आइएमई पे एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा आबद्ध
काठमाडौं । आइएमई पेले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गर्दै नेसनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । सम्झौतामा आइएमई पेका सीइओ प्रविन रेग्मी र एनसीएचएलका सीइओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब आइएमई पेका प्रयोगकर्ताहरुले...
नेसनल माइक्रोफाइनान्सको २१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ हजार कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । संस्थापक सेयरधनी नरेश नेपालको १३ हजार...
राष्ट्रिय बीमा संस्थानद्वारा खाद्यान्न वितरण
काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले सामाजिक उत्तरदायित्व अन्तरगत ५६ औं बार्षिकोत्सवको उपलक्ष्यमा खाद्दान्न वितरण गरेको छ । ललितपुरमा अवस्थित होप राईजिङ्ग चिल्ड्रेन होमका अध्यक्ष नन्दऋषि आचार्यलाई राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद...
ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा निकषशन गरेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र८५’ मा...
माछापुच्छ्रे बैंकले ल्यायो युवा लक्षित ‘डिजी युवा सेभिङ्ग अकाउन्ट’, चारवटा अकाउन्ट भयो मिलान
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आकर्षक सुविधा सहित युवा लक्षित डिजी युवा सेभिङ्ग अकाउन्ट संचालनमा ल्याएको छ । बैंकले गत माघ २७ गतेदेखि उक्त खाता संचालनमा ल्याएको हो । साथै संचालनमा ल्याएको नयाँ खातामा बैंकले यसअघि संचालनमा ल्याएको विभिन्न...
प्रभु क्यापिटलले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्ड निष्काशन गर्दै
काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये १ करोड १२ लाख इकाई वा...
कृषि विकास बैंकको सिईओ नियुक्तीका लागि पाँच जनाको सर्टलिष्ट छनौट, आईतबार अन्तर्वार्ता
काठमाडौं । कृषि विकास बैंकको सिईओ नियुक्तीका लागि पाँच जनाको नाम सर्टलिष्ट छनौट भएको छ । आवेदन दिएका २२ जना मध्येबाट सिभिल बैंकका पूर्व सिईओ गोविन्द गुरुङ्को नाम पहिलो नम्वरमा निकालिएको छ भने दोस्रो नम्वरमा हालका बैंकका डेपुटी सिईओ...
धितोपत्र बजारसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गर्न पाउने, प्रारम्भिक अनुसन्धान बोर्डले गर्ने
काठमाडौं। संसदमा पेस भएको सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास भएमा फौजदारी अपराधको अनुसन्धानमा नेपाल प्रहरीको दायरा फराकिलो हुने भएको छ ।सम्पत्ति शुद्धीकरणदेखि धितोपत्रसम्बन्धी कसुरसम्मको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई दिने प्रस्ताव विधेयकमा छ । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई...
एनआईबीएल एस क्यापिटलको म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा डियरवाक ग्रुप लिमिटेड अन्तर्गत रहेका डियरवाक कम्पवयर लिमिटेड र सिफल स्कुल लिमिटेडमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम...
दुई लघुवित्तको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । महिला लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । महिला लघुवित्तको...
नेप्सेमा युनिक नेपाल लघुवित्तको शेयर सूचीकृत, भोलिदेखि नै कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । युनिक नेपाल र साविक घोडीघाडा लघुवित्तबीच एकआपसमा १ः०.५ अनुपातमा गाभ्ने।गाभिने वा मर्जर भई कायम हुन आएको शेयर आज नेप्सेमा ‘युएनएलबी’ सिम्बोलबाट सूचीकृत भएको...
माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा दुबै बढ्यो, निक्षेप र कर्जा लगानीमा एनआईसी एशिया बैंक अगाडि
काठमाडौं । माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा दुबै बढेको छ । नेपाल बैंकर्स संघ, एनबिएका अनुसार माघ महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढेको हो । बैंकर्स संघका अनुसार पुस मसान्तमा बैंकहरुको निक्षेप ४७ खर्ब १६ अर्ब रहेकोमा...
सहुलियतपूर्ण कर्जामा सरकारको दुई खर्ब खर्च
काठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को पुस मसान्तसम्म कुल दुई खर्ब १० अर्ब ४५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी भएको छ ।नेपाल राष्ट्र बैङ्कका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७९ पुस मसान्तसम्म कुल एक...
साधना लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न ४ वटा विज्ञापनमा कर्मचारी माग गरेको हो । लघुवित्तले प्रबन्धक र अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग...
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले केहि संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने उदेश्यले निवेदन दिपपश्चात कम्पनीले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।...
सिद्धार्थ बैंकको डेढ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न सक्ने गरी...
हजार भन्दा बढी ओपनिङ्ग रेञ्ज पाउने आत्मनिर्भर लघुवित्तको आइपीओ सर्वसाधारणले कहिलेदेखि भर्ने ?
काठमाडौं । ओपनिङ रेञ्ज नै हजार भन्दा माथि हुने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले यहि फागुन ११ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपछि सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो...
धौलागिरी लघुवित्तको कम्पनी सचिव रामचन्द्र बास्तोलाले दिए राजिनामा
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव रामचन्द्र बास्तोलाले राजिनामा दिएका छन् । लघुवित्तको कम्पनी सचिवको रुपमा काम गर्दै आएका बास्तोलाले सो पदबाट दिएको राजिनामा संस्थाको फागुन ४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा पुष २४...
बरुण हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १९औं सभा फागुन २८ गते युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजे बस्नेगरी डाकेको हो । सो सभाले गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर...
लुम्बिनी विकास बैंकका डिसिईओ पवन ढकालको निधन
काठमाडौं । लुम्बिनी विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पवन ढकालको निधन भएको छ । हृदयघातका कारण उपचारको क्रममा उनको निधन भएको हो ।ढकालको काठमाडौंमा निधन भएको हो । हृदयघात भएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो...




















