वालेट र विधुतीय् प्रदायक संस्थाले पुँजि ८० करोडसम्म पुर्‍याउनुपर्ने, आइपीओ अनिवार्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने कम्पनीहरुको लागि “भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९” जारी गरेको छ। भुक्तानी सम्बन्धी कार्य गर्न राष्ट्र बैंकबाट आशयपत्र प्राप्त गरेको मितिले ६ महिनाभित्र नेपाल सरकार, कम्पनी रजिष्ट्रारको...


नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङबीच सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने...


किन बैंक अफ काठमाण्डूको सबै कारोबार तीन दिन बन्द हुदैछ ?

काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकिकृत कारोबारको ३ दिन सम्मका लागि बन्द रहने भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले आज एक सूचना जारी गर्दै एकिकृत कारोबार मिति पुस २५ गते सोमबार तय भएको जनाएको हो...


प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई क्रम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । मेरो माइक्रोफाइनान्सले १० प्रतिशत र प्रिमियर इन्स्योरेन्सले १४.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै...


नेप्सेमा एभरेष्ट बैंकको थप ४ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको थप शेयर सूचीकृत भएको छ । बैंकको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ लाख कित्ता अग्राधिकार शेयरबाट साधारण शेयरमा परिणत भई सो शेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त...


अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । अर्थ मन्त्रालयका दुई सचिव हेरफेर भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे...


मौद्रिक नीति अब हरेक आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्रै सार्वजनिक गनुपर्ने

काठमाण्डौं । नेपाल राष्ट्र बैंक वार्षिक मौद्रिक अब हरेक आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्रै सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) सार्वजनिक गरेको छ । संशोधित कार्यविधिमा वार्षिक मौद्रिक नीति...


हालसम्म १४ लघुवित्तद्धारा लाभांश प्रस्ताव, अर्बमाथि चुक्तापुँजी रहेको डिप्रोक्स लघुवित्तले कति देला लाभांश ?

काठमाडौं । हालसम्म १४ लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेका छन् । अधिकांश लघुवित्तले साधारण सभा तथा बुकक्लोजको मिति समेत तोकिसकेका छन् । नेप्सेमा सूचीकृत लघुवित्त संस्थाहरुमध्ये आधा भन्दा बढी लघुवित्त...


वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने अर्थमन्त्री पौडेलको प्रतिवद्धता

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बतमाएका छन् ।अर्थमन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उहाँले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भएपनि हस्तक्षेप नहुने...


ग्लोबल आइएमई बैंक छाडेर पुनः मेगा बैंकको डेपुटी सिइओ बन्दै महेश ढकाल

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर भई मेगा बैंकको नामबाट एकीकृत कारोबार हुँदैछ । मर्जपछि मेगा बैंकको सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा महेश ढकाल नियुुक्त हुने भएका छन् । ग्लोबल आइएमई बैंकका वरिष्ठ डेपुटी सिइओ...


सानिमा बैंकद्धारा लेखापरीक्षण समिति पुनरगठन, संयोजकमा बलराम पराजुली

काठमााडौं । सानिमा बैंक लिमिटेडको लेखापरीक्षण समिति पुनरगठन भएको छ । बैंकको पुष १९ गते बसेको संचालक समितिको बैठकले बैंकको लेखापरीक्षण समिति पुनरगठन गरेको हो । जसमा लेखापरीक्षण समितिको संयोजकमा बलराम पराजुली, सदस्यमा आशुतोष उपाध्याय र सदस्य सचिवमा आन्तरीक...


मिथिला लघुवित्तको लेखा परीक्षणमा समस्या, पुषभित्र साधारण सभा नगर्ने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र वार्षिक साधारण सभा नगर्ने भएको छ । संस्थाले उद्योग मन्त्रालयलाई पत्र जारी गर्दै पुष महिनाभित्र साधारण सभा गर्न नसकिने बताएको हो । संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको...


हिमालयन उर्जा विकास कम्पनीको साधारण सभा स्थगित, यस्तो छ कारण

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको २२ औ साधारण सभा स्थगित भएको छ । कम्पनीले बिशेष कारण देखाउदै साधारण सभा स्थगित गरेको हो । कम्पनीको पौस २० गते बसेको संचालक समितिको निर्णयले पौस २९ गते अर्पण बैंकिट, थापागाउँ,...


महालक्ष्मी बैंक र ओम समाज डेन्टल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र चाबहिलको ओम समाज डेन्टल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले सो हस्पिटलमा ओपीडी डक्टर कन्सल्टेसन तथा चेकअप सेवा निशुल्क पाउने छन् । अन्य सेवाहरुमा भने बैंकका ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने...


दिनदिनै महँगीदै सुन, एक तोला किन्नै १ लाख ३ हजार खर्चिनु पर्ने

काठमाडौं । विहिवारको दिन सुनको मुल्य तोलामा २ सय रुपैयाँले मूल्य बढेको छ । त्यस्तै, आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेको छ । कारोबारको अघिल्लो दिन सुनको मुल्य ३ सय रुपैयाँले बढेको र चाँदीको मुल्य १० रुपैयाँले घटेको...


गरिमा विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले हेड अफिसमा लागि ५ पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, काठमाडौं, पोखरा,...


मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज (पौस २१) गते अन्तिम दिन रहेको छ । कम्पनीले पुष २२ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष २१ गतेसम्म शेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा...


ऋणीले बीमा पोलीसी नवीकरण नगरे बैंकहरुलाई कर्जाबाट स्वत: नविकरण गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ।राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो। राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्श संसोधन गर्दै ऋणीहरुको बीमा पोलिसी...


मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने भोलि ९पौस २१० गते अन्तिम दिन रहेको छ । कम्पनीले पुष २२ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष २१ गतेसम्म शेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा...


प्रधानमन्त्रीको माग सम्बोधन गर्दै राष्ट्र बैंकले संशोधन गर्यो चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, के-के भए सम्बोधन ?

काठमाडौं । आजै प्रधानमन्त्रीको माग सम्बोधन गर्दै राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । आज बिहान प्रधानमन्त्रीसँगै भेटवार्ताको क्रममा उनले सम्बोधन गराउन निर्देशन दिएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन राष्ट्र बैंकले आजै संशोधन गराएको हो । बुधबार...