विजय लघुवित्तको नाफासहित अधिकांश सूचक खस्कियो

काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले पहिलो त्रैमाससमको वित्तिय विवरण सार्वननिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिसम्ममा नोक्सान ब्यहोरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्त ७९ लाख ८२ हजार रुपैया नोक्सानमा रहेको छ...


किसान लघुवित्त ४ करोड ३७ लाख रुपैयाँ नोक्सानमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आवको पहिलो त्रैमाससम्ममा ४ करोड ३७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाले सो अवधिसम्म नोक्सानी बेहोर्नुपरेको हो । गत आर्थिक...


नेशनल माइक्रोफाइनान्सको खुद नाफा र इपिएस दुवै घट्यो

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १० करोड २३ लाख ६३ हजार रुपैयाँ...


महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले रेस्टुरेन्ट, आयुर्वेद, शृंगार, स्वास्थ्यलगायतका क्षेत्रसँग समन्वय गरी अगाडि...


सजिलै पैसा पाउन ‘सानिमा भिसा डाइरेक्ट’ सेवाको सुरुआत

काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘सानिमा भिसा डाइरेक्ट’ सेवा ल्याएको छ। यो सेवामार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन्। विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यम जस्तै– इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै...


मर्जर प्रक्रियामा रहेको साना किसान लघुवित्तको नाफा २३ करोडमाथि, अधिकांश सूचकमा देखियो सुधार

काडमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा उल्लेख्य बृद्धि भएको छ । चालु आवको पहिलो त्रैमाससम्ममा लघुवित्तले २३ करोड...


मर्जर प्रस्ताव सहित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूको साधारण सभा मंसिर २३ गते

काठमाडौं ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूले मंसिर २३ गते साधारण सभा बोलाएका छन् । जसमा ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यस्तै, बैंक अफ काठमान्डूको सभा त्रिभुवन...


एनएमबि बैंकले आईपीओ भर्दा आस्बा शुल्क नलिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडबाट आईपीओ भर्दा आस्बा शुल्क नलाग्ने भएको छ । कम्पनीले अबदेखि सम्पूर्ण ग्राहकहरुले एनएमबि बैंकबाट निःशुल्क रुपमा आईपीओ भर्न सक्ने बताएको छ । एनएमबि सँगै अब आस्बा शुल्क निशुल्क गर्ने कम्पनीको संख्या आठ पुगेको छ...


राष्ट्र बैंकले बैंकहरुसँग माग्यो त्रैमासिक ऋण नविकरण सम्बन्धी कर्जाको विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले त्रैमासिक ऋण नविकरण सम्बन्धी कर्जा विवरण मागेको छ। वित्तीय संस्थाहरूले त्रैमासिक रुपमा (वर्षको ४ पटकसम्म) कर्जा नवीकरण गरेको आशंका केन्द्रीय बैंकले गरेको छ। राष्ट्र बैंकले कात्तिक १४ गते बैंक तथा वित्तीय संस्थाहरूलाई आन्तरिक पत्राचार...


खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेप्सेमा खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । खप्तड लघुवित्तको चुक्ता पुँजीका आधारमा कायम कुल ४ लाख कित्ता सेयर सोमबार सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०१।०७ रुपैयाँदेखि ३०३।२१...


निर्वाचनको लागि लघुवित्तको संचालक पदबाट राजिनामा

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक सदस्य विनोद बजगाँइले राजिनामा दिएका छन् । उनले सचालक पदबाट दिएको राजिनामा कम्पनीको कात्तिक २७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । बजगाँईले गत कात्तिक १५ गते संचालक समितिको...


निष्क्रिय कर्जा बढ्दा एनएमबि लघुवित्त नोक्सानमा, इपिएस समेत ऋणात्मक

काठमाडौं । एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिसम्म नोक्सानी ब्यहोरेको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले ८० लाख १० हजार रुपैयाँ नोक्सानमा...


श्रृजनशील लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको तीन महिनासम्म लघु्वित्तले १ करोड...


इम्पेयरमेन्ट चार्ज बढेपछि मेरो माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, अन्य सूचक कस्तो ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा भारी गिरावट आएको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ५५ लाख ८५...


मर्जर भाड्ने वाणिज्य बैंकलाई राष्ट्र बैंकको चेतावनी, सुविधामा समेत कटौती गरिदैं

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले एक–आपसमा गाभिन (मर्जर) मा जान प्रारम्भिक समझदारीपत्र एमओयू गर्ने वाणिज्य बैंकलाई चेतावनी दिएको छ । मर्जरबाटपछि हटे सुविधा रोक्ने समेत राष्ट्र बैंकले चेतावनी दिएको छ। हाल १० वाणिज्य बैंकले एमओयू गरेका छन् । जसमा...


नबिल बैंकले विद्युतीय सवारी किन्न ८० प्रतिशतसम्म ऋण दिने

काठमाडौं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ। नबिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो।...


ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरको अन्तिम तयारीमा, १ः१ को स्वाप रेसियो सहित यस्ता छन् सहमति

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच स्वाप रेसियो तय भएको छ । दुबै बैंकबीच समान हैसियतमा जाने आधारमा अन्तिम निर्णय भएको स्रोतले जनाएको छ। बैंक अफ काठमाण्डूको कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले मर्जर प्रयोजनको...


३१ लघुवित्त कम्पनी मध्ये २४ को अवस्था बिग्रदै, चार कम्पनी घाटामा, २० वटाको मुनाफा घट्यो (तथ्याङ्कसहित)

काठमाडौं । हालसम्म ३१ लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । संचालनमा रहेका लघुवित्तहरुमध्ये आधाजसो लघुवित्त संस्थाहरुले मात्रै प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरण प्रकाशन गरेका कम्पनीहरु मध्ये...


रिजर्भको आकार बढाउँदा स्वाभिमान लघुवित्त ६७ लाख नोक्सानमा, अन्य सूचाङ्क कस्तो ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तिय संस्थाले चालु आवको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म लघवित्तले ६७ लाख ८२ हजार रुपैयाँ नोक्सान ब्यहोरेको...


नेरुडे लघुवित्तको आम्दानीसँगै नाफा घट्यो, चुक्तापुँजी २१ प्रतिशतले बढ्यो

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको असोज मसान्तसम्म लघुवित्तले १ करोड ७० लाख रुपैयाँ खुद नाफा...