सिद्धार्थ बैंकको ८१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको ८१ हजार ५७० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । तर ३५...
इष्टर्न साहाराले आइपीओ निष्काशन गर्ने
काठमाडौं। इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले एक सय कित्ताका दरले ३०,००,००० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको...
राष्ट्र बैंकद्धारा प्रत्यक्ष बैदेशिक लगानीको सर्बेक्षण सार्वजनिक (प्रतिवेदन सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष बैदेशिक लगानीको सर्बेक्षण २०७९/८० सार्वजनिक गरेको छ। राष्ट्र बैंकको सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले बढेर २ खर्ब ९५ अर्ब ५० करोड पुगेको...
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग तथा गैर बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षण सम्पत्ति समेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाईन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण...
नेरूडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ७२ हजार १५९ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...
सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकट खरिदमा छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट ५०० को आकर्षक...
महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता
काठमाडौं। महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार निसान...
सानिमा बैंकमा रोजगारीको अवसर
काठमाडौँ । सानिमा बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो । बैंकले सहायक प्रशिक्षार्थी र जुनियर सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारी मागेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले...
मलेसियामा रहेका नेपालीलाई एनएमबि बैंकले दिन्छ यस्तो सुविधा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले मलेसियामा रहेका नेपालीहरूलाई लक्षित गरेर विभिन्न प्रकारका बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसियामा रहेका नेपालीलाई तुरुन्तै बचत तथा रेमिट्यान्स खाता खोल्न सकिने, डिम्याट, सी–आस्वा तथा मेरो शेयर सुविधा, वैदेशिक रोजगारका लागि...
प्रतिकित्ता ४५० रुपैयाँमा ग्लोबल आइएमई लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा...
मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा...
एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ल्यायो ‘एनआइसी एशिया स्काई क्लब कार्ड’
काठमाडौँ । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआइसी एशिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिसा को–ब्राण्डेड कार्ड का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नुहुनेछ भने यस कार्डको...
कुमारी बैंक र र्याडिसन होटलबीच छुट सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र र्याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) बीच बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्याडिसन...
नाडा अटो शोमा खल्तीको एकाधिकार, नाडा कै मिलेमतोले दर्शकलाई सास्ती
काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले मंगलबारदेखि आयोजना गरेको ‘नाडा अटो शो २०२४’ मा टिकटमा खल्ती एपको एकाधिकार देखिएको छ । अटो शोमा प्रवेशका लागि सर्वसाधारणबाट २०० रुपैयाँ असुल गर्ने गरेको भएपनि टिकट ब्यवस्था निकै अब्यवस्थित बनाएको पाइएको...
‘नाडा अटो शो २०२४’ मा शिखर इन्स्योरेन्सले बीमा र यी बैंकले दिदैछन् कम ब्याजदरमा सवारी कर्जा (तस्विरसहित)
काठमाडौं । हिजो अर्थात भदौ ११ गतेदेखि सुरु भएको गाडी प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ सञ्चालन भैरहेको छ । उक्त शो मा विभिन्न कम्पनीहरुले गाडी तथा दुइ पाङ्गे मोटरसाइकलहरु प्रदर्शनमा राखेका छन् । नाडा अटो शो २०२४...
सहकारी संस्थाको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको तयारीमा
काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ । अहिले समितिको बैठक बसिरहेको छ । आजको बैठकबाटबाट प्रतिवेदन लेखन कार्य सुरु हुने समिति सदस्य लेखनाथ दाहालले...
‘सर्वसाधारणलाई लुट्नमा ब्यस्त राष्ट्र बैंक, गभर्नर अधिकारीले देश खोक्रो बनाए’
देशको अर्थ ब्यवस्था नै धरापमा छ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले बैंकसँग मिलेर देश खोक्रो बनाईएको छ । देश राजनैतिक पार्टी र नेताहरुको नियन्त्रण भन्दा बाहिर गई सकेको अवस्था छ । समयमा सचेत नेपाली नागरिकले ध्यान नदिने...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा राजा अर्याल नियुक्त
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा राजा अर्याललाई नियुक्त गरेको छ । कम्पनीको भदौ १२ गते बिहान बसेको संचालक समितिको बैठकले अर्याललाई अध्यक्षको जिम्मेवारी दिएको हो । कम्पनीको संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने संचालक सुरेन्द्र...
मातृभूमि लघुवित्तका संचालक खडानन्द सापकोटा पदमुक्त
काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्थाले संचालक खडानन्द सापकोटा पदमुक्त भएका छन्। कम्पनीको संचालक समितिको १४७औं बैठकले सापकोटालाई संचालक पदबाट हटाउने निर्णय गरेको छ । कम्पनीले संचालक पदमा नरहनुको कारण भने खुलाएको छैन ।
सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...




















