प्राइम कमर्सियल बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो । बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको...
गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...
सूर्याेदय वोमी लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) गरेको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर...
ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२” जारी गर्न लागेको हो । बैंकको प्रति...
सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटि अस्पतालमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रिपथ, बुटवल स्थित मर्सी सिटि अस्पताल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मर्सी सिटि अस्पतालमा...
महालक्ष्मी विकास बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने
काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर कोड मार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक...
बैंकिङ सेक्टरमा उछालः वर्षौंदेखि गुमाएको रकम रिकभर भएपछि मख्ख लगानीकर्ता, कुनको मूल्य कति ?
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरुको आकर्षण वाणिज्य बैंकतर्फ देखिएको छ। नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकहरुको शेयरमूल्य बढेसँगै यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको हो । हाइ क्याप मानिने यो समूहमा...
भोलि मौद्रिक निति सार्वजनिक गर्ने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक निति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ। आज वा भोलि बोर्डको बैठक बोलाएर पारित गराउने तयारी भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले नीतिको मस्यौदा तयार पाारिसकेकोराष्ट्र बैंकका एक अधिकारीले...
सूर्याेदय वोमी लघुवित्तले भोलिदेखि एफपीओ निष्काशन गर्दै, कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्दैछ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर निष्काशन...
आफ्नो खाता दुरुपयोग हुन नदिन ग्राहकलाई नबिल बैंकको आग्रह
काठमाडौं । नबिल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो खाताको दुरुपयोग हुन नदिन आग्रह गरेको छ । टेलिग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमार्फत अनलाइन जब, अनलाइने ट्रेडिङ, डलर ट्रान्सफर जस्ता कार्यका लागि आकर्षक कमिशन र तलबको प्रलोभन देखाएर ठगी गर्न बैंकको खाताको...
नबिल बैंकको मालिगाउँ शाखाको धितोमा रहेको सम्पत्ति लिलामीमा
काठमाडौं । नबिल बैंक लिमिटेडले मालिगाउँ शाखाको धितोमा रहेको सम्पत्ति लिलामीमा ल्याएको छ । बैंकबाट कर्जा लिएका केही ऋणीहरूले कर्जा चुक्ता नगरेपछि रकम असुल उपर गर्न बैंकले धितो लिलाम मार्फत बिक्री गर्न लागेको हो । बैंकले धितोमा रहेको चल...
मौद्रिक नीति लचिलो आउने संकेतले बैंकिङ समूहको शेयरमा उछाल
काठमाडौँ । मौद्रिक नीति लचिलो आउने संकेत पाएसँगै बैंकिङ समूहमा लगानीकर्ता झुम्मिएका छन् । बैंकहरुको नाफा बढ्ने गरी केहि नीतिगत परिवर्तन राष्ट्र बैंकले गर्न खोजेको भन्ने विषय फैलिएसँगै बैंकको शेयरमा उछाल आएको छ । चुक्ता पुँजी नपुगेको बैंकहरुलाई रिर्जभ...
मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैैंकः बैंकास्योरेन्सलाई निरन्तरता दिने सम्भावना कति ?
काठमाडौं । सरकार परिवर्तन भएसँगै मौद्रिक निति पछि सार्ने योजना बनाएको राष्ट्र बैंकले भोलि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ। आज साँझ नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको बुझिएको छ । अर्थमन्त्री विष्णु पौडेलसँग...
आरएसडिसी लघुवित्तको नाफा ३६% बढ्यो, ईपीएस कति?
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा आर्थिक वर्ष (आव) २०७९।८० को चौथो त्रैमासको तुलनामा आव २०८०।८१ को सोही अवधिमा ३६.४७ प्रतिशतले बृद्धि भएको हो ।...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १० जना संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...
मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ्ग पार्टनरमा ग्लोबल आईएमई बैंक
काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ्ग पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि शुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया...
सिटिजन्स बैंकका ग्राहकले हिमाल हस्पिटलमा १० प्रतिशत छुट पाउने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौं स्थित हिमाल हस्पिटल प्रा.ली बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल हस्पिटल प्रा.ली...
डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य
काठमाडौँ । प्रभु बैंक लि. र एवन ग्रेटर नेपाल यातायात प्रा.लि. बिच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् ।...
८ बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकको कारवाहीमा, कुन-कुन परे कारवाहीमा ?
काठमाडौं । पाँचवटा विकास बैंक र तीनवटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकले लाई कारबाही गरेको छ ।गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा आठ बैंक तथा वित्तिय संस्थाहरु कारावाहीमा परेका हुन् ।कर्णाली विकास बैंक,नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट,सिध्नु विकास बैंक, एक्सेल...
सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गतको बीमा दाबी हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला श्री दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट...


















