सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रमेश राज कायस्थलाई कम्पनी सचिवमा नियुक्त गरेको छ। मंसिर ७ गते बसेको संचालक समितिको बैठकले मंसिर ९ गतेदेखि लागू हुने गरी यो निर्णय गरेको हो। प्रमेश राज कायस्थले १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत...


मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । मितेरी डेभमपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई कुल १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी (१ अर्ब ११ करोड १४ लाख २६ हजार ५७३ रुपैयाँ) को ९.५०७९...


जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले काल कायम चुक्ता पूँजी (१ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ) को १४...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रामइ कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखेको शेयर र सोको मूल्य सम्बन्धी विवरणहरू भने खुलाएको छैन। यद्यपि यस सम्बन्धी...


नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर ९ गते अन्तिम दिन रहेको छ। बैंकले ४०औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १० गते बुक क्लोज गर्दैछ। तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै...


प्रतिकित्ता ११० रुपैयाँमै एनएमबि बैंकको शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले इच्छुक जो–कोहीले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ११० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले...


रिडी पावरको साधारण सभा सम्पन्न, अल्पकालिन ऋण अनुमोदन गर्ने प्रस्ताव पारित

काठमाडौँ। रिडी पावर कम्पनी लिमिटेडको २३औं वार्षिक साधारण सभा आज होटल क्रिष्टल पशुपति गौशालामा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुवेरमणि नेपालको अध्यक्षतामा सम्पन्न साधारण सभाले सामान्य प्रस्तावहरुमा आर्थिक वर्ष २०८०।८१ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको २०८१...


सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?:प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने...


फाइनान्स कम्पनीहरूको खराब कर्जाको चुलिँदो भार, शेयर बजारमा विडम्बनाको नाच

काठमाडौँ । शेयर बजारमा लगानीकर्ताको उच्च आकर्षणको केन्द्र मानिएका फाइनान्स कम्पनीहरू खराब कर्जाको चक्रव्यूहमा फसिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये आधाभन्दा बढीको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमा नाघेको छ । बैंक तथा...


गरिमा विकास बैंकको १७ वर्षको यात्राः राष्ट्रियस्तरको वित्तीय सेवामा नेतृत्वदायी भूमिका

काठमाडौँ ।  गरिमा विकास बैंकले १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ। नेपालमा वित्तीय सेवाको पहुँच विस्तार गर्ने लक्ष्यका साथ २०६४ साउन २२ गते शिक्षण, इन्जिनियरिङ, चिकित्सा, बैंकिङ लगायत विभिन्न पेशा–व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूको सहभागितामा यो बैंकको...


सपोर्ट लघुवित्तले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते शनिबार १०औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले इटहरी-४ स्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्ने निणर्य गरेको हो। सभाले हाल...


चेक बाउन्सकै कारण कालोसूचीमा पर्ने व्यवस्था परिवर्तन गर्दै राष्ट्र बैंक

काठमाडौं । अब चेक बाउन्सकै कारण कालोसूचीमा पर्ने व्यवस्था परिवर्तन हुने भएको छ। नेपाल राष्ट्र बैंकले कर्जा सूचना सम्बन्धी व्यवस्थाको मस्यौदामा कालोसूचीमा समावेश हुने नयाँ अवस्था तय गरेको हो । मस्यौदामा कालोसूचीमा समावेश हुने अवस्था र डिफल्टर सूचीमा समावेश...


अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार...


सिटिजन्स बैंक र होटल ली हिमालयबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाजिम्पाटस्थित होटल ली हिमालयसँग विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ। यस सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल ली हिमालयमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने भएका छन्। यस सहकार्यले बैंकका...


हाइड्रोमा लगानी गर्दैै हुनुहुन्छ ? हेर्नुहोस् ९० जलविद्युत कम्पनीहरूको नाफा, व्यापार, इपिएस र नेटवर्थ

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासले जलविद्युत कम्पनीहरूको वित्तीय प्रदर्शनमा सुधारका स्पष्ट संकेत देखाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९१ जलविद्युत कम्पनीहरूले तीन महिनामा ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्,...


निफ्राले तीन महीनामा कमायो ३५ करोड रुपैयाँ, कस्ता छन् अन्य वित्तीय सूचक ?

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले खुद नाफा, ईपीएस बढेका छ भने ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । समीक्षा अवधिसम्ममा ३५ करोड ९ लाख...


हिमालयन लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारणसभा मंसिर २७ गते बोलाएको छ। लघुवित्तको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो। लघुवित्तले सभाका लागि लाभांश सम्बन्धी...


प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मंसिर ६ गते बिहीबार प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुवै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्दैछन्। मंसिर ७...


कुमारी बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर बैंककै शेयरधनीहरूका लागि बिक्री खुला गरेको छ। बैंकले आफ्ना केही शेयरधनीको स्वामित्वमा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर बिक्री खुला गरेको हो। उक्त शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले ३५...


महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला काठमाडौँ महानगरपालिका वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको लागि भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ । नेपाली...