किसान लघुवित्तको अध्यक्षमा लोकराज शर्मा नियुक्त

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा लोकराज शर्मा सर्वसम्मत चयन भएका छन् । संस्थाको तत्कालिन अध्यक्ष सरिता उप्रेतीले सो पदबाट राजिनामा दिएकोमा कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै...


आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याउन लागेको शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने खुलाएको छैन । कम्पनीको संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले...


नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्न आज (चैत २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत २३ गतेदेखि २०७९ साल वैशाख १० गतेसम्म बुक क्लोज गरेको...


तेस्रो चरणको हाइड्रो एक्स्पो सम्पन्न, विद्युत निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग

काठमाडौंं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रोे संस्करणको हिमालयन हाइड्रो एक्स्पो भव्यरुपमा सम्पन्न भएको छ । चैत्र १९ गते शनिबारदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको उर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप उर्जा प्रदान...


सबै प्रकारको कर्जा रोक्ने राष्ट्र बैंकको निर्णय, अत्यावश्यक वस्तुलाई ऋण पाईने

काठमाडौं । गहिरिदो आर्थिक संकटपछि नेपाल राष्ट्र बैंकले सबै प्रकारको कर्जा रोक्ने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयन गर्न आज सबै बैंकहरुलाई निर्देशन दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ व्यवस्था अनुसार अत्यावश्यक वस्तुका लागि भने कर्जा...


मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई २ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उक्तरदायित्व अन्तर्गत बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निमार्ण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त...


कामना सेवा विकास बैंकले क्रेडिट कार्डको शुभारम्भ

काठमाडौं । कामना सेवा विकास बैंकले क्रेडिट कार्डको सुरुवात गरेको छ । समयसापेक्ष ग्राहकको चाहनााअनुसार नवीनतम प्रविधिमार्फत सेवा प्रवाह गर्दै आएको बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुराउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो । उक्त क्रेडिट...


युनिक नेपाल लघुवित्तले ३ करोड ७९ लाख रुपैंयाँको एफपीओ जारी गर्ने बोर्डसँग माग्यो अनुमति

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले चैत १७ गते बोर्डमा एफपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको हो । कम्पनीले ३ करोड ७९ लाख ४२...


बैंक अफ काठमाण्डूका ग्राहकले होटल हदाममा २० प्रतिशत छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू र पोखरास्थित होटल अदामबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी होटलमा भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २० प्रतिशत छुट उपलब्ध गराउने विषयमा दुई...


नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्न भोलि (चैत २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत २३ गतेदेखि २०७९ साल वैशाख १० गतेसम्म बुक क्लोज गरेको...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८९ हजार ५५१ कित्ता शेयर बिक्री गर्ने लागेको हो बैंकको ९ जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन...


कोष ब्यवस्थापन कम्पनीको साधारण सभा बैशाख १७ गते, के के छन् एजेण्डा ?

काठमाडौं । कोष ब्यवस्थापन कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा बैशाख १७ गतेका लागि बोलाएको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले सभा कृषि विकास बैंकको सभाहल रामशाहपथ काठमाडौंमा सो दिन ११ः३० बजे बस्ने गरी आव्हान...


मेगा बैंकको १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले संस्थापक शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई खुल्ला बिक्री गर्ने भएको छ । बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । बैंकले फागुन १२ गतेदेखि विद्यमान संस्थापक...


सनराइज बैंकको १ लाख ९५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ९५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी भरतकुमार श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलाई निष्कासन गरेको आईपी मा आवेदन दिने आजअन्तिम दिन रहेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार हिजो साँझसम्मको आँकडा अनुसार १२ दशमलव ७६ गुणा बढीले आवेदन दिईसकेको जनाएको छ । विभिन्न कम्पनीहरुले...


एनआईसी एसिया बैंकको २४औं साधारणसभाबाट ३०० अर्बको वित्तिय विवरण पारित, छ सञ्चालक निर्विरोध, अग्रवाल बने अध्यक्ष

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारणसभाले ३०० अर्र्बको वित्तिय विवरण पारित गरेको छ भने आधा दर्जन सञ्चालकहरुलाई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित गर्दै साधारणसभा सम्पन्न भएको...


कामना सेवा विकास बैंकको नयाँ शाखा भरतपुरमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा न २६ ज्योतिनगरमा १३५औं शाखा कार्यालयको शुभारम्भ गरेको हो । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा...


बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन, १८ लाख ७० हजार जनाको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलाई निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने भोलि (चैत २१ गते) अन्तिम दिन रहेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म १८ लाख ७० हजार ७०९ जना आवेदनकहरुले...


ज्योति विकास बैंक र होटल सेन्ट्रल प्लाजाबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र होटल सेन्ट्रल प्लाजाबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासंग होटलका विभिन्न सेवा सुविधाहरुमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छूट सम्बन्धी समझदारी भएको हो । उक्त सम्झौता पत्रमा...


माछापुच्छ्रे बैंकको १६२औं शाखारहित बैंकिङ सेवा स्याङ्जाको नागडाँडामा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले थप एक शाखारहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले १६२ औं शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका ४ नागडाँडामा शुभारम्भ गरेको हो । उक्त शाखारहित बैंकिङ सेवाको नागडाँडामा एक कार्यक्रमकाबीच वडाअध्यक्ष ओमबहादुर खड्काले...