नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच समझदारी
नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालय बिच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...
दुई कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार १५।७३ अंकले घटेर १९०४ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै दुुई कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ...
कमर्सियल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७३ अंकले घटेर १९०४ विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ९७ करोड ८५ लाख रुपैयाँमा सीमित हुन पुगेको...
जाल्पा सामुदायिक लघुवित्तका स्वतन्त्र संचालक पाण्डेद्वारा राजिनामा
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक ओमकार पाण्डेले राजिनामा दिएका छन् । २०७७ साल पुष २२ गतेको निर्णयअनुसार दोलखा निवासी पाण्डेलाई संस्थाको स्वतन्त्र संचालक पदमा नियुक्त गरिएकोमा निजले आफ्नो कार्य व्यस्तता देखाई गत चैत १५...
खराब कर्जा बढ्दै जाँदा बैंकहरुलाई ऋण उठाउनै सकस, हिमालयन र दुई सरकारी बैंकको खराब कर्जा ४ प्रतिशतमाथि
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । संचालनमा रहेका २१ वाणिज्य बैंकले चैत मसान्तसम्म ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरुको यो...
इम्पेयरमेन्ट चार्ज बढ्दा कृषि विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रा त्रैमाससम्ममा १ अर्ब ४ करोड खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा ४५.३६ प्रतिशतले कम हो । गत वर्षको यही...
माछापुच्छ्रे बैंकको खुद नाफा घटेपनि वितरण योग्य नाफा बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले आर्जन गरेको यो नाफा गतआवको तुलनामा १२.८८ प्रतिशतले कम...
बीओकेलाई प्राप्ति गरेको ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा घट्यो, खुद नाफा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साविक बैंक अफ काठमाण्डूलाई प्राप्ति गरेको यस बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा १६.९६ प्रतिशतले...
मर्जर प्रक्रियामा रहेको लक्ष्मी बैंकले कति कमायो नाफा ?
काठमाडौं । सनराइज बैंकसँग मर्जर प्रक्रियामा रहेको लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड ८९ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको...
ब्याज आम्दानी उल्लेख्य बढेसँगै सानिमा बैंकको मुनाफा पौने दुई अर्ब, इपिएस कति ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सो नाफा गरेको हो । बैंकले गत आर्थिक वर्षको सोही...
सिटिजन्स बैंकको नाफा २२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत आवको तुलनामा २२.२४ प्रतिशतले कम...
थप एक कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । बैंकको गत चैत १४ गते सम्पन्न सोह्रौं साधारण सभाबाट पारित भएको ११ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा...
एनएमबि बैंकको खुद नाफा २ अर्ब ६८ करोडमाथि, अन्य सूचक कस्तो ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ०.१२ प्रतिशतले...
सेञ्चुरीलाई प्राप्ति गरेको प्रभु बैंकको यस्तो देखियो तेस्रो त्रैमासिक रिर्पोट
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ११.५० प्रतिशत बढी हो । साविक सेञ्चुरी...
सनराइज बैंकको खुद नाफा र इपीएस दुवै घट्यो, अन्य सूचाङ्क कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सनराइजन बैंक लिमिटेडले १ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ८.३३ प्रतिशतले कम हो...
तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको सम्रग वित्तिय अवस्था यस्तो रह्यो, कुन बैंकको पीई रेसियो प्रतिसेयर नेटवर्थ कति ?
काठमाडौं । हाल संचालमा रहेका बैंकहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सर्वाजनिक गरेको छ। बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार नेपालका ७ वटा क बर्गका राष्ट्रियस्तरका बाणिज्य बैंकहरुको मुनाफामा भारी गिरावट आएको पाइएको छ । सम्बन्धित बैंकहरुले आज प्रकाशित गरेको...
हिमालयन बैंकको खुद नाफा २४ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा एक अर्ब ३२ करोड
काठमाडौं । साविका सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेको हिमालयन बैंक लिमिटेडले चैत मसान्तसम्म आइपुग्दा १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा २४.९६...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय विवरण
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकआपसमा मर्ज भएपश्चात् बनेको नेपाल इन्भेष्टमेन्ट मेगा...
एनसीसी बैंकलाई प्राप्ति गरेको कुमारी बैंकको नाफा सामान्य बढ्यो, इपीएस कति ?
काठमाडौं । साविक एनसीसी बैंक लिमिटेडलाई प्राप्ति गरेको कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८२ करोड २१६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत...
तेस्रो त्रैमाससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको अधिकांश सूचकमा देखियो प्रगति, नाफा र इपिएस कति ?
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चैत मसान्तसम्म आइपुग्दा नाफा उल्लेख्य रुपमा बढाउन सफल भएको छ । बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले नाफा गत आवको तुलनामा ६०.२५ प्रतिशतले बढेर २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ...




















