प्रभु बैंकका ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्न ३५ दिने ताकेता
काठमाडौँ । प्रभु बैंकको शाखा कार्यालउ बट्टार नुवाकोटले ऋणीहरुलाई ऋण भुक्तान गर्ने ३५ दिने ताकेता गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता भुक्तान गर्ने भनेको हो । बैंकले ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरूलाई...
ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य...
कर्जा लिएर शेयर खरिद गर्नेहरु बढ्दै, साउनमा कुन बैंकबाट कति लगे ऋण ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको शेयर धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै बैंकहरुले १ अर्ब ३४ करोड ८३ करोड ७० हजार रुपैयाँ सेयर कर्जा प्रवाह...
सिटिजन्स बैंकका ग्राहकलाई मिराज बेकरीमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बौद्ध, काठमाडौं स्थित मिराज बेकरी बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मिराज बेकरीमा १५ प्रतिशतसम्मको...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तमा सञ्चालकको राजिनामा
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका सञ्चालक बामदेव गौलीले व्यक्तिगत कारण देखाउँदै भदौ।३० गते सञ्चालक पदबाट राजिनामा दिएका छन्। यस राजिनामालाई संस्थाको सञ्चालक समितिले असोज २ गते बसेको बैठकमा स्वीकृति प्रदान गरेको हो । गौलीको नेतृत्वमा फर्स्ट माइक्रोफाइनान्सले आर्थिक स्थिरता...
सेवाग्राहीले ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी गर्दै नेपाल बैंक
काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना जारी गरेको छ। यो सूचना पहिलो पटक २०८१ सालको ६ महिना ३ गते प्रकाशित भएको हो। बैंकका ऋणीहरूले नियमित रूपमा कर्जा र त्यसको ब्याज नतिरेको कारण...
एनएमबि सरल बचत फण्ड–इ ले प्रतिफल वितरण नगर्ने
काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ ले प्रतिफल वितरण नगर्ने भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडले एक सूचना जारी गर्दै गत आर्थिक वर्ष ०८०र८१ को मुनाफाबाट यस योजनाले कुनै पनि प्रतिफल वितरण गर्ने जानकारी दिएको हो ।...
लक्ष्मी लघुवित्तले सार्वजनिक गर्यो ऋण नतिर्ने १०२ ऋणीहरुको नाम
काठमाडौं । लक्ष्मी लघुवित्तले ऋण नतिर्ने ऋणीहरुको नाम सार्वजनिक गरेको छ । कम्पनीले आज सूचना प्रकाशित गर्दै समयमै ऋण नतिरेका १०२ जना ऋणीहरुको नाम सार्वजनिक गरेको हो । धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले कर्जाको साँवा व्याज...
कृषि विकास बैंकका सीईओ गुरुङको नाम दुरुपयोग गरी ठगी प्रयास
काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको नाम, फोटो र पदको अनधिकृत प्रयोग गर्दै एक अपरिचित ब्यक्तिले ठगी गर्ने प्रयास गरेको खुलासा भएको छ । उज्वेकिस्तानको फो नम्बर र नक्कली इमेलमार्फत गुरुङको नामबाट विभिन्न व्यक्तिहरुलाई...
एनआइसी एशिया बैंकको दशैं र तिहार विशेष अफरः ४० प्रतिशत छुट र ३ प्रतिशत नगद फिर्ता
काठमाडौं। एनआइसी एशिया बैंकले दशैं र तिहारको अवसरमा विशेष प्रस्ताव ल्याएको छ। ग्राहकहरूले इलेक्ट्रोनिक उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्मको छुट र ३ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्नेछन्, जसमा अधिकतम नगद फिर्ता रकम १०,००० रुपैयाँ सम्मको हुनेछ। यस प्रस्ताव...
गरिमा क्यापिटलको ‘बम्पर दशैं तिहार अफर’, स्मार्ट वाच जित्ने मौका
काठमाडौं । “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै गरिमा क्यापिटलले नेपालीहरुको महान चाड दशैं, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा “बम्पर दशैं तिहार अफर” ल्याएको छ । गरिमा क्यापिटलले चाडपर्वको अवसरमा यही असोज १ गते देखि कात्र्तिक ३० गतेसम्मका...
नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र ¥याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन...
एनएमबि बैंकद्वारा विद्युतीय सवारीमा ८.८९ प्रतिशत निश्चित ब्याजदरको ‘सुलभ अटो लोन’ योजना
काठमाडौँ । एनएमबि बैंकले दिगो भविष्य निर्माणका लागि विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ‘सुलभ अटो लोन’ योजना सार्वजनिक गरेको छ। इन्धन खर्चमा बचत गर्न चाहने र वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्न चासो राख्ने ग्राहकहरूको आवश्यकतालाई...
एनआइसी एशिया बैंकले ३९ स्थानको घर–जग्गा बिक्री गर्दै, सस्तो मूल्यमा यसरी दिनुहोस् आवेदन
काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै देशभरीका ३९ स्थानको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ, सोही अवस्था र परिणाममा बिक्री...
सिटिजन्स बैंकको स्मार्ट हब सञ्चालनमा
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप आफ्नो कर्पोरेट कार्यालयको प्राँगणमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो हब...
बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार पनि बैंक तथा वित्तीय संस्थाहरूबाट २५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले उक्त रकम निक्षेप संकलन उपकरणमार्फत खिच्न लागेको हो । केन्द्रीय बैंकले...
गणपति लघुवित्तद्वारा कर्मचारी माग, १० कक्षा उत्तिर्णले पनि आवेदन दिन पाउने
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना जारी गर्दै शाखा प्रबन्धक (सुपरिवेक्षक, कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायक पदमा केही संख्याले कर्मचारी माग गरेको हो । सूचनामा उल्लेख भए बमोजिम स्नातक तह...
महुली लघुवित्तको ३८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३८ हजार ९६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयरधनीहरुले आफ्नो संस्थापक सेयर बिक्री गर्न इच्छुक...
सिटिजन्स बैंकले ल्यायो नयाँ होम लोन योजना, ७ वर्षसम्म स्थिर ब्याजदर
काठमाडौँ । सिटिजन्स बैंकले आफ्नो नयाँ होम लोन योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूलाई आफ्ना घरको सपना पूरा गर्न मद्दत पुर्याउने उद्देश्यले उक्त योजना ल्याएको हो । यो योजना अन्तर्गत ८.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मको स्थिर सुविधा प्रदान...
सुदूरपश्चिममा बुढी पोल्ने पर्वः सांस्कृतिक धरोहर र विजय उत्सव, नयाँ पुस्ताका कारण लोपको खतरा
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज धुमधामका साथ बुढी पोल्ने पर्व मनाइँदैछ। यस पर्वलाई विजय उत्सवको रूपमा मनाइन्छ, जसमा बुढी अर्थात् राक्षसी प्रवृत्तिकी प्रतीक पुतनालाई जलाएर समाजमा विद्यमान नकारात्मकताहरूलाई समाप्त गर्ने परम्परा छ। धार्मिक, सांस्कृतिक, र ऐतिहासिक महत्त्व...




















