इन्भेष्टमेण्ट मेगा बैंकले महिला उद्यमी महासंघका सदस्यहरुलाई विभिन्न सेवाहरुमा बिशेष छुट दिने
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ । बैंक र महिला उद्यमी महासंघ नेपालबीच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न बैंक बिच सम्झौता भएको हो ।...
चाडपर्वलाई लक्षित गर्दै महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड मार्फत टुर प्याकेज खरिद गर्न सकिने योजनाको सुरुवात
काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वहरुलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ ।...
एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट
काठमाडौँ । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछ्न । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागिएको हो । सम्झौता अनुसार एनएमबि...
नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराम शर्मा नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । भदौ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले भदौ १८ गते नै सञ्चालक पदको पद...
ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौँ । दरबार मार्ग काठमाडौँ स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लिमिटेडबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । भदौ १८ गतेका दिन प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना...
एकैपटक राष्ट्र बैंकका १०७ कर्मचारी सरुवा, दुई कार्यकारी निर्देशकको जिम्मेवारी फेरबदल
काठमाडौं। एकैपटक नेपाल राष्ट्र बैंकले १०७ कर्मचारीको सरुवा गरिएको छ। सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीलाई सरुवा गरेको हो । विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरिएको हो। दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत...
उपकार लघुवित्तको झण्डै दुई लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । महिला उपकार मञ्चको स्वामित्वमा रहेको संस्थाको शेयर आजदेखि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा...
एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच छुट सम्बन्धी समझदारी
काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ । यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २०...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा...
इन्भेष्टमेण्ट मेगा बैंकले नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा बिशेष छुट दिने
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । बैंक र एसोसिएसनबीच विस्तारित बैंकिंङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे...
प्रभु बैंकलाई ‘नेप्लिज बेस्ट डिजिटल बैंक फर एसएमईज्’को अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड
काठमाडौँ । प्रभु बैंक लिमिटेड अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५’अन्तर्गत ‘नेप्लिज बेस्ट डिजिटल बैंक फर एसएमईज्’को सम्मानबाट सम्मानित भएको छ । यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडद्वारा सिंगापुरमा आयोजना गरिएको एक भव्य समारोहका बीच प्रदान...
मल्टीपर्पस फाइनान्सको सीईओमा दोहोरिए रजनीश कुमार सिंह
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रजनीश कुमार सिंह नियुक्त भएका छन् । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई ४ वर्षको लागि...
पेशागत बीमा अभिकर्ता संघका संस्थापक सदस्य केदारनाथ शर्मा बिडारीको निधन
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघका संस्थापक सदस्य केदारनाथ शर्मा बिडारीको ८२ वर्षको उमेरमा असामयिक निधन भएको छ । राष्ट्रिय बीमा संस्थानबाट २०४४ साल देखि अभिकर्ताका रुपमा निरन्तर कार्य गर्दै आइरहेका शर्माको यही भदौ १७ गते राती २ः३० को...
समता घरेलु लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको ४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थाको विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त संस्थापक शेयर बिक्री गर्ने इच्छा राखि...
एनएमबि बैंकको सामाजिक पहल : सर्लाहीमा विद्यार्थीलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण
काठमाडौँ । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी ५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रम बिच विद्यार्थीहरुलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको...
वर्षदिनमा वाणिज्य बैंकमा ७ खर्ब ७७ अर्ब निक्षेप थपियो, आक्रामक एभरेष्ट र एनएमबि, कुनसँग कति ?
काठमाडौँ । वर्षदिनको अवधिमा वाणिज्य बैंकमा साढे ७ खर्बभन्दा बढी निक्षेप थपिएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुको कुल निक्षेप ६४ खर्ब ४३ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ कायम भएको हो...
नेपाल एसबिआई बैंकलाई ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५’ का तीन प्रतिष्ठित उपाधि
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बैंकिङ उत्कृष्टताको पहिचान स्थापित गर्दै इण्डियन च्याम्बर अफ कमर्शले प्रदान गर्ने तीनवटा प्रतिष्ठित पुरस्कार हात पारेको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध...
धौलागिरी लघुवित्तको दुई लाख कित्ता शेयरको लक इन अवधि सकिदै
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको दुई लाख दुई हजार पाँच सय कित्ता शेयरको लकइन अवधि सकिने भएको छ ।संस्थापक समुहको दुई लाख एक हजार र कर्मचारीहरुको १५ सय कित्ता शेयरको भदौ १९ गते लक इन अवधि समाप्त हुने...
राष्ट्र बैंकले बढ्दो विद्युतीय भुक्तानी व्यवस्थित गर्न जारी गर्यो एसआईपीएस फ्रेमर्वक
काठमाडौं । पछिल्लो समयमा बढ्दो विद्युतीय भुक्तानीसँगैनेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकमध्ये प्रणालीगत महत्त्वपूर्ण संस्था पहिचान गर्ने ‘फ्रेमवर्क’ जारी गरेको छ । केन्द्रीय बैंकले उक्त फ्रेमवर्कका आधारमा भुक्तानी प्रणाली संस्थाहरूको वर्गीकरण गर्ने नीगित व्यवस्था गरेको हो । चालु आर्थिक...
नबिल म्युचुअल फण्ड अन्तर्गतको ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न
काठमाडौं। नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धकत्वमा र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापन तथा निष्काशन तथा बिक्री प्रबन्धनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतको खुलामुखी योजना ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न भएको छ। प्रति इकाई अंकित मूल्य १०...




















