पुँजी जुटाउन बीमा प्राधिकरणको क्यापिटल ग्रोथ मोडल पछ्याउदै बैंक

काठमाडौं । नेपाल बैंकर्स संघले पुँजी जुटाउन बीमा प्राधिकरणको क्यापिटल ग्रोथको मोडल पछाएको छ । नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिको लागि रिजर्भ (जगेडा कोष)को रकमलाई पुँजीमा गणना गर्ने निर्देशन दिएको छ । पुँजीको सकसमा रहेका बैंकहरुलाई बीमा कम्पनीहरुलाई झै...


कृषि विकास बैंकले पूर्व कर्मचारीहरुको स्वास्थ्य बीमा गर्दै (शर्तसहित)

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले सबै पूर्व कर्मचारीहरुको सामुहिक स्वास्थ्य बीमा गरिदिने भएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै बैंकका पूर्व कर्मचारीहरुको १ वर्ष अवधिको लागी बीमाङ्क रकम एक लाख रुपैयाँको सामुहिक स्वास्थ्य बीमा उपचार बीमा...


मानुषी लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै तीन श्रेणीमा विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । संस्थाले योजना तथा अनुगमन विभागमा प्रबन्धक, वित्तीय विभागमा वरिष्ठ अधिकृत...


शेयर धितो कर्जाको लगानी १४ प्रतिशतले वृद्धि, सात बैंकले मात्रै बढायो ,बाँकिले घटायो लगानी ?

काठमाडौं । ११ महिनाको अवधिसम्मा बैंक तथा वित्तिय संस्थामार्फत ८७ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर धितोकर्जा लगानी भएका छन् । बैंक तथा वित्तिय संस्गाहरुले गत आर्थिक बर्षको ११ महिनामसम्मा ८७ अर्ब ११ करोड रुपैयाँ शेयर धितोकर्जामा लगानी गरेका हुन्...


सम्पदा लघुवित्तका अध्यक्ष कृष्ण बहादुर थापाको नतृत्वमा नयाँ सञ्चालक समिति चयन

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा कृष्ण बहादुर थापा चयन भएका छन् । असार ३० गते बसेको सञ्चालक समितिको निर्णयले अध्यक्ष थापा नेतृत्वमा डा.नरहरी ढकाल, जीबमूर्ति पन्त, प्रदीप सिग्देल (शर्मा), दिनेश अर्याल र श्याम प्रसाद...


राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै करार पदमा हरित ऊर्जा वित्त विशेषज्ञ मागेको हो । उक्त पदमा आवेदन दिनका लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा कम्तिमा ३ वर्ष अनुभव भएको...


सम्पदा लघुवित्तको सीईओमा केशव कुमार पौडेल नियुक्त

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव कुमार पौडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन १ गते दिउँसो ४ बजे बसेको बैठकले पौडेललाई कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मा दिएको हो...


मातृभूमि लघुवित्तमा सिईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । साविक किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) चयन गर्ने भएको छ । यसका लागि कम्पनीले योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।...


बैंकिङ्ग क्षेत्रको समस्याको अवगत गराँउदै बैंकर्स संघ र अर्थमन्त्रीबीच भेटघाट

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज नव नियूक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलज्यूसंग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् ।सो अवसरमा संघका अध्यक्ष सुनिल के.सीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पु¥याएको योगदान बारेमा...


सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

काठमाडौँ । सानिमा बैंक लि. र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त...


सुस्त रहेको बैंकिङ सेक्टर जुरमुराउदै, ३५ वटै बैंकको शेयर मूल्यमा उछाल

काठमाडौँ । पछिल्लो समय सुस्त रहेको बैंकिङ सेक्टर जुरमुराउन थालेको छ । सत्ता समीकरणपछि समग्र नेप्से परिसूचक माथि उठ्न थालेपछि बैंकहरुको शेयर मूल्यले समेत उचाईको बाटो तय गरी रहेको हो । मंगलबार २६ महिनापछि शेयर बजार परिसूचकले २३०० अंक...


विद्युतीय कार किन्नेहरुका लागि एनएमबि बैंकको ८.९९ प्रतिशतमा अटो लोन दिने

काठमाडौँ । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै...


७ वर्ष स्थिर रहने सिटिजन्स बैंकको ८.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१÷८२ को शुरुवात संगै ुसपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने उदघोषका साथ ७ वर्षको लागि स्थिर...


धौलागिरी लघुवित्तको स्वतन्त्र सञ्चालकमा सापकोटा नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रेशम लाल सापकोटा नियुक्त भएका छन् । कम्पनीको वैशाख २८ गते सोमबार बसेको सञ्चालक समितिले बागलुङ निवासी सापकोटालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव मिन प्रसाद जोशीले जानकारी...


मेरो माइक्रोफाइनान्सले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही काम गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले शाखा प्रबन्धक (वरिष्ठ सहायक देखि कनिष्ठ अधिकृत सम्म), कनिष्ठ...


लघुवित्त क्षेत्रमा आव ०८०/०८१ मा के–के भए ? यी हुन् मुख्य हाइलाइटहरु

काठमाडौं । यो वर्ष लघुवित्त पीडितहरुले आफ्ना आवाज उठाउनेदेखि लिएर सरकारले उक्त समस्याहरुको सुनुवाई गर्न पहल गरेको छ ।देशैभरका लघुवित्त पीडितहरुले आफ्ना पिडा लिएर आन्दोलनमा उत्रनेदेखि उक्त समस्याहरुको समाधानको लागि सरकारले लघुवित्त सम्बन्धि समस्याहरु समाधानको लागि ७ सदस्यीय कार्यदल...


घुस सेटिङमा रिलायन्सलाई आइपीओ निष्कासन अनुमति दिने बोर्डमाथि सीआईबीले सुरु गर्यो अनुसन्धान

काठमाडौँ । घुस सेटिङमा रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृत दिने नेपाल धितोपत्र बोर्डमाथि केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । आम लगानीकर्तालाई महङ्गोमा शेयर भिडाउन खोज्ने बोर्डमाथि सीआईबीले अनुसन्धान सुरु गरेको हो । वित्तीय विवरण नाजुक...


सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८०र८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बैंकको कोशी प्रदेशका २१,...


नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । साउन महिनाको लागि नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले ३ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले घरकर्जामा १४।२५ प्रतिशत, अटो लेनमा १३।५० प्रतिशत, व्यक्तिगत निश्चित अवधिको लोनलाई १४।५० प्रतिशत, शिक्षा कर्जामा १२।२५...


यो वर्ष ५३ मध्ये १६ लघुवित्तले मात्र वितरण गरे लाभांश, कुनले कति ? (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ को आज अन्तिम दिन रहेको छ । यस आवमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएर कारोबार गरिरहेका लघुवित्त कम्पनीहरुले उचित लाभांश वितरण गर्न नसक्दा लगानीकर्ताहरु निराश भएका छन् । हाल सञ्चालन रहेका...