कार्यकारी निर्देशक रामु पौडेललाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । पौडेललाई साउन १४ गतेदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो । अर्थशास्त्रमा एमफिल र ब्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल बैंकको सुपरिवेक्षण विभागका...


लघुवित्तको एकिकृत निर्देशिका जारी, लाभांश, ऋणी देखि आम्दानीमा कडाई, कुन व्यवस्था भए परिमार्जन ?

काठमाडौं । लघुवित्त तथा वित्तिय संस्थाका ऋणी ग्राहकले बढीमा दुई वटा संस्थाबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्त...


सहकारी मन्त्रीले दिए कर्मचारीलाई २५ बुँदे लिखित निर्देशन

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सेवा प्रवाहमा छिटो छरितो र पारदर्शीता अपनाउन मन्त्रालय मातहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन् । मन्त्रालयका सचिव गोकर्णामणि दुवाडीसहित मन्त्रालयका सह–सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभाग...


मौद्रिक नीति सन्तुलित र समयसापेक्ष, अर्थतन्त्रमा सुधार आउँछ: सीबीफीन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ का लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्ष आएको बताएको छ । समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको...


सूर्योदय वोमी लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा यहि साता भित्र बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले यसै साता भित्र बाँडफाँटको तयारी गरेको हो । यसै साताको बुधबार वा बिहिबार शेयर बाँडफाँटको तयारी क्यापिटलले...


स्वाप कारोबार विनियमावली जारी, बैंकहरुको वैदेशिक ऋणमा हुने जोखिम हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ लागू गरेको छ। बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले...


प्रभु बैंकका एकैदिन दुई शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १३ गते देखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका,वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा...


ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्‍याडिसन होटलमा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्‍याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्‍याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले...


वाणिज्य बैंकको उपसूचकमा उछाल, बैंकको शेयर मूल्य वृद्धि र कारोबार कति?

काठमाडौं । शेयर बजारमा उछाल आँउदा आज सबै वाणिज्य बैंकको शेयरमा सकरात्मक सर्किट लागेको छ। स्टान्डर्ड च्यार्टड बैंक बाहेक सबै बैंकको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज १० वाणिज्य बैंकको शेयर १० प्रतिशत, तीन बैैंकको ९।९९ प्रतिशत, तीनको...


मौद्रिक नीति सार्वजनिक पछि किन झुम्मिए बैंकमा लगानीकर्ता?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक निति सार्वजनिक गरिसकेको छ। मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि आज सेयर बजारमा बैंकहरुको सेयरको माग अत्याधिक बढ्दो छ । साउनमा आम्दानी गरेको ब्याजलाई असारकै खातामा जोड्न पाउने भएपछि बैंकको मुनाफा...


वाणिज्य बैंकले मौद्रिक नीतिलाई गर्यो स्वागत, शेयर मूल्यमा उछाल

काठमाडौँ । आज मात्र शेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ । मौद्रिक नीतिले लगानीकर्तामा आएको खुसीयालीले बजार सर्किट ब्रेक लागेको हो । बजारमा सकारात्मक सर्किट लाग्दा बैंकको शेयर मूल्यमा उछाल आएको छ । अधिकांश सेक्टरको शेयर मूल्य...


न्यादी हाइड्रोपावरको नाफासँगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक, अन्य सूचक कस्ता ?

काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजिनक गरेको विवरण अनुसार कम्पनीका अधिकांश सूचना नकारात्मक रहेको हो । गत असारसम्म १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नोक्सानीमा...


दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

काठमाडौँ । नबिल बैंक लिमिटेडले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । बैंकका अनुसार दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो । स्थापनाको ४०औँ वार्षिकोत्समा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना...


प्रतिकित्ता ३४८ रुपैयाँमा सूर्योदय वोमी लघुवित्तको शेयर किन्ने अन्तिम दिन

काठमाडौं । साउन ४ गतेदेखि बिक्रीमा राखिएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वको उक्त संस्थापक शेयरमा आज (साउन १३ गते) कार्यालय समयसम्म मात्रै आवेदन...


गुराँस लघुवित्तको नाफामा उछाल, ईपीएस कति?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १४४९ दशमलव ११ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष १६...


नेपाल लाइफ सहित पाँच वाणिज्य बैंक सर्वाधिक कर तिर्नेको लिष्टमा

काठमाडौं । गत आर्थिक बर्षमा सर्वाधिक धेरै कर तिर्नेमा पाँच बैंक तथा वित्तिय संस्थाहरु परेका छन् । गत बर्ष सर्वाधिक कर तिर्नेमा पाँच बैंक परेको छ भने एक बीमा कम्पनी परेका छन् ।बीमापोष्टलाई प्राप्त स्रोतका अनुसार राज्यलाई सबैभन्दा धेरै...


कुमारी बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा ८ प्रतिशत छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बुद्ध एयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्घ एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको...


नेपाल एसबिआई बैंकद्धारा धनगढीमा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरुलाई पोशाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर,...


नबिल बैंक र एनसेलबीच सम्झौता, एनसेलका ग्राहकले रियल टाइम पेमेन्टको सुविधा पाउने

काठमाडौँ। नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम...


अल्पकालीन ब्याजदरसगै अन्य ब्याजदरहरु पनि घट्यो, कुन क्षेत्रमा कति कर्जा लगानी ?

काठमाडौं। केन्द्रिय बैंकले अल्पकालीन ब्याजदरसगै बैंकिङ्ग प्रणालीका अन्य ब्याजदरहरु पनि घटेको जनाएको छ । आज मौद्रिक निति सार्वजनिक गर्दै केन्द्रिय बैंकले यस्तो जानकारी गराएको हो । २०८० जेठमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.१८ प्रतिशत, विकास बैंकहरुको १२.४७ प्रतिशत...