हिमालयन बैंकद्वारा ऋण नतिर्नेलाई ३५ दिने ताकेताः बक्यौता नतिरे कारवाहीको चेतावनी
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले ३५ दिने सूचना जारी गर्दै बैंकबाट ऋण लिएका तर समयमा चुक्ता गर्न नसकेका ऋणीहरूलाई तुरुन्तै सम्पर्क गर्न आग्रह गरेको छ। बैंकले जारी गर्दै शाखा कार्यालयहरूबाट विभिन्न कर्जाको शिर्षकमा लिएको ऋणको साँवा, ब्याज तथा अन्य...
कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित
काठमाडौँ । कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित भएको छ । भिसा इन्टरनेसनलले यही ४ असोजमा आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ मा बैंक ‘एक्सेलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस’ र ुएक्सेलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डबाट सम्मानित...
इन्फिनिटी लघुवित्तको ३७ हजार कित्ता शेयर सर्वसाधारणले किन्ने मौका
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३७ हजार ८८७ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै शेयर खरिदका लागि ३५ दिने सूचना...
सिद्धार्थ बैंकद्वारा क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने १०१ जनाको नाम सार्वजनिक
काठमाडौँ । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने १०१ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले आज राष्ट्रिय प्रत्रिकामा नै नाम सार्वजनिक गरेको हो । क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक भएके...
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात् असोज ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरणका लागि असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हुँदा असोज ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा...
एनएमबि खेति कर्जाको लागि बागमती गाउँपालिकासंग सम्झौता
काठमाडौँ । एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा. लि.(खेति एप) र बागमती गाउँपालिका मकवानपूर बीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त...
महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान
काठमाडौँ । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार २०८१÷०६÷०५ मा महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच प्रदान गरिएको छ । तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा...
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता
काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा...
ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात प्रदान
काठमाडौँ । ज्योति विकास बैंकले ई–नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रिडि प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले उक्त कार्य गरेको हो। ई(नेबल नेपालको...
सिन्धु विकास बैंकमा संचालक संजिव प्रधानको राजिनामा स्वीकृत
काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडका संचालक संजिव प्रधानले व्यक्तिगत कारण देखाउँदै संचालक पदबाट राजिनामा दिएका छन्। उनले मिति भदौ २६ गते राजिनामा दिएका हुन् । प्रधानको राजिनामा असोज ५ बाट लागू हुने गरि संचालक समितिको बैठकले स्वीकृति गरेको...
बैंकको ब्याजदर घट्दा बीमा कम्पनीहरु मर्कामा, जीवन बीमाका बीमितहरुको बोनस दर अझै घट्ने त्रास
काठमाडौं । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीमा बीमा गरेका बीमितहरुलाई आगामी वर्षबाट बोनसदर अझै घट्ने त्रास बढेको छ । बैंकहरुले ब्याजदर अन्यायपूर्वक घटाएपछि त्यसको असर बीमा कम्पनी र बीमा गरेका बीमितहरुमा पर्ने देखिएको छ । बैंकहरुले पछिल्लो...
नेपालपे क्यूआरको शुभ लाभ अफर सार्वजनिक
काठमाडौँ । नेपालीहरुको महान पर्व वडा दशैं तथा तिहारको हर्षाेल्हास सँगै नेपालपे क्यूआरमा शुभ लाभ अफर सार्वजनिक भएको छ । यो अफर असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म (२१ सेप्टेम्बर देखि १५ अक्टोबर, २०२४) लागू हुनेछ । सो अफर...
नेरुडे मिर्मिरे लघुवित्तका अध्यक्ष फुयलले दिए राजीनामा, बोहरालाई जिम्मेवारी
काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक समिति अध्यक्ष पदमा श्री टेक बहादुर बोहरालाई नियुक्त गरेको छ। असोज ५ गते बसेको ३४९ औं संचालक समितिको बैठकले संस्थापक शेयरधनी बोहरालाई संचालकको रिक्त पदमा बोहरालाई नियुक्त गरेको हो ।...
आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज ६ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र...
ऋणीको घर जग्गा लिलाम बिक्री गर्दै कामना सेवा विकास बैंक
काठमाडौँ ।कामना सेवा विकास बैंकले विभिन्न शाखाहरूमा धितो सुरक्षणमा रहेका अचल सम्पत्तिहरू (घर/जग्गा तथा सवारी साधन) लिलाम बिक्री गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले २०८१ असोज ६ गते प्रकाशित सूचनामा, ऋण लिएको सम्झौताअनुसार रकम चुक्ता नगरेका...
गणपति लघुवित्तमा रोजगारीको अवसर, यसरि दिनुहोस् आवेदन
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो । कम्पनीले शाखा प्रबन्धक (सुपरिवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको हो ।...
सिन्धु विकास बैंकद्वारा सीईओका लागि दोस्रो पटक दरखास्त आव्हान
काठमाडौँ । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आव्हान गरेको छ । बैंकले दोस्रो पटक आज एक सूचना प्रकाशित गर्दैै सीईओ माग गरेको हो । इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनका साथमा...
‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ को बुक क्लोज मिति तय
काठमाडौँ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई वटा म्युचुअल फन्डको लाभांशका लागि बुक क्लोज मिति तय गरेको छ । क्यापिटलले ‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ को बुक क्लोज मिति तय गरेको हो । असोज १४ गते सोमबार...
आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच फाइनान्सिङका लागि साझेदारी
काठमाडौँ । आइएमई मोटर्सले रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट ७० प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत...
माछापुच्छ्रे बैंकद्वारा चाडपर्व लक्षित अफरः डिजिटल सेवामा क्यासब्याक, छूट र विशेष उपहार योजना
काठमाडौँ । माछापुच्छ्रे बैंकले २४औं वार्षिकोत्सवको अवसरमा आउँदै गरेको चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमा ‘अफरै अफरहरु’ सञ्चालनमा ल्याएको छ । कम्पनी आगामी असोज १७ गतेबाट २४औं वर्ष पार गरी २५औं वर्षमा प्रवेश गर्दैछ । कम्पनीले यो वार्षिकोत्सवको अवसरमा डिजिटल...




















