नबिल बैंकले घटायो ब्याजदर

काठमाडौं । नबिल बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ४.१ प्रतिशतदेखि अधिकतम ६.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले नबिल प्रिमियम...


महालक्ष्मी विकास बैंंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौमा सम्पन्न भएको छ । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित भएको छ...


फरवार्ड माइक्रोफाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् । साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि...


करोडौं रकम ठगी गरेर एक दम्पती फरार

बुटवल । बुटवलबाट एक दम्पतीले सर्वसाधारणसँग करोडौं रकम ठगी गरेर फरार भएका छन् । गोरखा ताक्लुङ् स्थाइ घर भएका ४० बर्षका छविलाल राना र उनकी श्रीमती बर्ष ३९ की जगमाया रानाले आकर्षक ब्याजको प्रलोभन देखिएर बुटवलका दर्जनौं मानिससँग १...


राष्ट्रिय वाणिज्य बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ३.९९ प्रतिशतदेखि अधिकतम ४.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिटेन्स बचत...


प्रभु बैंकले घटायो ब्याजदर

काठमाडौं । प्रभु बैंकले माघ १ गतेदेखि लागू हुने गरी माघ महिनाका लागि ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको छ...


नेपाल बैंकले घटायो ब्याजदर, कुन बचत खातामा कति दिँदैछ ?

काठमाडौं । नेपाल बैंकले माघ १ गतेदेखि लागू हुने ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ३।५० प्रतिशतदेखि ५।५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि पुसमा साधारण बचत खातामा ४ प्रतिशतदेख ६ प्रतिशत ब्याजदर तोकेको थियो...


निर्धन उत्थान लघुवित्तले ११२ ऋणीलाई कर्जा चुक्ता गर्न निकाल्यो सूचना

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले ११२ ऋणीहरुलाई कर्जा चुक्ता गर्न आग्रह गर्दै सूचना निकालेको छ । कम्पनीले ३५ दिनको म्याद दिदै ऋण कर्जा भुक्तान गर्न आग्रह गरेको हो । कम्पनीबाट उल्लेखित ऋणीहरुले धितो सुरक्षण राखि वा...


एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को को लागि लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुंजीको ५।५० प्रतिशत बोनस शेयर र कर...


आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली

आइजिआई प्रुडेन्शियल इन्स्योरेन्सले आ।व। २०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २९ गते सम्पन्न संचालक समितिको बैठकले आ।व। २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।...


कालिका लघुवित्तले लाभांश नदिने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आ।व। २०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २८ गते सम्पन्न संचालक समितिको बैठकले आ।व। २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको...


महालक्ष्मी विकास बैंकका सिईओ बोधराज देवकोटाले दिए राजीनामा

काठमाडौं। महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटालो राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पुरा नगरी उनी बैंकको सीईओबाट बाहिरिएका हुन् ।उनले १४ महिना अगाडि नै राजीनामा दिएका हुन् । साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका...


माघ महिनामा बैंकहरुले घटाए ब्याजदर, कसको कति पुग्यो ?

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुको ब्याजदर पुस महिनाको तुलनामा घटेको पुस महिनामा ८।९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८।१६ प्रतिशतविन्दुमा झरेको छ। बैंकहरुको औषत...


वित्तीय साक्षरता कार्यक्रम ७७ जिल्लामै पुराउने बैंकर्स संघको तयारी

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ वित्तीय साक्षरता कार्यक्रम ७७ जिल्लामा पुराउनृे तयारी गरेको छ । बैंकर्स संघले गत आर्थिक बर्षदेखि सुरु गरेको वित्तीय साक्षरता कार्यक्रम पुन संचालन गर्न लागेको संघका अध्यक्ष राम बहादुर यादवले बीमापोष्टलाई जानकारी दिएका छन्...


कालिका लघुवित्तको ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त संस्थापक शेयर बिक्रीमा ल्याएको हो। यसमा हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।...


कृषि विकास बैंकमा रोजगारको अवसर

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न तहमा काम गर्न १५ जना कर्मचारी माग गरेको हो । बैंकले फोकल पर्सन कोअर्डिनेटर र अफिसर मा १–१ जना, सप्लाई चेन अफिसरमा १२ जना र असिस्टेन्ट...


१५ कम्पनीको साधारण सभा आज, कुनले लाभांश दिँदैछ र कति हात खाली गर्दैछ ?

काठमाडौं । नेप्सेमा सूचीकृत १५ कम्पनीको साधारण सभा आज बस्दैछ । आज सभा बस्ने कम्पनी मध्ये ४ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमा सपोर्ट लघुवित्त, सिक्लेस हाइड्रोपावर, शिवम् सिमेन्ट्स र बोटलर्स...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारणसभा माघ २५ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले माघ २५ गते बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीलृ गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । इन्स्योरेन्सले माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट,...


लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

लुम्बिनी विकास बैंकको ८।५० प्रतिशत लाभांश पारित भएको छ । बैंकको १६औं वार्षिक साधारण सभाले ४।५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८।५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।बैंकका सञ्चालक समितिका अध्यक्ष...


एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ(आफ्नो विचार समेत व्यक्त गरेका थिए । उक्त साधारण...