फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८ प्रतिशत घट्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३८.६८ प्रतिशतले घटेको हो। कम्पनीले...


डिप्रोक्स लघुवित्तको खुद नाफा घट्यो

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा २२.९८ प्रतिशतले घटेको हो। कम्पनीले गत आवको...


ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग “ग्लोबल स्मार्ट प्लस” प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित...


एनआईसी एशिया बैंकको ‘मोबाइल बैंकिङ्ग’ को पिन/पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस् तुरुन्तै समाधान

काठमाडौँ । आजको डिजिटल युगमा, बैंकिङ सेवाहरूको लागि मोबाइल बैंकिङ्ग एक अत्यन्तै महत्वपूर्ण उपकरण बनिसकेको छ । यसले ग्राहकहरूलाई घर वा अफिसबाट बाहिर जानै नपरी कुनै पनि बैंकिंग सेवाहरूको उपयोग गर्न सजिलो बनाएको छ । तर कहिलेकाहीँ, ग्राहकहरूले मोबाइल...


जनसचेतन सहकारीको अर्बौ घोटाला काण्डः अध्यक्ष चौलागाईं अमेरिका भागे, बचत दुरुपयोग गर्ने श्रेष्ठलाई कार्यबाहक अध्यक्ष

काठमाडौं । सहकारी संस्थाहरुको एसियाली परिसंघबाट सर्टिफाइड एसीसीईएसएस सिल्भर ब्राण्ड प्राप्त दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणको थप रहस्य खुलेको छ । संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईं आफ्नै पदाधिकारीहरुले गरेको बदमासीको जिम्मा लिन नसकेपछि कार्यकाल...


धौलागिरी लघुवित्तको डीसीईओमा जोशीको पुनर्वहाली

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा शिवराम जोशीको पुनर्वहाली भएको छ । शिवराम जोशीलाई कात्तिक २० गतेदेखि लागू हुने गरी सेवा पुनर्वहाली गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले जानकारी दिएका...


निफ्राको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी दिपक कुमार मुन्दडाको नाममा रहेको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछ्न्।...


सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २१ गते अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते बुक क्लोज गर्दैछन् । सानिमा...


प्रतिकित्ता ५६७ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार १४३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले आज कात्तिक २१ गतेदेखि शेयर बिक्रीमा राखेको हो । उक्त शेयर जो-कोही व्यक्ति वा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक संस्थापकले आवश्यक...


११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते) देखि लागू हुनेछ । सिटिजन्स बैंकमा खाता...


समता घरेलु लघुवित्तको एफपिओ पाउन भाग्यकै भर, अन्तिम दिनसम्म ६० गुणा बढी आवेदन

काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओमा अन्तिम दिन अर्थात् कात्तिक २० गतेसम्म २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा १४ लाख ३२ हजार ४२० जनाले २ करोड...


‘सिल्भर’ ब्राण्ड प्राप्त जनसचेतन सहकारीमा २ अर्ब २५ करोड हिनामिना, एमाले र समाजवादीका नेता संलग्न

काठमाडौं । सत्ताधारी एमाले, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र केही प्राध्यापकहरूको मिलेमतोमा दोलखाका विभिन्न सहकारीको २ अर्ब ६४ करोडभन्दा बढी रकम हिनामिना भएको तथ्य बाहिर आएको छ । यो सहकारी हिनामिना प्रकरणको अनुसन्धान गर्ने निकायमा समेत स्वयं तिनै...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सहायक महाप्रबन्धकमा यशोधन पाण्डेयलार्ई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैठकले पाण्डेयलाई उक्त जिम्मेवारी दिएको हो । बैंकको मुख्य ब्यवस्थापक पाण्डेयलाई कात्तिक १५ गतेदेखि लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरेको हो...


ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौँ । ग्लोबल आइएमई बैंकले लाभांश पारितका लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने  सभा बोलाएको हो । बैठकले १८औं वार्षिक...


समता घरेलु लघुवित्तको एफपिओमा मागभन्दा ५३.५७ गुणा बढी आवेदन

काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा आवेदन दिने आज अर्थात् कात्तिक २० गते अन्तिम दिन रहेको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५...


समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले गत कात्तिक १२ गतेदेखि कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३...


७ वाणिज्य बैंकको लाभांश घोषणा, एभरेष्ट र सिटिजन्सको सभाबाट पारित, अन्य कुनले कति दिदैछन् ?

काठमाडौँ । लाभांश घोषणा गर्ने सिजन चलिरहेको छ । विभिन्न सेक्टरका कम्पनीहरुले आफ्नो वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेका १९ वटा वाणिज्य बैंकहरुमध्ये ७ वटा बैंकहरुले लाभांश...


वाणिज्य बैंकले सरकारलाई बुझाए साढे ५ अर्ब आयकर, नबिल र ग्लोबलले दिए सर्वाधिक, अन्य कुनले कति ?

काठमाडौँ । तीन महिनामा वाणिज्य बैंकहरुले सरकारलाई करिब साढे ५ अर्ब राजस्व बुझाएका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा ५ अर्ब ४१ करोड ३५ लाख ९० हजार रुपैयाँ राजस्व तिरेका हुन्...


नेशनल हाइड्रोको वित्तीय स्थितिः चुनौतीहरूको सामना गर्दै दीर्घकालीन स्थिरताको खोजी

काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको वित्तीय स्थिति पछिल्लो केही वर्षमा परिवर्तनशील रहिआएको छ । कम्पनीले २०२० देखि २०२४ सम्मका वर्षहरूमा वित्तीय प्रदर्शनमा विभिन्न उतारचढावहरू भोगेको हो । कम्पनीले ७.५ मेगावाटको इन्द्रवती– जलविद्युत परियोजना सञ्चालन गर्दैछ र ४.५ मेगावाटको...