ज्येष्ठ नागरिकलाई लक्षित गर्दै एनएमबि बैंकले ल्यायो ‘मान्यजन बचत खाता’, ९.१३३% ब्याजदर निर्धारण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले उच्चतम ब्याजदर भएको ‘मान्यजन बचत खाता’ संचालनमा ल्याएको हो । उक्त बचत खातामा सबैभन्दा बढी ब्याज दिने बैंकले घोषणा गरेको छ । सो खाता विशेष रूपमा...
एभरेष्ट बैंकद्वारा बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद...
प्रभु बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले ६। ५० प्रतिशत बोनस शेयर र १।५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत...
उन्नती सहकार्य लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म लघुवित्तले ७ लाख ६७ हजार...
लाभांश प्रस्तावसहित स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित ३६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले यहि मंसिर २५ गते आमी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिनको १ बजे बस्ने गरी सभा डाकेको हो । सभाले कर सहित...
शेयर धितोकर्जा सबैभन्दा मंहगो, लगानी कर्जा कतिले घट्यो ?
काठमाडौं । कोरोना अघि साउनमा बैंकहरूको औषत ब्याजदर २०७३ साल यताकै उच्च दरमा पुगेको थियो। उक्त समय औषत ब्याजदर १२.४८ प्रतिशत रहेको थियो।व्यवसायीहरूले ब्याजदर उच्च भइरहेको भन्दै विरोध गरिरहेका छन्। गत असोजमा कर्जाको औसत ब्याजदर १२.१९ प्रतिशत छ। यो...
नेपाल बैंकद्वारा के एल दुगड समुहका अध्यक्ष किसन लाल दुगडलाई सम्मान
काठमाडौं । के एल दुगड समुहका अध्यक्ष किसन लाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ । बैंक ले किसन लाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्राीको रुपमा बैंकको स्थापना कालदेखी नै ब्यबसायिक साझेदारको रुपमा...
एनआईसी एशिया बैंकमा भिडियो केवाईसी बाटै ग्राहकहरूले केवाईसी अद्यावधिक गर्न सक्ने
काठमाडौं । एन आई सी एशिया बैंकमा भिडियो केवाईसीबाटै ग्राहकहरूको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको KYC विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेकोOnline...
५३ लघुवित्तको वित्तीय विवरणः ३० लघुवित्तको नाफा घट्यो, १३ संस्था नोक्सानमा, ८ को मुनाफा बृद्धि, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गर्ने ५३ लघुवित्त वित्तीय संस्थामध्ये अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको...
७६ प्रतिशत लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यस अवधिसम्म लघुवित्त नोक्सानमा रहेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १० लाख ३० हजार रुपैयाँ खुद घाटा व्यहोरेको...
१४ महिनापछि अर्थतन्त्र उज्यालो दिशातर्फ, अर्थतन्त्रका सूचांकमा देखियो सुधार
काठमाडौ । नेपालको अर्थतन्त्रमा देखिएको गम्भिर अवस्था १४ महिनापछि सुधार हुँदै उज्यालोतर्फ अघि बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरण अनुसार देशको अर्थतन्त्रमा देखिएका अध्यायाहरु फाट्दै चाँदीको झै घेरा देखिन थालेको छ । कोरोनापछि विदेश...
ब्याज आम्दानी घटेपनि नाडेप लघुवित्तको मुनाफा करोडमाथि उक्लियो, इपिएस कति ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा बढ्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले १ करोड २२ लाख रुपैयाँ...
ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो मंसिर महिनाका लागि ब्याजदर, कुन खातामा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नेपाल बैंकर्स संघले मंसिर महिनाका लागि बैंकहरुको ब्याजदर यथावत् राख्ने निर्णय गरेको थियो । सो अनुसार बैंकहरुले मंसिर महिनाका लागि पुरानै ब्याजदर कायम गरी...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको यस्तो छ पहिलो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको...
कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त भएका छन् । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई सोही मितिदेखि लागू हुनेगरी नै कम्पनी सचिवमा नियुक्त गरेको हो ।
नेपाल एसबिआई बैंकको वैकल्पिक संचालकमा शान्ता गौतम नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिहटेडको वैकल्पिक संचालक पदमा शाान्ता गौतम नियुक्त नियुक्त भएका छन् । बैंकको संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट संचालक समितिमा मनोनित भई कोषले वैकल्पिक संचालकको रुपमा गौतमलाई पठाएअनुसार बैंकको कात्तिक ३० गते बसेको संचालक...
स्वस्तिक लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ट सहायक (शाखा प्रमुुख), सहायक (शाखा प्रमुुख) र प्रशिक्षार्थि कनिष्ठ सहायक...
निफ्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १ गते बुकक्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा...
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको लाभांश घोषणा, कुनले कति दिँदैछ ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले लाभांश घोषणा गरेका छन्। मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट वितरण गर्ने दुबै लाभांश प्रस्ताव गरेको हो। इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर...
वाणिज्य बैंकहरुले मंसिरमा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने, ब्याजदर स्थिर राख्ने एनबीको सहमति
काठमाडौं । वाणिज्य बैंकहरुले मंसिरमा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने भएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकमा बैंकरहरुबीच मंसिर महिनामा ब्याजदर स्थिर राख्ने सहमति बनेको हो। ‘मंसिरमा बैंकको कर्जा र निक्षेपको ब्याजदरमा कुनै फेरबदल नगर्ने सहमति...




















