लुम्बिनी विकास बैंकले जित्यो दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्, वेष्ट बैंक नेपालसहित पाँच उपाधि

काठमाडौँ । इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ...


एनआईसी एशिया बैंकको सहयोगमा पुस्तकालय समुद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये थप एक विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा...


महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा ३ डी सुविधा दिन सुरु गरेको छ । योसँगै महालक्ष्मी विकास बैंक नेपालमा ३ डी सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको हो । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा...


१२ अर्ब चुक्ता पुँजी भएको एभरेष्ट बैंकमा कसको शेयर हिस्सा कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित लाभांश तथा वार्षिक प्रतिवेदन पारित गरेको छ । पारित प्रतिवेदन अनुसार १२ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको एभरेष्ट बैंकमा सर्वसाधारण समुहको सबैभन्दा बढी...


कुमारी बैंकले ल्यायो दशैं दक्षिणा अफर

काठमाडौं । कुमारी बैंक लिमिटेडले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैं दक्षिणा अफर ल्याएको छ । घटस्थापनादेखि महानवमी सम्मको ९ दिनका लागि दशैं उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्ने...


नेरुडे मिर्मिरे लघुवित्तमा अझै मिलेन मर्जर काण्ड, अर्को समुह फेरि आन्दोलित

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरू देशव्यापी रूपमा नै आन्दोलित बनेका छन् । मर्जर पश्चात संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले आन्दोलित कर्मचारीहरुको समस्या समाधान गर्न नसक्दा उक्त समस्या उत्पन्न भएको हो । फागुन ३० गतेदेखि...


प्रभु ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख हस्तान्तरण

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवी प्रसाद भट्टचनले यही अजोज ११ देखि १३ गतेसम्म गएको बाढी पहिरोमा परेका पीडितहरुको उद्धार राहत वितरणको लागि एक करोड ७५ लाख रुपैयाँ आज हस्तान्तरण गरेका छन् । ग्रुपका अध्यक्ष भट्टचनले प्रधानमन्त्री केपी शर्मा...


एभरेष्ट बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिदिन थालेको छ । आइतबार सम्पन्न साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीको खातामा जम्मा गर्न थालेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २०८० ०८१ को मुनाफाबाट हाल कायम चुक्ता...


चार लघुवित्तद्वारा लाभांश घोषणा, कुनले कति दिदैछन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका चार वटा लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । गुराँस लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त...


एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौँमा सम्पन्न भएको हो । सभामा बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...


स्वस्तिक लघुवित्तमा कर्मचारी माग

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरूमा केही संख्यामा आवेदन खुलाएको हो । कम्पनीले कनिष्ठ सहायक, सहायक (शाखा प्रमुख), बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक प्रशिक्षार्थी, सहायक प्रशिक्षार्थी र व्यवस्थापन प्रशिक्षार्थी...


एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाखको सहयोग

काठमाडौँ । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास...


सानिमा बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण

काठमाडौँ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो ।...


डिप्रोक्स लघुवित्तमा ३० जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ कार्यक्रम सहायक पदको सहायक श्रेणीमा ३० जनाका लागि आवेदन खुलाएको हो । यसका लागि न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन...


लाभांश र मर्जर प्रस्ताव सहित सिटिजन्स बैंकले बोलायो साधारणसभा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १८ औं वार्षिक साधारणसभा कात्तिक १२ गते सोमबार बोलाएको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको डिल्लीबजार, कालिकास्थानस्थित अमृतभोगमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले...


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् ।...


चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

काठमाडौँ । प्रभु बैंक लिमिटेडले चितवन प्रदेश कार्यालय, चितवनमा पहिलो पटक शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ। यस केन्द्रको उद्देश्य स्वदेश र विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई सहज र सरल शैक्षिक कर्जा उपलब्ध गराउनु हो। यो...


ईसेवाको नामबाट स्क्यामरको ठगी धन्दा, एक्सन लिन आनाकानी

काठमाडौँ । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवा पछिल्लो समय गम्भीर विवादको घेरामा परेको छ । अत्यधिक लोकप्रिय रहेको ईसेवा जो डिजिटल भुक्तानी सेवाको क्षेत्रमा अग्रणी कम्पनीको रूपमा चिनिन्छ तर हाल ठगी र साइबर अपराधको प्रमुख माध्यम बनि रहेको...


घट्न थाल्यो बैंकहरुको बेसरेट, कुन बैंकमा पाइन्छ सस्तो कर्जा?

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर घट्न थालेको छ । निक्षेपको ब्याजदर १ वर्षदेखि लगातार घट्दै जाँदा कर्जाको ब्याजदर पनि सस्तिँदै गएको देखिन्छ । अहिले बैंकहरूको आधारदर (बेसरेट) झण्डै ३ वर्ष यताकै कम भएको छ । महिनै पिच्छे निक्षेपको ब्याजदर...


कुमारी बैंकको बिराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौँ । युसएड सँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्ग सँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ ।...