नबिल बैंकको खुद नाफा २ अर्ब ५ करोड, ईपीएस ८ रुपैयाँले बृद्धि, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना प्रमुख वित्तीय सूचांकहरुलाई आक्रामक तरिकाले बृद्धि गर्न सफल भएको छ । वाणिज्य बैंकहरुमा अब्बल बैंकिङ्ग सेवा दिदैं आएको...


नेपाल बैंकको नाफामा उल्लेख्य वृद्धि, कस्ता छन् अन्य सूचक?

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि देखिएको छ । चालु आवको असोज मसान्तसम्म बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा...


४६.४० प्रतिशतले बढ्यो कामना सेवा विकास बैंक नाफा, अधिकांश सूचकमा उत्कृष्ट ग्रोथ

काठमाडौँ । कामना सेवा विकास बैंक वित्तीय अवस्था निकै बलियो बन्दै अघि बढी रहेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकहरुको लोभलाग्दो प्रगति देखिएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा...


नेपाल एसबिआई बैंकको नाफा ७०% ले बृद्धि, इपीएस ३१ रुपैयाँ, कस्तो छ अन्य सूचकको प्रगती ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकले आफ्ना प्रमुख वित्तीय सूचांकहरुलाई बलियो बनाउँदै लगेको छ । जसमा अधिकांश सूचांकहरु बढेका छन् । चालु आर्थिक...


चालु आर्थिक वर्षको तीन महिनामा एनआईसी एशिया बैंकको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एनआईसी एशिया बैंकले ११ करोड ५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको उक्त नाफा गत आर्थिक वर्षको तुलनामा ८९ प्रतिशतले कम हो । गत आर्थिक...


वित्तीय सूचकमा बलियो बन्दै माछापुच्छ्रे बैंक, वितरणयोग्य मुनाफा १ अर्ब बढी हुदाँ इपीएस कति ?

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले अधिकांश वित्तीय सूचकहरुमा सुधार गर्दै वृद्धि गरेको छ । समीक्षा अवधिमा बैंकले ५० करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ३.८२ प्रतिशत गिरावट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार चालु आवको असोज मसान्तसम्म आइपुग्दा बैंकको नाफा ३.८२ प्रतिशतले घटेको हो । असोज मसान्तसम्म यस बैंकले १ अर्ब ४६ करोड ४० लाख...


खुम्चियो हिमालयन बैंकको खुद नाफा, कस्ता छन् अन्य सूचकहरु ?

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले जारी गरेको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा...


सानिमा बैंकको खुद नाफा ४० करोड, यस्ता छन् समग्र वित्तीय सूचक

काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा करिव ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चालु आवको पहिलो अपरिष्कृत वित्तीय विवरणले उक्त मुनाफा कमाएको देखाएको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो...


प्रभु बैंकको सुधारिदो वित्तीय रिपोर्टः नाफा अर्ब क्लबमा, कस्तो छ अन्य सूचकको प्रगति ?

काठमाडौँ । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको खुद नाफा ०.६२ प्रतिशत...


ग्लोबल आइएमई बैंकको नाफा डेढ अर्ब माथि, खराब कर्जा घट्दा ईपीएसमा वृद्धि

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५३ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन...


लक्ष्मी सनराइज बैंकको मुनाफा ४२० प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उछाल

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको नाफामा उछाल देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासीक विवरण अनुसार खुद नाफा ४२०.२३ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको ३ महिनामा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद...


महालक्ष्मी विकास बैंकद्वारा ‘बिज चित्र’ फोटोग्राफी प्रतियोगिता आयोजना, प्रथम पुरस्कार २० हजार

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘बिज चित्र’ नामक दोस्रो सिजनको फोटोग्राफी प्रतियोगिता घोषणा गरेको छ । बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालका स्थानीय दिगो व्यवसायहरूलाई केन्द्रबिन्दुमा राखेर तस्बीरहरू प्रतिस्पर्धामा सहभागी गराउन सकिनेछ। प्रतियोगितामा भाग लिई आकर्षक नगद पुरस्कार...


लेखा समितिका सभापति पोखरेलकी श्रीमतीले सहकारीको कालोसूचीबाट नाम हटाउन माग गर्दै अदालतमा रिट दायर

काठमाडौं । सहकारीको रकम अपचलनमा नाम आएपछि लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइरालाले आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै अदालतमा रिट दायर गरेकी छन्। सहकारीको रकम अपचलनमा नाम मुछिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला...


निर्देशन उल्लंघन गर्ने तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। केन्द्रिय बैंकले मितेरी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र सिन्धु बिकास बैंक, रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र गुर्खाज फाइनान्सलाई कारवाही गरेको छ...


मनी म्युलको जोखिमबाट जोगिन राष्ट्र बैंकको सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मनी म्युल जस्तो वित्तीय अपराधबाट जोगिन सचेतना फैलाउँदै बैंक तथा वालेट खाताको विवरण कसैलाई पनि नदिन सुझाव दिएको छ। मनी म्युल भनेको व्यक्तिको बैंक खाता वा वालेटलाई अपराधीहरूले आपराधिक कार्यबाट प्राप्त रकम स्थानान्तरण गर्न...


तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही, कुन कुन परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लङ्घन गरेको भन्दै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। मितेरी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, सिन्धु बिकास बैंक र रिलायन्स, प्रोग्रेसिभ, जानकी र...


कामना सेवा विकास बैंकका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । बैंकले असोज ३० गते सम्पन्न साधारण सभाबाट पारित लाभांश कात्तिक १ गतेबाट खातामा पठाउन सुरु गरेको थियो । बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक...


एनएमबी बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक...


साना किसान विकास लघुवित्तमा कर्मचारी माग

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ८ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । कम्पनीले प्रबन्धक पदमा १ जना, वरिष्ठ अधिकृत पदमा ३...