लाभांश पारित गर्न आशा लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारणसभा मंसिर ७ गते शुक्रबार बोलाएको छ । कात्तिक ८ गते बिहान बसेको सञ्चालक समितिको बैठकले बनेपा–७ स्थित होटल उग्रचण्डीमा दिउँसो ३ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले...


फरवार्ड माइक्रोफाइनान्सको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य ५४२ रुपैयाँ

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी साना किसान विकास लघुवित्तको नाममा रहेको ३४ हजार ८२०.६५ कित्ता शेयर लिलाम मार्फत बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक र...


आरएसडीसी लघुवित्तको नाफामा गिरावट

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष (आव) २०८१।८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ३५.९९ प्रतिशत...


स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ८ गते) अन्तिम दिन हो । वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक ९ गते बुक क्लोज गर्देछ । तसर्थ आजसम्म कायम शेयरधनीमात्रै सभामा भाग...


ज्योति विकास बैंकका ग्राहकलाई ठमेल प्लाजा होटल एण्ड स्वीट्समा विशेष छुट

काठमाडौँ ।  ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई “Thamel Plaza Hotel & Suites” अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको ठमेलस्थित “Ramada Encore” मा १५% र पोखराको लेकसाइडस्थित “Dahila Boutique Hotel मा १०%...


वाणिज्य बैंकहरूको औषत खराब कर्जा १८ प्रतिशतले बढ्यो, तीन बैंकको ५ प्रतिशतभन्दा माथि (सूची सहित)

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औषत खराब कर्जा करिब १८।५२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष पहिलो त्रैमासमा बैंकहरूको औषत खराब कर्जा ३।५१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा औषतमा करिब ४।०५ प्रतिशत पुगेको छ...


१५५ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै १५५ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ...


नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा मणि कुमार अर्ज्याल नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा मणि कुमार अर्ज्याल नियुक्त भएका छन् ।कम्पनी सञ्चालक समितिको कात्तिक ७ अर्थात आज बसेको बैठकले आजैदेखि लागु हुने गरी अर्ज्याललाई अध्यक्षमा नियुक्त गरेको हो । संस्थाले नयाँ...


वित्तीय सूचकमा बलियो बन्दै कुमारी बैंक, नाफा र ईपीएससहितका वित्तीय सूचक उल्लेख्य वृद्धि

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना नाफासहितका अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब...


पहिलो त्रैमासमा सिटिजन्स बैंकको वित्तीय अवस्था कस्तो?

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ । असोज मसान्तसम्मको अवधिमा बैंकले १९ करोड ८२ लाख रुपैयाँ मुनाफा...


कुमारी बैंकद्वारा तिहार र छठ पर्वमा क्यासब्याक अफर, डिजिटल भुक्तानीमा प्रोत्साहन

काठमाडौँ । अनवरतरुपमा नवप्रवर्तनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । कार्तिक १४ देखि कार्तिक २२ गते छठ...


राष्ट्र बैंकको कारवाहीमा परे दुई वटा बाणिज्य बैंक, कुन कुन ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई नियम उल्लंघनका कारण कारवाही गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र प्रभु बैंकलाई सचेत गराइएको हो। राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्ने र...


एभरेष्ट बैंकको नाफा ४४% वृद्धि, अन्य सुचकको अवस्था कस्तो?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आवको प्रथम त्रैमासमा गत आवको सोही अवधिको तुलनामा खुद नाफा ४४.४४ प्रतिशत वृद्धि भएको हो । चालु आवको असोज...


राष्ट्रिय स्तरका विकास बैंकको नाफा ३६.५८% ले बढ्योः मुक्तिनाथ र गरिमाको प्रतिस्पर्धा, ज्योति लोभलाग्दो ग्रोथ

काठमाडौँ । राष्ट्रिय स्तरका आठ वटा विकास बैंकको खुद नाफामा आकर्षक सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको मुनाफामा लोभलाग्दो सुधार देखिएको हो । चालु आर्थिक वर्षको तीन...


२० बैंकले तीन महिनामा कमाए १६ अर्ब, नबिल र ग्लोबल आईएमई सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आवको पहिलो तीन महिनामा बैंकहरुको वित्तीय विवरणमा उल्लेख्य सुधार भएको देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार २० बैंकले तीन महिनाको अवधीमा १६ अर्ब १८ करोड ९४ लाख १३ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल...


सिद्धार्थ बैंकको खुद नाफा ७९१% ले बढ्यो, ईपीएससहितका अधिकांश वित्तीय सूचकमा सुधार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ । असोज मसान्तसम्मको अवधिमा बैंकले खुद नाफा ७९१.४३ प्रतिशतले बृद्धि...


एनएमबि बैंकको वित्तीय सूचकमा लोभलाग्दो प्रगति, अधिकांश सूचकमा ग्रोथ

काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले १ अर्ब ४५ करोड ५६...


कुमारी र प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा

काठमााडौं । कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेका छन् । बैंकहरूले संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकले ८८ हजार ३५० कित्ता शेयर संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ८६ करोड, ईपीएससहितका अधिकांश वित्तीय सूचकमा बृद्धि

काठमाडौं ।स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा बैंकको खुद नाफा ४.१७...


प्राइम कमर्सियल बैंकको खुद नाफा १ अर्ब २८ करोड, खराब कर्जा बढ्दा कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.७५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको...