा, प्रतिकित्ता मूल्य ८६४ रुपैयाँ
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापम समूहको थप १८ हजार ३६० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। हालै कम्पनीले ८८ हजार १८३...
प्रतिकित्ता ८६४ रुपैयाँमा सिवाईसी नेपाल लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ८८ हजार १८३ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न १३ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको सो शेयर कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको हो। बिक्रीमा...
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको अध्यक्षमा विकास आनन्द नियुक्त
काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालक समितिको मंसिर १७ गते बसेको ६६औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फवाट सञ्चालकको रुपमा नियुक्ति÷मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरिएको छ । सोही बैठकले विकास आनन्दलाई सञ्चालक...
महिला आयोगको प्रतिवेदन सच्चाउन राष्ट्र बैंक डेपुटी गभर्नर मिश्र र पूर्वकार्यकारी ढकालको दबाब
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र तत्कालिन कार्यकारी निर्देशक देवकुमार ढकाल राष्ट्रिय महिला आयोगमा दबाब दिन पुग्ने गरेको पाईएको छ। छानबिनको निष्कर्ष सार्वजनिक भए लगत्तै मिश्र र ढकालको आयोग दौडाहा शुरू भएको छ । त्यसक्रममा...
यस्तो छ हाथवे इन्भेष्टमेण्ट नेपालको १६औं वार्षिक साधारणसभाको माइन्युट
काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा कात्तिक २५ गते सम्पन्न भएको छ । सभा काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर...
साना किसान विकास लघुवित्तको लाभांश घोषणा
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७०...
नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर १७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले एघारौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म कायम शेयरधनी...



















