बाढीपहिरो पीडितका लागि एसबीआई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग
काठमाडौं । नेपाल एसबीआई बैंकले बाढीपहिरो तथा डुबान प्रभावितहरुको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंक पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले...
बीवाईडी च्यारिटी फाउण्डेशनद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख प्रदान
काठमाडौं । नेपालमा बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले बाढीपहिरो तथा डुबान प्रभावितहरुका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउण्डेशन (सीबीसीएफ)मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, म्यानेजिङ...
मोलुङ हाइड्रोपावरको १४औं र १५औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक समिति चयन
काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको चौधौं र पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको संचालक समिति, लेखापरिक्षक नियुक्ति तथा अध्यक्ष चयनसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पारित गर्दै सभा सम्पन्न भएको हो । उक्त साधारण सभाबाट कम्पनीको संचालक समितिमा...
बाढीपहिरो पीडितलाई कृषि विकास बैंकको डेढ करोड
काठमाडौं । बाढीपहिरो तथा डुबान पीडितको सहयोगार्थ कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड रुपैयाँ प्रदान गरेको छ । बैंकका पदाधिकारीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ५० लाखको चेक हस्तान्तरण...
मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले कुमारी क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । साबिक किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रभु क्यापिटल लिमिटेडले सञ्चालन गर्दै आएको...
महुली लघुवित्तको १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिपक लम्सालको नाममा रहेको १६ हजार ४१० कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन । उक्त शेयर किन्न इच्छुक...
सिईडिबि हाइड्रोपावरको आम्दानी घटेपनि लगानीमा उल्लेखनीय वृद्धि
काठमाडौँ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो वित्तीय प्रदर्शनमा सुधार गर्दै गएको छ। २००९ मा स्थापित भएको यस कम्पनीले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार, यसको चुक्ता पूँजी २०२४ को मध्य जुलाईमा ९३१.७५ मिलियन पुगेको हो । वित्तीय वर्ष...
नेपाल बैंकले ल्यायो सुनचाँदी धितो कर्जाको सुविधा
काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहकहरूलाई सुनचाँदी धितो कर्जाको सुविधा उपलब्ध गराएको छ। यस कर्जाको माध्यमबाट तपाईंलाई घरव्यवहार चलाउन आवश्यक वित्तीय खाँचो पूरा गर्न सघाउने उद्देश्य राखिएको छ। ग्राहकहरूको वित्तीय आवश्यकतासँग मेल खाने सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने...
महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द«, कालोपुल काठमाडौं तथा सामुदायिक प्रहरी सेवा केन्द«, कालोपुल काठमाण्डौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरेको छ । चाडपर्वको समयमा हुनसक्ने...
राष्ट्र बैंकद्वारा कर्मचारी माग (सूचनासहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले करारमा काम गर्ने २८ जना विभिन्न पदका कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । करारमा काम गर्न इच्छुकले आजको मितिबाट (असोज १८) कात्तिक २ गतेसम्म अनलाइन मार्फत आवदेन दिन सक्नेछन् । रक्षक ४ जना,...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र...
एक सय रुपैयाँमै कामना सेवा विकास बैंकको शेयर खरिद गर्न सकिने
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको ३५ हजार ५३४ कित्ता शेयर बोलपत्र मार्फत बिक्रीमा ल्याएको हो । न्यूनतम् मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले सूचना...
सम्पत्ति शुद्धीकरणमा बैंकहरुले मनमानी गरे र १० लाखदेखि ५ करोड रुपैयाँ जरिवाना
काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणमा मनमानी गर्ने बैंक तथा वित्तीय संस्थालाई ५ करोडसम्म जरिवाना तोक्ने भएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० माथि संशोधन बैंक तथा वित्तिय संस्थाको प्रकृतिअनुसार १० लाखदेखि ५ करोड रुपैयाँ जरिवाना हुने व्यवस्था...
आज बिदाका दिन समेत अधिकांश बैंकले सेवा प्रदान गर्ने, कुन–कुन शाखा खोल्छन् ? (सूचीसहित)
काठमाडौँ । आज देशभर सार्वजनिक बिदा रहेको छ । घटस्थापनाको अवसरमा असोज १७ गते देशभर सार्वजनिक बिदा हुने भएको हो । बिदाका दिन समेत बैंकहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकहरुले...
भोलि बिदाका दिन समेत अधिकांश बैंकले सेवा प्रदान गर्ने, कुन–कुन शाखा खोल्छन् ?
काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा रहेको छ । घटस्थापनाको अवसरमा असोज १७ गते देशभर सार्वजनिक बिदा हुने भएको हो । बिदाका दिन समेत बैंकहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकहरुले...
कामना सेवा विकास बैंकका डिजिटल बैंकिङ्ग सेवा ६ घण्टा अवरुद्ध
काठमाडौँ । कामना सेवा विकास बैंकको डिजिटल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ६ घण्टा अवरुद्ध हुने जनाएको हो । कम्पनीको प्रणाली मर्मतसम्भार गर्नुपर्ने भएकाले असोज १६ गते राति १० बजेदेखि असोज १७...
कृषि विकास बैंकको वित्तीय सूचकमा उल्लेखनीय वृद्धि, ४० अर्बको बजार पूँजीकरण
काठमाडौँ । कृषि विकास बैंक लिमिटेड नेपालमा कृषि र यससँग सम्बद्ध क्षेत्रहरूको वित्तीय स्रोतका रूपमा १९६८ मा स्थापित भएको हो । बैंकले १९८४ मा व्यावसायिक बैंकिङ सञ्चालन सुरु गरेको थियो भने २००५ जुलाई १४ मा यो सार्वजनिक लिमिटेड कम्पनीमा...
फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको १३.३० प्रतिशत बोनश शेयर र ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश घोषणा...
१०५ रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने आज अन्तिम मौका
काठमाडौं । कुमारी बैंकको २४ लाख २२ हजार ५४८ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा...




















