लघुवित्तका ऋणीलाई बम्पर छुट दिने राष्ट्र बैंकको निर्णय, ५ प्रतिशत ब्याज तिरे कर्जा नविकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको नाममा आज एक निर्देशन जारी गर्दै लघुवित्तका ऋणीहरुलाई विशेष छुट दिने निर्णय गरेको छ । एकीकृत निर्देशका संशोधन गर्दै केन्द्रीय बैंकले लघुवित्तका ऋणीहरुलाई विशेष छुट दिने निर्णय गरेको हो । नयाँ व्यवस्था...


बैंककहरूले पास भएको लोनको बक्यौता ब्याजलाई पुरक पुँजीमा गणना गर्न पाउने

काठमाडौं । बैंककहरूले पास लोनको बक्यौता ब्याजलाई मात्र पुरक पुँजीमा गणना गर्न पाउने भएका छन् । केन्द्रिय बैंकले आज एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकहरूलाई पुँजी सहज गर्न बक्यौता ब्याजको तोकेको...


राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर शून्यमा झार्यो, एसएमई लोनमा २ करोडको सीमा निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन,२०८० मा गरिएका व्यवस्थाहरु परिमार्जन र संसोधन र थप गरेको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष काउन्टर साइक्लिक बफरअनुसार थप पुँजी कायम गर्नु...


नाडा अटो शो लक्षित बैंकहरूको सवारी कर्जामा विशेष अफर, कसको व्याजदर कति ?

काठमाडौं । आज मंगलबारबाट ’नाडा अटो शो’ को यो १६औं संस्करण काठमाडौंमा सुरु भएको छ। नाडा अटो शो लागेसँगै बैंकहरूले पनि सवारी कर्जामा विशेष अफर ल्याएका हुन्छन्। अहिले सवारी साधान खरिद गर्न चहानेले ८.९९ प्रतिशतदेखि करिब १४ प्रतिशतसम्मको स्थिर...


नाडा अटो शोमा महालक्ष्मी विकास बैंक

काठमाण्डौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले...


नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोनको आकर्षक योजना

काठमाडौं । नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा...


ज्योति विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला...


समग्र बजार बढ्दा यी सात लघुवित्तको शेयर मूल्यमा भारी गिरावट

काठमाडौं । समग्र बजार बढ्दा पनि माइक्रोफाइनान्स समूहको सूचक भने विगत एक महिनामा २।५ प्रतिशतले घटेको छ ।  विगत एक महिनामा मूल्य धेरै घटेका कम्पनीमा पनि यहीं माइक्रोफाइनान्स समूहका कम्पनी अगाडि देखिए । एक महिनामा ६ माइक्रोफाइनान्सको मूल्य १४...


बैंकिङ कसुरजन्य कार्यमा आर्थिक जरिवानालाई प्राथमिकता

‘चेक बाउन्स’ का रूपमा परिचित कसुरबापत विद्यमान कानुनी व्यवस्थालाई केही परिमार्जन गरी दुवै पक्षको सहमतिमा मिलापत्र गर्न सकिने व्यवस्था बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ मा राखिएको छ । सोही विधेयकउपर आइतबार अर्थसमितिले अर्थमन्त्री पौडेललाई बोलाएर छलफल गरेको...


एनआईसी एशिया बैंकले जित्यो ‘बेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड’

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ्ग अर्वाड्स अन्तर्गतको ‘बेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड’ जितेको छ । देशैभरी सर्वाधिक शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकले उक्त अवार्ड जितेको हो । ‘डिजिटल...


प्राइम कमर्शियल बैंकले ऋणपत्र जारी गर्ने

काठमाडौं । प्राइम कमर्शियल बैंकले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी...


बीमा अभिकर्ता संघ नेपाल लाइफको बाग्लुङ शाखा समितीको नयाँ कार्यसमिति चयन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङ शाखा समितीको अध्यक्ष कल्पना गौतम सहित ९ नयाँ कार्यसमिति चयन भएको छ। पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङ शाखा समितीको अध्यक्षमा कल्पना गौतम,...


कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौं स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंक लिमिटेड बीच हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले...


मानुषी र श्रृजनशील लघुवित्तको मर्जर प्रकृया तोडियो

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले श्रृजनशील लघुवित्त सँगको डिमर्ज प्रस्ताव पारित गरेको छ। मानुषीको भदौ ७ गतेको बिशेष साधारणसभाले सृजनशिलसँगको डिमर्ज प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो। मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षनै सम्पूर्ण प्रकृया पुरा गरेपनि बिशेष कारणवश...


बैंकिङ समूहको प्रदर्शन राम्रो हुँदा यी १० बैंकको सर्वाधिक शेयर मुल्य वृद्धि

काठमाडौंं । केही महिनायता सेयर बजारभन्दा बैंकिङ समूहको प्रदर्शन राम्रो रह्यो । समग्र बजारको परिसूचक नेप्से ४७।३ प्रतिशत मात्रै बढ्यो । तर यहीं अवधिमा बैंकिङ समूहको सूचक भने ६२।८ प्रतिशत बढ्यो । जेठ ३ गते २०१८ मा रहेको नेप्से...


शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जित्यो

काठमाडौं । इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको छ । इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट ‘बेस्ट बैंक’...


नबिल बैंक मार्फत ‘नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा उपहार जित्ने अवसर

‘काठमाडौं। नमस्ते पे’ले नबिल बैंक मार्फत ‘नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरपड्स जित्ने नयाँ अफर घोषणा गरेको छ। यो अफर यही भदौ ७ देखि २१ गतेसम्मका लागि मान्य हुनेछ । प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा...


राष्ट्र बैंकद्धारा पाँच कम्पनीको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ । खारेजीमा परेका रेमिट्यान्स कम्पनीहरुमा ग्लोबल माउन्टेन रेमिट प्रालि,राम्रो रेमिट प्रालि, संसार रेमिट प्रालि ललित मनि ट्रान्सफर प्रालि र माक्स मनि ट्रान्सफर रहेका छन् । विप्रेषण...


आज एकैदिन ५ कम्पनीले ल्याए ७ लाख ८७ हजार कित्ता शेयर बिक्रीमा, कुनको कति?

काठमाडौं । आज भदौ ७ गते विभिन्न ५ वटा कम्पनीहरूले ७ लाख ८७ हजार ९९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । यस दिन प्रभु महालक्ष्मी लाइफले २ लाख २७ हजार १३० कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकले २ लाख १५...


ज्योति विकास बैंकका ग्राहकलाई ट्र्याङ्क्विलिटी स्पामा ३०% छूट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको ट्र्याङ्क्विलिटी स्पामा ३० प्रतिशत सम्मको विशेष छूट पाउने भएका छन् । शुक्रबार ज्योति विकास बैंक र स्पाबीच छूट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकले ट्र्याङ्क्विलिटी स्पाका...