प्रतिकित्ता ४३० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी प्रकाश चन्द्र खनालको नाममा रहेको २ हजार ९७७ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकिएको...
लक्ष्मी सनराईज बैंकले घटायो ब्याजदर
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले कात्तिक १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षपेको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनामा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।...
कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले घटायो ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेको छ नयाँ ब्याजदर अनुसार वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर अघिल्लो महिनाको तुलनामा घटाएको देखिन्छ । २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, कात्तिक महिनामा ६।१८७...
कर्जा प्रवाह बढ्यो: सेयर धितो कर्जामा उल्लेख्य वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत
चालु वर्षको सुरुवातदेखि नै कर्जा प्रवाह वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ७३ अर्ब ३९ करोड कर्जा प्रवाह बढेको छ। वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी...
ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चार महिनादेखि ब्याजदर स्थिर राखेको छ । कात्तिक १ गतेदेखि लागू हुने मुद्दती निक्षेपको ब्याजदरमा बैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएको हो । बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५...
कामना सेवा विकास बैंकको साधारणसभा आज, १२ प्रतिशत लाभांश पेश गरिँदै
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (असोज ३०) बस्दैछ । सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शन भगवतीमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ । सभामा ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी जम्मा...
एनआईसी एशिया बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ प्रतिशत र संस्थागततर्फ ५.९९ प्रतिशत...
सिटिजन्स बैंकले घटायो ब्याजदर
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगतमा ५.७५ प्रतिशत, संस्थागतमा ४.५० प्रतिशत...
गुराँस लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित सबै प्रस्ताव पारित
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज असोज २९ गते सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष उदय नारायण बरालको अध्यक्षतामा बसेको उक्त सभा होटल कान्जिरोवा, धनकुटामा सम्पन्न भएको हो । सभाले गत...
सरकारको चालु खातामा करिव ५० अर्ब, शोधनान्तर स्थिती एक खर्ब एक अर्ब रुपैयाँले बचतमा
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सरकारको चालु खातामा ४९ अर्ब ६९ करोड रुपैयाँ बचत रहेको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान स्थितीले उक्त रकम बचत रहेको देखाएको हो । अघिल्लो आर्थिक वर्षको सोही...
अर्थतन्त्रमा रमाइलो दृष्यः दुई महिनामा २६२ अर्बको आयात, राजश्व संकलन १६६ अर्ब, के संकेत गर्दैछ ?
काठमाडौं । नेपालको अर्थतन्त्रमा निकै रमाइलो परिदृष्यहरु देखिन थालेका छन् । नेपाल राष्ट्रले आज सार्वजनिक गरेको भदौं महिनासम्मको तथ्याङ्क अनुसार दुई महिनामा २६२ अर्ब ५४ करोड रुपैयाँको कूल बस्तु आयात गरेको छ । यस बाहेक सेवा समेत थप हुँदा...
दुई महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३५ अर्बले बढ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालन ० दशमलव ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको भदौ सम्मको तथ्याङ्क अनुसार ०.५ प्रतिशत अर्थात निक्षेप परिचालन ३५ अर्ब ३ करोड रुपैयाँले बढेको हो...
देशको अर्थतन्त्र झनै बलियो बन्दै, ऐतिहासिक रेकर्ड कायम गर्दै विदेशी मुद्रा संचिती २१ खर्बमाथि
काठमाडौं । चालु आवको दोस्रो महिनासम्मको तथ्याङ्कमा देशको आर्थिक अवस्था झनै बलियो बन्न पुगेको देखिएको छ । जनताले व्यवहारमा अनुभूति केही फरक गरेपनि नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार विदेशी मुद्रा संचितीमा ऐतिहासिक रेडर्क कायम गर्दै झण्डै...
ग्लोबल आइएमई र महालक्ष्मी विकास बैंकबीच कुन कुरामा भयो सम्झौता ?
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका...
खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआइसी एशिया बैंकको अनुरोध
काठमाडौँ । एनआइसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा...
ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहनुभएको नेपालीहरुले माइ जोईको रेमिटेन्स एपबाट सहज रुपमा आफ्नो...
दशैं बिदामा पनि बैंक खुला हुने, कुन बैंकको कुन शाखाले दिदैछन् सेवा ?
काठमाडौं । दसैं विदा सुरु हुँदैछ । तर, बैंक तथा वित्तीय संस्थाहरुले दसैं विदामा पनि आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् ।उनीहरुले आफ्नो निश्चित काउन्टर निश्चित समयको लागि खुला राखेर सेवा ग्राहीलाई सुबिधा दिन लागेका...
दशैतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ ।गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो...
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यस दसैं, तिहार र चाडबाड लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...
महुली लघुवित्तको सीईओमा सरोज कुमार सिंह नियुक्त
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सरोज कुमार सिंह नियुक्त भएका छन् । हाल कायम रहेको कार्यकारी अधिकृत गंगाधर पाण्डेको राजिनामा आगामी कात्तिक १ गतेदेखि लागु हुने गरी स्वीकृत भएका कारण अर्को व्यवस्था...



















