आत्मनिर्भर लघुवित्तको नाफा ७१% गिरावट
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ७१ दशमलव २६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ करोड...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकले उक्त शेयर यसअघि नै गत जेठ ११ गते र असार १२ गते गरी...
सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बाँडफाँड हुँदै
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आज साउन १६ गते बाँडफाँड हुँदैछ। एफपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ८ बजे बाँडफाँड गरिने भएको हो। यस कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म एफपीओ निष्काशन तथा बिक्री...
मौद्रिक नीतिले लघुवित्तको समस्या समेटेको छ, कार्यदलको प्रतिवेदन चाँडो लागु हुनुपर्छः मनिराम ज्ञवाली
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले चालु आर्थिक वर्षको मौद्रिक नीतिले लघुवित्त पीडितहरुको माग सम्बोधन गरेको बताएको छ । समितिले साउन १५ गते एक प्रस विज्ञप्ती जारी गर्दै तत्कालिन चैत २ गते, नेपाल सरकार र संघर्षरत...
५ गुणाले बढ्यो नक्कली नोटको बिगबिगि, अर्थतन्त्रलाई नै धरापमा पार्ने खोटा चलन नियन्त्रणमा उदासिन सरकार
काठमाडौँ । नेपाली अर्थतन्त्रलाई सखाप पार्ने गरी नक्कली नोटको बिगबिगी बढ्दै गएको छ । दिनानुदिन अर्थतन्त्रलाई नै धक्का दिने नक्कली नोट राजधानीबाटै बरामद भइरहेका हुन् । नेपाल प्रहरी र सरकारलाई समेत खोटा चलन नियन्त्रणको विषय निकै चुनौतिपूर्ण बनिरहेको छ...
वैदेशिक रोजगार बचतपत्रमा देखिएन लगानीकर्ताको आकर्षण :१३ बर्षमा ७६ करोडको ऋणपत्र बिक्रि
काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नागरिकहरुका लागि निष्काशन हुँदै आएको वैदेशिक रोजगार बचतपत्र प्रभावकारी नभएको पाइएको छ। नेपालमा संचालनमा रहेका बैंक तथा वित्तिय संस्थामार्फत वैदेशिक रोजगारीमा रहेका नागरिकहरुको लागि खुल्ला हुँदै आएको बचतपत्रमा खरिदकर्ताहरुको आकर्षण नभएको राष्ट्र बैंकले सार्वजनिक गरेको...
बैंकहरुको लाभांशमा राष्ट्र बैंकको खुकुलो नीति, साउनभित्र ब्याज उठे लाभांश वितरण गर्ने छुट
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजारमा एक दिन बैंकिङ्ग क्षेत्रमा उछाल छाएको थियो । त्यस्तै लाभांशमा पनि राहत आएको छ ।बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८०/८१ मा एक्रुुअल बेसिसमा लेखांकन गरिएको ब्याज...
प्रभु बैंक र –याडिसन होटलबीच बिशेष छुट सम्झौता
काठमाडौँ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाडौँ स्थित –याडिसन होटल, काठमाण्डौं सँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । –याडिसन होटल, काठमाण्डौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समय देखि...
सिटिजन्स बैंकका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा २० प्रतिशत छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरा, कास्की स्थित चरक मेमोरियल हस्पिटल बीच सिटिजन्स् बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशत...
एमबैंक र आईएमई रेमिटबिच एक सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ । नेपालभर करिब ५०० सहकारी संस्थालाई प्रविधि मैत्री बनाइसकेको कम्पनी एम बैंक मोबाइल बैङ्किङ र नेपालको नम्बर १ रेमिट कम्पनी आइएमई लिमिटेडबिच सम्झौता भएको छ । सम्झौतासँगै एमबैंकसँग आबद्ध सहकारीका सदस्यहरूले आईएमई रेमिट्यान्स मार्फत पठाएको पैसा सिधै आफ्नो...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्डको सेवामा १० प्रतिशत बोनस
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्डबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका...
सूर्योदय वोमी लघुवित्तको एफपिओ भोलि बाँडफाँट हुने, कति जना हुँदैछन् मालामाल ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भोलि अर्थात् साउन १६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपिओ बाँडफाँट हुने भएको हो । कम्पनीको एफपिओमा साढे १६...
कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मालाई नियुक्त गरिएको छ । सञ्चालक समितिमा शर्मालाई सर्वसाधारण समूहको तर्फबाट चयन गरेको बैंकले जनाएको छ । कम्पनी सञ्चालक समितिको साउन १४ गते बसेको बैठकले आज अर्थात साउन...
प्रतिकित्ता १०१ रुपैयाँमा निफ्राको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । साउन ८ गतेदेखि बिक्रीमा ल्याइएको नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वको उक्त संस्थापक शेयरमा आज (साउन १५ गते) कार्यालय समयसम्म मात्रै आवेदन...
ऋण मिनाहाको माग गर्दै फेरी चरणवद्ध आन्दोलन गर्ने लघुवित्त पीडितहरुको घोषणा
काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले ३१ महिनादेखि संघर्षमा रहँदा पनि सरकारले समस्या समाधानको कुनै पहल नगरेको बताएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका पदाधिकारीहरुले पीडितको मागप्रति सरकार गम्भीर बन्न नसकेको बताएका हुन् ।...
जीबी राईसहित सहकारीका १८ जना सञ्चालकलाई खोजेर नेपाल ल्याउन निर्देशन
काठमाडौँ । सहकारी छानबिन समितिले विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेशमा ल्याउनका लागि प्रबन्ध मिलाउन निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । उनीहरूमाथि सोधपुछ गरेपछि मात्र निष्कर्षमा...
राष्ट्र बैंकका डा. गुणाकर भट्टले पाए आर्थिक अनुसन्धान विभागको जिम्मेवारी
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । भुक्तानी प्रणाली विभाग कार्यकारी निर्देशक रहेका भट्ट अब आर्थिक अनुसन्धान विभागमा सरुवा भएका छन् । आर्थिक...
सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँटको मिति तय, कतिको हात हुन्छ रित्तो ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपिओ बुधबार अर्थात् साउन १६ गते बाँडफाँटको तयारी भएको हो । एफपिओ बिहान ८ बजे बाँडफाँट गरीने क्यापिटलले...
कार्यकारी निर्देशक रामु पौडेललाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । पौडेललाई साउन १४ गतेदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो । अर्थशास्त्रमा एमफिल र ब्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल बैंकको सुपरिवेक्षण विभागका...
लघुवित्तको एकिकृत निर्देशिका जारी, लाभांश, ऋणी देखि आम्दानीमा कडाई, कुन व्यवस्था भए परिमार्जन ?
काठमाडौं । लघुवित्त तथा वित्तिय संस्थाका ऋणी ग्राहकले बढीमा दुई वटा संस्थाबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्त...



















