इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ५४ हजार ५१६ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमध्ये २१ हजार कित्ता शेयर सर्वसाधारणले र ३३ हजार ५१६ कित्ता...


सर्पाेट लघुवित्तको नाफा ६३ प्रतिशत वृद्धि

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा ६३.०८ प्रतिशत वृद्धि भएको हो । असोज मसान्तसम्म...


स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २५।५० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठके यो वर्ष ६।५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने...


सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रम अन्तर्गत बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौँ मा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत मन्तव्य पश्चात प्रभातफेरी गरिएको...


एनआइएमबि एस क्यापिटलले ल्यायो धनतेरस अफर योजना

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडले यस धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ । जस अन्तर्गत तीन (३) जना भाग्यशाली विजेताहरु हुनेछन् र प्रत्येक विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन् । यस योजनामा योग्य...


२०औं वर्षमा सांग्रिला डेभलपमेन्ट बैंकः वित्तीय सेवामा उत्कृष्टताको दुई दशकको यात्रा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड नेपालको एक राष्ट्रिय स्तरको प्रमुख विकास बैंक हो, जसले यो वर्ष आफ्नो स्थापनाको १९औं वर्ष पार गर्दै २०औं वर्षमा प्रवेश गरेको छ । २०६१ सालमा स्थापना भएको बैंकले सेवा उत्कृष्टता र आर्थिक समृद्धिका...


नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६७ हजार १५९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर यसभन्दा अघि संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्री...


गणपति लघुवित्तको सञ्चालकमा तुलसा खरेल मनोनित

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १२२औं बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा तुलसा खरेललाई मनोनयन गरेको छ। कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले खेरललाई जिम्मेवारी दिने निर्णय गरेको हो । खरेलको मनोनयनले कम्पनीको...


वित्तीय सूचकमा बलियो बन्दै गुराँस लघुवित्त, मुनाफा ९८८ प्रतिशतले वृद्धि हुँदा ईपीएस कति ?

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड वित्तीय सूचांकहरुमा बलियो बन्दै गैरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तका खुद नाफा, ब्याज आम्दानी, सञ्चालन मुनाफा लगायतका सूचकमा उल्लेख्य बृद्धि भएको छ । असोज मसान्तसम्ममा...


माछापुच्छ्रे बचत तथा ऋण सहकारीका ऋणीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । मोरङ जिल्लाको विराटनगरमा अवस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ। अदालतमा दायर मुद्दामा आरोपित ऋणीहरू विरुद्ध कानूनी कारवाही अघि बढाइएको हो। सहकारीको बचत हिनामिना प्रकरणमा सहकारीका अध्यक्ष अमलेश...


आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दैछ । केन्द्रीय बैंकले एक व्यक्तिलाई एक थान सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्न लागेको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले आज २.५ ग्राम...


महालक्ष्मी विकास बैंक र दराज नेपालको सहकार्यमा ११.११ अभियानका ग्राहकलाई विशेष छुटको अफर

काठमाडौँ । महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच आगामी ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी बैंकको केन्द«ीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ११.११ को रुपमा विश्वव्यापी रुपमा नै...


हिमालयन लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाड्ने निर्णय गरेको छ । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षबाट कुनै पनि लाभांश (नगद तथा बोनस शेयर) वितरण नगर्ने निर्णय गरेको हो । साथै बैठकले...


खराब कर्जा घटेसँगै ग्रामीण विकास लघुवित्तको नाफा ३० प्रतिशत वृद्धि

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छ । उक्त विवरण अुनसार गत वर्षको प्रथम त्रैमासको तुलनामा चालु आवको प्रथम त्रैमासमा खुद नाफा ३०.६० प्रतिशत वृृद्धि भएको हो ।...


फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य २७५ रुपैयाँ

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको २८ हजार ३०१ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर जो–कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरीद गर्न पाउँछन् । शेयरको न्यूनतम...


सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा कात्तिक महिना १२ गते सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक...


धौलागिरी लघुवित्तको वित्तीय संकटः घाटा बढ्दै, कर्जाको गुणस्तर कमजोर

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्था चुनौतीपूर्ण देखिएको छ । केयर इक्रा नेपालका अनुसार संस्थाको वित्तीय प्रदर्शनमा कमी आईरहेको र यसको क्रेडिट गुणस्तर पनि कमजोर रहेको देखिएको हो । वित्तीय वर्ष २०२३/२४ को अवधिमा कम्पनीले नेट...


कर्पाेरेट डेभलपमेन्ट बैंकको कम्पनी सचिवको जिम्मा कामतीलाई

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवको जिम्मा बैंकका नायब प्रबन्धक उदय कुमार कामतीले पाएका छन् । यसअघि कम्पनी सचिवको समेत जिम्मेवारी सम्हालेका बैंकका नायब कार्यकारी प्रमुख बिपिन राज पोखरेललाई कात्तिक १२ गतेदेखि लागू हुने गरी अवकाश दिने...


नेपालगञ्जमा ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय नेपालगञ्जले ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ। कात्तिक ९ र १० गते गरी दुई दिनसम्म सञ्चालन गरिएको तालिममा २८ वटा साझेदार साना किसान कृषि सहकारी संस्थाका...


सिटिजन्स बैंक, युनिलिभर नेपाल र आँखुखोला जलविद्युतको साधारणसभा आज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, युनिलिभर नेपाल लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज (कात्तिक १२ गते) बस्दैछ । कम्पनीहरूले विविध प्रस्तावसहित छुट्टाछुट्टै सभा बोलाएका हुन् । सिटिजन्स बैंक सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभा काठमाडौंको...