एनआइसी एशिया बैंकले २३ वटा जग्गा लिलाम गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...


अन्तिम दिन हरियाली छाएकाे शेयर बजारमा बाणिज्य बैंकहरूकाे अवस्था के छ ? कुनकाे बढ्याे कुनकाे घट्याे ?

काठमाडौं । पछिल्लो समय शेयर बजार ओरालो लागि रहेको छ । यो साता कारोबाको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको थियो । यस साता कारोबारको अन्तिम दिन बाहेकका अन्य ४ दिन ओरालो लागेको शेयर बजारमा कारोबारको अन्तिम दिन अर्थात...


मिटर ब्याजीमाथि सरकारको कडाई, ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना

काठमाडौं । सरकारले मिटर ब्याजीलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना लगाउने गरी कानुनी व्यवस्था गरेको छ । सरकारले मिटर ब्याजीलाई अनुचित लेनदेन भन्दै कसैले मिटर ब्याजमा पैसा लगाए यस्तो जरिवाना गर्ने व्यवस्था गरेको हो । सरकारले...


घरजग्गामा जाने बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ८२ प्रतिशतले घट्यो

काठमाडौं । घरजग्गामा जाने बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रकम एक वर्षको समीक्षा अवधिमा ८२ प्रतिशतले घटेको छ ।चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म घरजग्गा क्षेत्र (रियल इस्टेट)मा जम्मा ५ अर्ब १० करोड २७ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह...


सार्वजनिक बिदाको अवसरमा पनि बैंकहरुले सेवा दिँदै, यी हुन् आज खुल्ला भएका बैंकका शाखा कार्यालय

काठमाडौं । आज वुद्धजयन्तीको अवसरमा सार्वजनिक बिदा रहेको छ । सार्वजनिक बिदाको अवसरमा पनि बैंकहरुले आफनो विभिन्न शाखा कार्यालय मार्फत सेवा दिने भएको छ। ग्राहकको सेवालाई मध्यनजर गर्दै बैंकहरुले यस्तो निर्णय गरेको हो ।बैंकहरुले ७ वटै प्रदेशको विभिन्न कार्यालयमार्फत...


किसान लघुवित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । किसान लघुवित्तको संस्थापक शेयर बिक्रिमा ल्याएको छ।संस्थाले संस्थाकासंस्थापक शेयरधनीहरुको ८ हजार ९ सय कित्ता शेयर बिक्रि गर्न लागेको हो । उक्त संस्थापक शेयर खरिद गर्न ईच्छुक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालयमा आवेदन...


गणपति लघुवित्तको मुनाफा घटेसँगै चार वित्तीय सूचक ऋणात्मक, प्रतिशेयर आम्दानीमा ५ प्रतिशत गिरावट

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिसम्ममा लघुवित्तले प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा २८.१५ प्रतिशतले घटेर १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको...


सार्वजनिक बिदामा पनि एनएमबि बैंकका यी शाखाहरु संचालनमा रहने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले सार्वजनिक विदाको पनि कार्यालय संचालन गर्ने भएको छ । सरकारले बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको भएतापनि बैंकले आम सेवाग्राहिको सुविधालाई ध्यानमा राख्दै देश भरका केहि शाखा कार्यालय संचालन गरिने जनाएको छ ।  


आशा लघुवित्तको खुद नाफा ७३.२४ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्ममा संस्थाको खुद नाफा ३ करोड ३० लाख ४३ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोहि अवधिमा संस्थाले...


किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं ।  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिए पश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । संस्थाले संस्थाका तीन जना संस्थापक शेयरधनीहरुको...


नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ऋणपत्र निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले रु.१०००/— अंकित दरका १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर रहेको ४०,४०,००० कित्ता बराबरको रु.४,०४,००,००,०००/— रकमको ऋणपत्र निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...


राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार फुकुवा, आईतबारदेखि शेयर खरिदबिक्रि गर्न मिल्ने

काठमाडौं । नेप्सेले राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले यस्तो गल्ती आगामी दिनमा नदोहराउन सचेत गराउदै सेयर कारोबार फुकुवा गरेको हो । आइतबारबाट लघुवित्तको सेयर कारोबार गर्न सकिनेछ। लघुवित्त सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले...


नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकहरुलाई दियो यस्तो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकवर्गहरुलाई सुझाव दिएको छ । राष्ट्र बैंकले आधुनिक प्रविधिको प्रयोग गरी समय र लागत कम लाग्ने विद्युतीय बैंकिङ् कारोबारको लागि प्रोत्साहन गरेको छ । त्यस्तै, डिजिटल माध्यमबाट कारोबार गर्दा पैसा चोरी हुने वा...


व्यापारी प्रदिप रुङगाटाले डुबाई दिएपछि चितवनका व्यवसायीले गरे देहत्याग

काठमाडौं । पोल्ट्री व्यवसायी शंकर कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ। भरतपुर–३ बेलचोक निवासी कंडेल मंगलबार साँझ आफ्नै अफिसमा मृत फेला परेका थिए।उनको साथबाट आठ पेज लामो सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले...


ग्रामीण विकास लघुवित्तको मुनाफा र इपीएस दुबै घट्यो

काठमाडौं । ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको मुनाफा र इपीएस दुबै घटेको देखिएको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो...


धौलागिरी लघुवित्त घाटामा, अन्य वित्तिय सूचक कस्तो ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिकको तेस्रो त्रैमासमा ऋणात्मक हुन पुगेको छ। लघुवित्तले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनी ऋणात्मक देखिएको तथ्यांकले देखाएको छ। समीक्षा अवधिमा संस्थाले ४१ लाख ६ हजार रुपैयाँ घाटा व्यहोरेको छ।...


कुमारी बैंकको संस्थापक सेयर बिक्री खुल्ला, क-कसले दिन पाउनेछन् आवेदन?

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ। बैंकले आजबाट विद्यमान संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको छ।नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सेयर बिक्रीका लागि पहिलो प्राथमिकता...


कृषि विकास बैंकद्वारा बैंकल्पिक उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले बैंकल्पिक उम्मेदवारहरुलाई नियुक्तिको लागि सिफारिस गरेको छ । बैंकको गत चैत १६,१७ र २३ गते बसेको संचालक समितिको निर्णयले व्यवसाय सहायक, ऋण सहायक र लेखापाल पदहरुमा बैंकल्पिक उम्मेदवारहरुलाई नियुक्तिको लागि सिफारिस गरेको हो...


नेपाल इन्फ्रास्टक्चर बैंकको संचालकमा रमेश आर्याल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सचालक पदमा रमेश आर्याललाई नियुक्त गरेको छ । संस्थाको बैशाख १७ गते बसेको संचालक समितिको बैंठकको निर्णयले आर्याललाई संचालक पदमा नियुक्त गरेको हो । संस्थाका संचालक जीवननाथ लामिछानेले दिएको राजिनामा स्वीकृत भए...


सानिमा क्यापिटलले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सानिमा क्यापिटलले विभिन्न ४ पदहरुमा कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । क्यापिटलले इन्भेष्टमेन्ट बैंकिङमा जुनिएर अफिसर र एसिस्टेन्ट अफिसर पदमा रोजगारको अवसर खुलाएको छ । यसका साथै क्यापिटलले...