नबिल बैंकको सहकार्यमा तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम सम्पन्न

काठमाडौं । कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ ।...


घोराही सिमेन्टको आईपिओ स्थानीयबासीकै लागी ४०० रुपैयाँ, भोलिदेखि बिक्री सुरु

काठमाडौं । घोराही सिमेन्टले मंगलबारदेखि पहिलो चरणको आइपीओ निष्कासन सुरु गरेको छ । कम्पनीले भोलिदेखि स्थानीयबासीको लागि प्रिमियम मूल्यमा आईपिओ बिक्री गर्न आवेदन खुल्ला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्य पर्ने आईपिओमा ३०० रुपैयाँ प्रिमियम थप गरी...


नेपाल राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र संशोधन (परिपत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई जारी एकीकृत परिपत्र–२०७९ संशोधन गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरु, विकास बैंकहरु तथा अन्य निकायहरुलाई जारी...


नेशनल माइक्रोफाइनान्स लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाले चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । संस्थाको वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले आव २०७९।८० को लेखापरीक्षणको कार्य...


राष्ट्र बैंकद्वारा आयोजित विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०’ कार्यक्रम सम्पन्न भएको छ । विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले...


नेप्सेमा दुई लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बिपीडब्लु लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपीओ आज सूचीकृत भएको हो । बिपीडब्लु लघुवित्तको आइपीओ आज ‘बिपीडब्लु्’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको...


माग सम्बोधन नभएपछि लघुवित्त विरुद्धको संघर्ष समितिका अध्यक्ष ज्ञवाली आमरण अनसनमा

काठमाडौं । लघुवित्त वित्तीय विरुद्धको संघर्ष समितिले आज (वैशाख १७) गतेदेखि आमरण अनसनमा बस्ने निर्णय गरेको छ । समितिले आफुहरुको माग नेपाल सरकारले सम्बोधन नगरेको भन्दै अनसनमा बस्ने जनाएको हो । विगत १५ महिनादेखि निरन्तर रुपमा लघुवित्तहरुले गरिब र...


कामना सेवा विकास बैंकको ३० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी सुनिता कुमारी गैरेले आफ्नो नाममा रहोको ३० हजार कित्ता शेयर बिक्रीका लागि कम्पनीसमक्ष निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि...


एनएमबि बैंकका दुई शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आज (बैशाख १७) गतेदेखि कारोबार संचालनमा आउने गरी शाखा स्थानान्तरण गरेको हो । बैंकको भलवारी शाखा स्थानान्तरण भई रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ७ र बेशीसहर शाखा...


आत्मनिर्भर लघुवित्तको नाफा घट्यो, यस्तो छ वित्तिय अवस्था

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संस्थाको खुद नाफा डेढ करोड रुपैयाँ बढीले घटेको छ । समिक्षा अवधिसम्ममा कम्पनीले ४ करोड ४६ लाख...


९ शाखा कार्यालय संचालनका लागि घर बहालमा खोज्दै नबिल बैंक, यस्ता छन् शर्तहरु

काठमाडौं । नबिल बैंक लिमिटेडले ९ वटा शाखा कार्यालय संचालनका लागि घर बहालमा खोजेको छ । बैंकले काठमाडौं जिल्लाका ९ वटा स्थानमा शाखा कार्यालय संचालनको लागि घर भाडामा आवश्यक रहेको बताएको हो । बैंकले सो शाखाहरु संचालनका लागि भुई...


सानिमा बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सानिमा बैंकले रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै जुनियर अफिसर देखि अफिसर सम्मका पदहरुमा कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले एलएलएम तह उत्तिर्ण गरेका हुनुपर्ने बैंकले जनाएको...


बैंक वित्तीय संस्थाविरुद्ध हुने गतिविधि, आन्दोलन र अभिव्यक्तिविरुद्ध उजुरी–जाहेरी दर्ता गर्न परिसंघको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका विरुद्धमा भइरहेका गतिविधि, आन्दोलन, धर्ना तथा अभिव्यक्तिका विरुद्धमा उजुरी–जाहेरी दर्ता गरी कानुनी उपचार खोज्न आफ्ना सबै सदस्यहरुलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था परिसंंघ...


घलेम्दी हाइड्रोको बार्षिक साधारणसभा सम्पन्न, २०० प्रतिशत हकप्रद साधारण सभाबाट पारित

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर पारित...


ऋण र आर्थिक वृद्धिबीचको कमजोर सम्बन्ध

१. कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार र वृद्धिदर देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रचलित मूल्यमा आ.व.२०७४ मा रु.३० खर्ब ७७ अर्ब १४ करोड रहेकोमा आ.व.२०७८/७९ मा रु.४८ खर्ब ५१ अर्ब ६२ करोड पुगेको छ ।यस अवधि (२०७४/७५–२०७८/७९) मा प्रचलित...


नेशनल माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, मर्जर र लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण आज सम्पन्न भएको छ । सभा धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेशीमा सम्पन्न भएको हो । । सभाले हाल कायम चुक्तापुँजी ५८ करोड ६६ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने...


एनएमबि लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको आज साधारण सभा सम्पन्न भएको छ । साधारण सभा सिटी स्क्वायर प्रालि न्यूरोड, पोखरामा दिउँसो सम्पन्न भएको हो । सभामाले गत वर्षको नाफाबाट सेयरधनीलाई १०% बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३% नगद...


राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वित्तिय अवस्थाबारे राखेको मन्तव्य

काठमाडौं। २०८० साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६७ वर्ष पूरा गरी ६८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनापछि वित्तीय क्षेत्रको विकास र स्थिरताका साथै देशको समग्र आर्थिक विकासमा यस बैंकले अग्रणी भूमिका खेल्दै आएको...


नेपाल राष्ट्र बैंकद्वारा पूर्व गभर्नर विजयनाथ भट्टराईसहित ५ जना कर्मचारीलाई सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरसहित पाँचजना कर्मचारीलाई सम्मान गरेको छ । केन्द्रीय बैंकले ६८औं वार्षिकोत्वसको अवसरमा पूर्व गभर्नर विजयनाथ भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । राष्ट्र बैंकको वार्षिकोत्वसको अवसरमा प्रत्येक वर्ष एकजना पूर्व गभर्नरलाई सम्मान गर्ने...


नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई उत्कृष्ट विप्रेषण सेवा प्रदायकको रुपमा सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई उत्कृष्ट विप्रेषण सेवा प्रदायकको रुपमा सम्मान गरेको छ । केन्द्रीय बैंकले आफ्नो ६८औं वार्षिकोत्वसको अवसरमा हिमालयन बैंक, नेपाल एसबिआई बैंक र ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । मुलुकभित्र सर्वाधिक विप्रेषण...