१५ विकास बैंकको सेयर मूल्यमा गिरावट, कुनको कति घट्यो ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार घट्दा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । विकास बैंक समूहको आज ५७.९२ अकंले घटेर ४०६०.०६ बिन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत १६...
नेप्सेको वर्गीकरणः अधिकांश लघुवित्त कम्पनी क्लास ‘जेड’ मा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले सार्वजनिक गरेको विवरण अनुसार छिमेक, फस्र्ट माइक्रोफाइनान्स, जीवन विकास, एनआईसी एशिया, साना किसान विकास र स्वावलम्बन लघुवित्त वित्तीय संस्था क्लास ‘ए’ मा परेका...
माछापुच्छ्रे बैंकमा ६० जनालाई रोजगारको अवसर
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सातै प्रदेशमा कर्मचारी माग गरेको छ । बैंकले तोकिएको योग्यता पुगेका ६० जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । यसका लागि म्यानेजमेन्ट तथा विजनेश विषयबाट कम्तिमा ५० प्रतिशत वा २.५ जीपीएसहित ब्याचलर डिग्री...
गरिमा क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । गरिमा क्यापिटलले गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासन हुने भएको छ । योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्ड अनुमति माग गरेको हो । १० रुपैयाँ अंकित दरका कुल १०...
दुई कम्पनीको २९ करोडको आइपीओ आउँदै, बोर्डमा दिए आवेदन
काठमाडौँ । दुई कम्पनीले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । हिम रिभ पावर लिमिटेडले र पियोर इनर्जी लिमिटेडले आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । हिम रिभर पावरले १३ लाख ३० हजार...
१९ बाणिज्य बैंकलाई रवि लामिछानेको नाममा भएको विवरण बुझाउन सम्पत्ति शुद्धीकरण विभागको निर्देशन
काठमाडौं । स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने अन्ततः सम्पत्ति शुद्धीकरण विभागको छानविनमा परेका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपालका १९ वटै बैंकहरुलाई गोप्य पत्र पठाउँदै सांसद रवि लामिछानेको नाममा रहेको सम्पत्तिको विवरण पठाउन भनेको छ ।...
घलेम्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट, कट आफ प्राइस कति ?
काठमाडौँ । घलेम्दी हाइड्रोपावरले लिलामीमा ल्याएको सेयर बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको थियो । उक्त सेयरमा न्यूनतम १५१ रुपैयाँ...
लाभांश र एफपिओ निष्कासन प्रस्ताव पारितका लागि स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा
काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा फागुन २६ गतेका लागि बोलाएको छ । सभा नेपाल हाउस, हात्तीसार, काठमाडौँमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभामा लाभांश वितरण र थप सार्वजनिक निष्काशन अर्थात...
डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज (फागुन ३ गते) बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत...
छुट्नु होला है ! युनाइटेड इदीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अर्थात् फागन ३ गते अन्तिम दिन रहेको छ । सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको हुँदा फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न...
नेप्सेमा दुई हाइड्रोपावरको एक करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सानिमा माई हाइड्रोपावर र चिलिमे हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सानिमा माईको १० प्रतिशत बोनस बापतको ३० लाख ८९ हजार...
विकास बैंकको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?
काठमाडौँ । साताको चौथो दिन सेयर बजारमा सुधार आएको छ । बजारमा झिनो सुधार आएपनि विकास बैंकको सेयर मूल्यमा उछाल आएको हो । बुधबार विकास बैंकको सेयर ९६.०७ अकंले बढेर ४११७.९८ बिन्दुमा बन्द भएको छ । आज सबै विकास...
कुन वाणिज्य बैंकको सेयर मूल्य कति ?
काठमाडौँ । सेयर बजारमा झिनो अकंको सुधार देखिएको छ । बजारको शत्रुको रुपमा रहेको ब्याजदर घट्दा लगानीकर्तामा उत्साहको माहाले बनेको छ । यता, राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत लागनीकर्ताले केहि नीतिगत अवरोध खुला हुने आशा गरेका थिए...
तीन बैंकलाई कारबाही, २ लाखसम्म जरिवाना
काठमाडौं। नेपाल राष्ट्र बैंकले तीन विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष, सञ्चालक तथा सिईओलाई कारवाही गरेको जनाएको छ। राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकका अध्यक्ष, सञ्चाल समिति...
प्रभु बैंकका अपरेशन इन्चार्ज शाहविरुद्ध एक करोड ३१ लाख हिनामिना गरेको उजुरी, प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं । रूकुम पश्चिम आठबिसकोटस्थित प्रभु बैंकका अपरेशन इन्चार्ज नरजविक्रम शाहविरुद्ध आर्थिक हिनामिनाको उजुरी परेको छ । उनले एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको भन्दै उजुरी परेको हो । प्रभु बैंकको कर्णाली प्रदेश कार्यालयका इन्चार्ज शरद...
मुक्तिनाथसहित तीन विकास बैंक र तीन फाइनान्स परे कारबाहीमा
काठमाडौं । तीन विकास बैंक र तीन फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नै सचेत गराएको छ । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत तथा...
कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा अब्बल छ एनआईसी एशिया बैंक, सेवामा उत्कृष्ट
काठमाडौँ । एनआईसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा अब्बल रहेको बताएको छ । पछिल्लो समय समाजिक संञ्जालमा प्रकाशित समाचारहरू प्रति ध्यानाकर्षण जनाउँदै बैंकले यस्तो बताएको हो । बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी,...
गरिमा विकास बैंकको ५ लाख २५ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तmर्फको ५ लाख २५ हजार ९१०.२१ कित्ता बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय...
सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट, सबै आवेदकले पाए ५० कित्ता सेयर, यसरि हेर्नुहोस् नतिजा
काठमाडौँ । सर्वोत्तम सिमेन्टले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिएका हुन् । आइपीओमा...
घोराही सिमेन्टको खुद नाफा ४१ करोड ऋणात्मक, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको मुनाफा १ अर्ब ७१ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.४० प्रतिशत बढी...




















