विन नेपाल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २८ हजार ९२६ कित्ता शेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि केही संस्थापकहरूको शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने...
विन नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कति रुपैयाँले बढ्यो ?
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक आज ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ...
बाढीपहिरो पीडितलाई माछापुच्छ्रे बैंकको २५ लाख सहयोग
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग गरेको हो । गत असोज ११ गतेदेखि शुरू भएर केही दिनसम्म चलेको अविरल वर्षाका कारण...
ग्लोबल आइएमई बैंकले ३० मेगावाट क्षमताको सौर्य विद्युत परियोजनामा लगानी गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले...
ग्रिन फाइनान्स ट्याक्सोनोमी जारीः बीमा, पुँजीबजार सहित १८ क्षेत्रलाई समेट्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले हरित लगानीसम्बन्धी कार्यविधि ’नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी’ जारी गरेको छ। राष्ट्र बैंकले हरित लगानीसम्बन्धी कार्यविधि जारी गरेसागै लगानीको प्राथमिकता फेरिने भएको छ। दिगो विकास र शून्य कार्बन उत्सर्जन हुने क्षेत्रतर्फ वित्तीय लगानी बढाउने उद्देश्यसहित...
सपोर्ट लघुवित्तद्वारा १४.५० प्रतिशत लाभांश घोषणा
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा समेतबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.७७५ प्रतिशत बोनस...
दुई महिनामा वाणिज्य बैंकको मुनाफा साढे १७ अर्ब, नविल र ग्लोबल आइएमई अग्रस्थानमा, अन्य कुनको कति?
काठमाडौं । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामा १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित २० वाणिज्य बैंकले उक्त मुनाफा आर्जन गरेका...
प्रतिकित्ता ६०० रुपैयाँमा जीवन विकास लघुवित्तको ३ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ३४ हजार ५०० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनी तथा सर्वसाधारण...
मितेरी बैंकको ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरीद...
समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपिओ निष्काशन गर्ने
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र...
प्रतिकित्ता कति रुपैयाँमा किन्न पाइन्छ लघुवित्त कम्पनीहरुको शेयर ? (सूचीसहित)
काठमाडौँ । दशैँपछिको शेयर कारोबारमा लघुवित्त कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको छ । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको थियो । यो साता माइक्रोफाइनान्स उपसूचक ० दशमलव १९ प्रतिशत अर्थात ९.७४ अंकले घटेर...
राष्ट्र बैंकद्धारा एक कम्पनीको इजाजतपत्र खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ। केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो। नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज...
प्रतिकित्ता कति रुपैयाँमा किन्न पाइन्छ वाणिज्य बैंकको शेयर ? (सूचीसहित)
काठमाडौँ । दशैँपछिको शेयर कारोबारमा वाणिज्य बैंकहरुको शेयरमूल्य वृद्धि भएको छ । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको थियो । यो साता बैंकिङ्ग उपसूचक ० दशमलव ४० प्रतिशत अर्थात ६.४२ अंकले बढेर...
कामना सेवा विकास बैंकमा सञ्चालक भीम प्रसाद तुलाचनको सबैभन्दा बढी शेयर, अन्य कुनको नाममा कति ?
काठमाडौँ । कामना सेवा विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । पारित प्रतिवेदन अनुसार बैंकका संस्थापक शेयरधनी भीम प्रसाद तुलाचनको सबैभन्दा बढी शेयर स्वामित्व रहेको...
नोट छपाइका भारतीय र चिनियाँ कम्पनी बढी मात्रामा टेण्डरमा पर्दै, युरोपियन कम्पनी विस्थापित हुँदै
काठमाडौं । पछिल्लो समय भएका नयाँ नोट छपाइका टेन्डरमा भारतीय र चिनियाँ कम्पनी बढी मात्रामा टेण्डरमा पर्ने गरेका छन् ।पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित हुँदै छिमेकी मुलुकले नै नोट छपाइको टेन्डर जित्दै आईरहेको छ। गर्भनर महाप्रसाद अधिकारीको...
कामना सेवा बैंकका सीईओ दिनेश थकाली र सञ्चालकहरुले एक वर्षमा बुझे डेढ करोड बढी रुपैयाँ, कुनले कति ?
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एक वर्षमा तलव भत्ता बापत एक करोड सात लाख सात हजार रुपैयाँ बुझेका छन् । बैंकको १८ औं वार्षिक साधारण सभाले पारित गरेको गत आर्थिक वर्षको वार्षिक...
नेशनल लघुवित्तद्वारा विद्यालयलाई ६ लाख रुपैयाँको स्टेशनरी वितरण
काठमाडौँ । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडले सिरहाको बरियारपट्टिमा झोला र स्टेशनरी वितरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत असोज २८ गते बरियारपट्टी गाउँपालिका वडा नं.१ गड्गममा रहेको सरस्वती आधारभुत विद्यालय र जनता आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई झोला,...
ग्लोबल आईएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोस्टिकमा १५% छुट
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले एजिलस डायग्नोस्टिक नेपालमा उपलब्ध प्याथोलोजी परीक्षण शुल्कमा १५ प्रतिशत छुट पाउने भएका छन् । छुट सम्बन्धी समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलीप पोखरेल र एजिलस डायग्नोस्टिक नेपाल प्रालिका फाइनान्स...
छिमेक लघुवित्तको सञ्चालकमा ज्ञानेन्द्र प्रताह साह नियुक्त
काठामाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा ज्ञानेन्द्र प्रताप शाह नियुक्त भएका छन् । संस्थाले शाहलाई नविल बैंकको तर्फबाट सञ्चालकमा नियुक्त गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले साहलाई आगामी चार...
आरएसडिसी लघुवित्तद्वारा १०% लाभांश घोषणा
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५०...



















