समता घरेलु लघुवित्तको एफपीओ आजदेखि बिक्रीमा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको थप सार्वजनिक निष्काशन (एफपीओ) आज कात्तिक १२ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख...
‘सहकारीको तथ्यांक सरकारसँग पनि छैन’
काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रको आयआर्जनलाई जनतासँग जोडेर आर्थिक उन्नती गराउने सहकारी क्षेत्रभित्रका चुनौतीलाई क्रमशः समाधान गर्दै दरिलो खम्बाका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री अधिकारीले पुरानै तरिकाको नीतिले सहकारीहरु चलेको...
बढ्दो खराब कर्जा र गैर बैंकिङ सम्पत्ति समाधानमा सिबिफिनको पहल, ‘सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यकता’
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा नेपालको बैंकिङ प्रणालीमा बढ्दै गइरहेको खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि ‘ए सिम्पोसिजम अन एसेट रिकन्स्ट्रक्सन बिजनेस’ विषयक उच्चस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना...
सिटिजन्स बैंक, युनिलिभर नेपाल र आँखुखोला जलविद्युतको साधारणसभा भोलि
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, युनिलिभर नेपाल लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि (कात्तिक १२ गते) बस्दैछ । कम्पनीहरूले विविध प्रस्तावसहित छुट्टाछुट्टै सभा बोलाएका हुन् । सिटिजन्स बैंक सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभा काठमाडौंको...
अब १०० रुपैयाँका नोटमा चुच्चे नक्सा, चिनियाँ कम्पनीलाई ठेक्का
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका नोट छपाइका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन लाई ठेक्का दिने निर्णय गरेको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट जारी गरिएको सूचना अनुसार, ३० करोड थान १०० रुपैयाँ...
भोलिदेखि एफपीओ निष्काशन गर्दै समता घरेलु लघुवित्त
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको थप सार्वजनिक निष्काशन (एफपीओ) भोलि अर्थात् कात्तिक १२ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले...
लक्ष्मी सनराइज बैंकले गर्यो पोखरामा सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ...
मञ्जुश्री र प्रोगेशिभको नाफा सर्वाधिकः जानकीको लोभलाग्दो ग्रोथ, पाँच कम्पनी ऋणात्मक (सूचीसहित)
काठमाडौँ । फाइनान्स कम्पनीको मुनाफामा सुधार देखिन थालेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्मको वित्तीय विरण अनुसार फाइनान्सको वित्तीय सूचक मजबुध हुँदै गएको देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १५...
ग्लोबल आइएमई बैंकले पायो ‘बेष्ट बैंक अवार्ड’
काठमाडौँ । ग्लोबल आइएमई बैंकले सन् २०२४ का लागि वर्ल्ड बेस्ट बैंक अवार्ड प्राप्त गर्दै नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ। यस सम्मानलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित मान्यता मानिएको ग्लोबल फाइनान्स म्यागाजिनले प्रदान गरेको हो। बैंकका अध्यक्ष चन्द्रप्रसाद...
प्रभु बैंकको दिक्तेल शाखा स्थानान्तरण
काठमाडौँ । प्रभु बैंक लिमिटेडको दिक्तेल शाखा कार्यालय अब खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नयाँ स्थानमा सेवा प्रदान गर्ने भएको छ। बैंकले कात्तिक ११ गतेदेखि आइतबारदेखि आफ्नो बैंकिङ सेवा अम्बागाछी चोकबाट करिब ११०० मिटर उत्तरतर्फ रत्नपार्क नजिकैको शुभम् खाजा...
सानिमा बैंकले बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौँ । सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा मंसिर ४ गतेका लागि बोेलाएको छ । २० औँ वार्षिक साधारण सभा आम्रपाली बैङक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे शुरु हुने गरि बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका...
महिला लघुवित्तको सञ्चालकमा टिका भट्टराई नियुक्त
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा माछापुच्छ्रे बैंकको तर्फबाट नयाँ सञ्चालकको मनोनयन भएको छ। यसअघि माछापुच्छ्रे बैंकको प्रतिनिधित्व गर्दै सञ्चालकको भूमिकामा रहनु भएका सुभाष जमरकटेललाई प्रतिस्थापन गर्दै अब टिका भट्टराईले नयाँ सञ्चालकको जिम्मेवारी सम्हाल्ने भएका छन्। भट्टराईले...
प्राइम कमर्सियल बैंकद्वारा ५% नगद लाभांश घोषणा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट ५...
ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच बैंकिङ सेवा सहकार्यका लागि समझदारी
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरुलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको हो । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख...
आइसिएफसि फाइनान्सको क्रेडिट रेटिङ पुनःस्थापनाः नेगेटिभ प्रभावको चेतावनीसहित चुनौतीपूर्ण वित्तीय स्थिति
काठमाडौँ । केयर रेटिङ नेपालले आइसिएफसि फाइनान्स लिमिटेडको वित्तीय अवस्थालाई मध्यनजर गर्दै कम्पनीलाई दिइएको ‘CARE-NP BBB-‘ रेटिङलाई पुनःस्थापना गरेको छ । कम्पनीलाई हाल नेगेटिभ प्रभावसहितको क्रेडिट वाचमा राखिएको हो । यसले कम्पनीको वित्तीय दायित्वहरू समयमा पूरा गर्ने क्षमता मध्यमस्तरमा...
नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५...
निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्यो ऋण नतिर्ने १२५ ऋणीहरुको नाम (सूचीसहित)
काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने १२५ ऋणीहरूको नाम सार्वजनिक गरेको छ। संस्थाले पटक–पटक मौखिक र लिखित रुपमा सचेत गराउँदा पनि उनीहरूले लिएको ऋण तिर्न चासो नदेखाएपछि यो कदम उठाइएको हो। संस्थाले ऋणीहरूलाई ३५ दिनको...
वित्तीय सूचकमा बलियो बन्दै हिमालयन लघुवित्त, नाफा १४३ प्रतिशतले बढ्दा ईपीएस कति ?
काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय सूचांकहरुमा बलियो बन्दै गैरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तका खुद नाफा लगायतका सूचकमा उल्लेख्य बृद्धि भएको छ । असोज मसान्तसम्ममा लघुवित्तले खुद नाफा १४३...
२० वाणिज्य बैंकमा जनताको निक्षेप ५८ खर्ब, कुन बैंकको निक्षेप कति ? (तथ्यांकसहित)
काठमाडौँ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमा जनाताको ५८ खर्ब रुपैयाँ निक्षेप रहेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जनताहरुले फिक्स डिपोजिट, करेन्ट डिपोजिट लगायतका खातामा निक्षेप जम्मा गरेका हुन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु...




















