सानिमा बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंक लिमिटेडले बैंकका खातावालाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । बैंकको सानिमा दिर्घायु बचत योजना अन्तर्गत बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको हो । यस बैंकका खातावाला उदय कुमार साहको...


नयाँ सारथी लघुवित्तको संस्थापक समूहतर्फको २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तका संस्थापक शेयरधनी पूर्ण बहादुर खत्री र रेशम राज विष्टले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्री प्रक्रिया अघि...


कुमारी बैंकको पौने २५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी बिमला देवी अग्रवालले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक शेयरधनी बिमला...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । उक्त...


सूर्योदय वोमी लघुवित्तले सात संस्थापक शेयरधनीको शेयर बेच्दै

्काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।...


प्रभु बैंकको २ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । बैंकका संस्थापक शेयरधनी...


एनएमबि लघुवित्त र नेशनल लघुवित्तको साधारणसभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं ।एनएमबि लघुवित्त र नेशनल लघुवित्तको बार्षिक साधारणसभा आज हुँदैछ ।एनएमबि लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बस्दैछ । सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


राष्ट्र बैंक पूर्ण स्वायत्त हुनु आवश्यक छ, कसैको नियन्त्रणमा बाधिनु हुँदैनः पुर्व गभर्नर भट्टराई

काठमाडौं । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर विजयनाथ भट्टराईले राष्ट्र बैंक पूर्ण स्वायत्त हुनु आवश्यक रहेको बताएका छन् । केन्दिय बैंकको ऐन २०१९ ले पूर्ण स्वायत्त पाएको केन्द्रीय बैंक माथि हाल अर्थमन्त्रालयको नियन्त्रण रहेको भन्दै यसलाई पूर्ण स्वायत्त बनाउनतर्फ...


नेपालको बैकिङ क्षेत्रः विद्यमान अवस्था र आगामी कार्यदिशा

विषय प्रवेश अर्थतन्त्रमा बैंकिङ क्षेत्रले मुख्यतया वित्तीय मध्यस्थताको काम गर्दछ । बचतकर्तासँग बचत सङ्कलन गरी लगानीकर्ताको लागि कर्जाको रूपमा वित्तीय साधन उपलब्ध गराउँछ । यसले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण भई उत्पादन, रोजगारी, आम्दानी बढेर समग्र आर्थिक वृद्धिमा टेवा पुग्छ...


बैंक तथा वित्तिय संस्थाको अवस्था सुदृढ हुँदै गईरहेको छः गर्भनर अधिकारी

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले ब्याजदर घटाउन थालेकाले अर्थतन्त्र चलायमान हुँदै जाने बताएका छन्। उनले चालु आर्थिक वर्ष आर्थिक स्थायित्व कायम गर्न चुनौतीपुर्ण अवस्था आएको बताए। अहिले बैंकहरुको अवस्था सुदृढ रहेको उनले बताए। केन्द्रीय बैंकको ६८औं...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कामना सेवा विकास बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम बैंकको...


एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट अब सीधै आइएमई पेमा लोड गर्न मिल्ने

काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सीधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौताअनुरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाइल...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

  काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात विहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।२७ को अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ...


तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा आज जम्मा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...


बैंकहरूको आधारदर घट्यो, कर्जाको ब्याजदर सस्तिँदै

काठमाडौं। वाणिज्य बैंकहरूको आधारदर घटेको छ । तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आधारदर घटेको हो । बैंकको रिर्पोट अनुसार आधारदर घटेको देख्दा थप कर्जाको ब्याजदर सस्तो हुने देखिएकोछ ।सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये १७ बैंकहरूको बेस रेट चालू आवको दोस्रो त्रैमासको तुलनामा...


इसुजुका गाडीहरु किन्न एभरेष्ट बैंकले ऋण उपलब्ध गराउने

काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेड बिच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल...


देश आर्थिक दुर्घटनातर्फ अघि बढेकै हो ? प्रहरी मात्रै होइन, कर्मचारी समेतले तलव पाउन कठिन बन्दै

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल नै बनेको छ । एक जना प्रहरी सहायक निरिक्षकले समयमा तलव नपाउँदा छोरीको विद्यालय शुल्क तिर्न नसकेर मिडिया सामू धुरुधुरु रोएका छन् । दैनिक १६ घण्टा ड्युटी गर्दा पाउने तलव पनि...


नेप्सेमा नेपाल पुनर्बीमासहित थप चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।...


लाभांश प्रस्ताव सहित एनएमबि लघुवित्तको साधारण सभा भोलि

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको भोलि (वैशाख १५ गते) साधारण सभा बस्दैछ । साधारण सभा सिटी स्क्वायर प्रालि न्यूरोड, पोखरामा दिउँसो १२ः३० बजे सुरु हुनेछ । सभामाले गत वर्षको नाफाबाट सेयरधनीलाई १०% बोनस सेयर तथा कर प्रयोजनका लागि...


निफ्राको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनि गरेको हो । सार्वजनिक ब्याजदरअनुसार बैंकले संस्थागत निक्षेपतर्फ ८.१५ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर निर्धारण गरेको...