उपकार लघुवित्तले तीन महिनामा कमायो २७ लाख ७९ हजार, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तीन महिनामा २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अवधिमा उक्त नाफा आर्जन गरेको हो । गत वर्षको यसैअवधिमा संस्था...


माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द, के हो कारण ?

काठमाडौँ । असोज १० गतेदेखि परेको लगातारको भारी वर्षाका कारण माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। असोज १२ गते बिहान ११ बजेतिर बाँधस्थल क्षेत्रमा गएको पहिरोले Dam Operation Control Building, Settling Basin, Box Culvert,...


जनसचेतन सहकारीमा अर्को काण्ड, नयाँ कार्यसमितिमा कानूनविपरीत बहालवाला ६ शिक्षक निर्वाचित

काठमाडौं ।सहकारी संस्थाहरुको एसियाली परिसंघबाट सर्टिफाइड एसीसीईएसएस सिल्भर ब्राण्ड प्राप्त दोलखाको जनसचेतन सहकारी हिनामिनासँगै फेरि अर्को काण्ड मच्चिएको छ । प्रशासन कार्यालय दोलखामा संस्थाका गैरकानूनी गतिविधि तथा बचत हिनामिनाबारे उजुरी दर्ता भएसँगै जनसचेतन भित्रको अर्को गैरकानूनी बबण्डर बाहिर आएको...


नाडेप लघुवित्त नोक्सानीमा, ईपीएस ऋणात्मक

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड यस वर्ष खुद नोक्सानीमा गएको छ। चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म कम्पनी ४ करोड ९७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानीमा गएको हो। गत वर्ष यस अवधिसम्म कम्पनी ५ लाख १०...


प्रतिकित्ता १०२ रुपैयाँमा सिटिजन्स बैंकको ४ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी पदम केशरी श्रेष्ठको नाममा रहेको ४ लाख कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । बिक्रीमा राखिएको...


नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै

काठमाडौँ । नबिल बैंकले देशभरि रहेका २५ जिल्लामा ९२ स्थानका घरजग्गा लिलाम गर्न १५ दिने बोलपत्र आह्वान गरेको छ। बैंकले यी घरजग्गालाई गैरबैंकिङ सम्पत्तिका रूपमा वर्गीकृत गरी बिक्री प्रक्रिया अघि बढाएको हो। बैंकले लिलामीमा राखिएका यी सम्पत्तिहरू काठमाडौँ उपत्यकाका...


शाइन रेसुङ्गा बैंकको लाभांश घोषणा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद...


प्रतिकित्ता १२५ रुपैयाँमा सिटिजन्स बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रा. लि. को नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउँछन्...


डिप्रोक्स लघुवित्तको ५२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी विष्णुप्रसाद न्यौपानेको नाममा रहेको ५२ हजार ७३५ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्। शेयर किन्न...


माछापुच्छ्रे बैंकको तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी आजाद श्रेष्ठको नाममा रहेको ३ लाख २५८ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक...


प्रतिकित्ता १०० रुपैयाँमा सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँने गरी बिक्रीमा राखेको थियो। तर...


स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (एससिटी) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल (माईपे वालेटबीच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात माईपे...


१४ लाखको हात रित्तो हुने समता घरेलु लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओ अर्को महिना मात्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार मंसिर पहिलो साता बाँडफाँट हुने भएको हो । सार्वजनिक बिदा हुँदा डाटा भेरिफाइको काम समेत सुरु हुन नसकेको क्यापिटलले जनाएको...


प्राइम बैंकको नायव महाप्रबन्धकमा सुमितबाबु खत्री नियुक्त

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् । कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका...


सिटिजन्स बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा विशेष छुट पाउने भएका छन्। बैंकले लेमन ट्री प्रिमियरसँग आफ्ना ग्राहकलाई २० प्रतिशतसम्मको छुट दिने गरी सम्झौतामा हस्ताक्षर गरेको हो। बैंकले यस...


कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै बैंकले मन्दिरहरूको सरसफाई र संरक्षणका लागि देशव्यापी रुपमा मठमन्दिर, पार्क सरसफाई साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको...


४ वाणिज्य बैंकको शेयर किन्दा पाइन्छ लाभांश, कुनले कति दिदैछन् ?

काठमाडौँ । यति बेला लाभांश सिजन चलिरहेको छ । सूचीकृत विभिन्न क्षेत्रका कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरिरहेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ७ वटाले लाभांश घोषणा गरिसकेका छन् । जसमा...


मिथिला लघुवित्तको खुद नाफा ३५ प्रतिशत वृद्धि

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३५.८० प्रतिशतले वृद्धि भएको हो।...


आत्मनिर्भर लघुवित्तको वित्तीय अवस्था दयनीय, पहिलो त्रैमासमा ४३ लाख घाटा

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तले घाटा व्यहोर्नु परेको छ । समीक्षा अवधिमा लघुवित्तले ४३ लाख ५३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ...


प्रतिकित्ता ४०० रुपैयाँमा नै मिथिला लघुवित्तको शेयर किन्ने मौका

काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त संस्थापक शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा...