लाभांश र मर्जर प्रस्ताव सहित प्राइम बैंकले बोलायो साधारणसभा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सत्रौं वार्षिक साधारणसभा मंसिर १९ गते बुधबार काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि गर्ने भएको छ। बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले यो निणर्य गरेको हो। सभाले गत आर्थिक...
लक्ष्मी लघुवित्तको नाफा ७८ प्रतिशत वृद्धि
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८.४९ प्रतिशत वृद्धि भएको हो।...
नबिल बैंकलाई दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड
काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि साफा (साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स) बाट मेरिट अवार्ड प्रदान गरिएको छ। श्रीलंकामा सोमबार सम्पन्न विशेष सभामा यो सम्मान प्रदान गरिएको हो। नबिल बैंकलाई आर्थिक...
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । केन्द्रीय बैंकले हरेक त्रैमासिक र अर्धवार्षिक मौद्रिक समीक्षा ल्याउनुपर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ। बैंकको आर्थिक अनुसन्धान...
समता घरेलु लघुवित्तको एफपिओ यसै साता बाँडफाँटको तयारी, कति जना हुन्छन् मालामाल ?
काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओ यसै साता भित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल यसै साता भित्र एफपिओ बाँडफाँटको तयारीमा जुटेको हो । क्यापिटलले भन्यो, ‘कम्पनीको एफपिओ यसै साता भित्र बाँडफाँट गर्ने गरि काम गरि...
एनआईसी एशिया बैंकले व्यवसायिक खाता, वित्तीय व्यवस्थापनलाई बनायो सरल र पारदर्शी
काठमाडौँ । एनआईसी एशिया बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा आफ्नो सशक्त उपस्थिति र उन्नत सेवाहरूको माध्यमबाट स्थापित एक प्रमुख बैंक हो । बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ र विशेष रूपमा व्यवसायी ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने...
मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित
काठमाडौँ । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत बैंक वित्तीय सेवा क्षेत्र सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको हो ।...
हिमालयन लघुवित्तको सञ्चालक समिति अध्यक्षमा नकर्मी चयन
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बिजय मान नकर्मी चयन भएका छन्। लघुवित्तको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक नकर्मीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको कम्पनी सचिव देवकर कार्कीले जानकारी दिएका छन्।...
महिला लघुवित्तको ८६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ८६ हजार ३२५ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर इच्छुक जोकोही व्यक्ति वा संघसंस्थाले खरीद गर्न सक्नेछन्। शेयर किन्न इच्छुक लगानीकर्ताले...
एनएमबि लघुवित्तको नाफासँगै ईपीएस धनात्मक
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरण अनुसार चालु वर्ष कम्पनीको खुद नाफा धनात्मक भएको हो। गत वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा ४ करोड ७३ लाख...
ग्लोबल आइएमई लघुवित्तको नाफा सहित ईपीएस वृद्धि
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा १९.०३ प्रतिशत वृद्धि भएको हो।...
महुली लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी कविता कुमारी चौधरीको नाममा रहेको ५ हजार कित्ता र सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।...
मितेरी डेभलपमेन्ट बैंकको ४४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी मोहन कुमार सुवेदीको नाममा रहेको ४४ हजार ८४१ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउँछन्। शेयर...
लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १५ हजार ८१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी बिनिता अधिकारीको नाममा रहेको ९ हजार ३३ कित्ता र निर्मला तुलाधरको नाममा रहेको ६४७९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ५५ जनालाई रोजगारीको अवसर
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रोजगारीको अवसर खुलाएको छ । सोमबार बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनीमा पाँच र ट्रेनी एसिस्टेन्टमा ५० जना कर्मचारी माग गरेको हो । बैंकका अनुसार म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक...
मानुषी लघुवित्तद्वारा ४ पदमा कर्मचारी माग, एसएलसी पासलाई पनि मौका
काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै चार पदमा कर्मचारी माग गरेको हो । संस्थाले सुपरभाइजर, बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीमा...
मेरो माइक्रोफाइनान्स लघुवित्त १३औं वर्षमा प्रवेश, आर्थिक प्रगतिका लागि गरिबको सारथी
काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिकोत्सव मनाउँदैछ । १२ वर्षको यात्रामा संस्थाले मुलुकभरि वित्तीय पहुँच विस्तार गर्दै हजारौं नागरिकलाई वित्तीय सेवामा समेटेको छ । यस अवसरमा संस्थाले आफ्नो प्रगति र सफलता पछाडि रहेका सबै शेयरधनी,...
एनआईसी एशिया बैंकद्वारा खातामा प्यान अद्यावधिक गर्न आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। ‘आयकर ऐन २०५८’ अनुसार ग्राहकको करकट्टी विवरण नेपाल सरकारको प्यान प्रणालीमा अद्यावधिक गर्न आवश्यक भएकाले बैंकले प्यान अद्यावधिक गर्न भनेको हो। बैंकको...
अपि पावरको स्वतन्त्र संचालकमा मिलन खड्का नियुक्त
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले स्वतन्त्र संचालक पदमा मिलन खड्कालाई नियुक्त गरेको छ। कार्तिक २५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको रिक्त स्वतन्त्र संचालक पदमा खड्कालाई नियुक्त गरिएको हो। खड्काको नियुक्ति कम्पनीको आगामी लक्ष्य र कार्यदिशा कार्यान्वयनमा...
गुराँस लघुवित्तको सञ्चालकमा खतिवडा नियुक्त
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा संस्थापक शेयरधनी मदन खतिवडा नियुक्त भएका छन्। कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूह अन्तर्गतको रिक्त सञ्चालक पदमा आगामी साधारणसभाबाट अनुमोदन हुने गरी खतिवडालाई नियुक्त गर्ने निर्णय...



















