सिष्टम ह्याक गर्ने धम्कीपछि कुमारी बैंकको बैंकिङ सिष्टम बन्द, कोर बैंकिङ प्रणाली सुरक्षित

काठमाडौं । अज्ञात ह्याकरले कुमारी बैंकको सबै सिष्टम ह्याक गर्ने धम्की दिएपछि कुमारी बैंकको कोर बैंकिङ सिष्टम लगायतका सबै सिष्टम डाउन गरिएको छ । कुमारी बैंक स्रोतका अनुसार इमेलमार्फत एक व्यक्तिले सिष्टम ह्याक गर्ने धम्की दिएको थियो । बैंकलाई...


रिलायन्स फाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा

काठमाडौं । रिलायन्स फाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा डाकेको छ। सभा रिलायन्सको मुख्य कार्यालय, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।७९ प्रतिशत...


सानिमा बैंकले ल्यायो ‘नयाँ वर्ष धमाका’ योजना, बाली भ्रमण देखि आइफोन १३ जित्ने मौका

काठमाडौं । सानिमा बैंक लिमिटेडले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘सानिमा सजिलो ई–बैकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुले सजिलो ई–बैकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् । साथै उक्त...


राष्ट्र बैंकले २८ करोड रुपैयाँ बैंकहरुको मुद्धती निक्षेपमा लगानी गर्ने, कुनमा कति गर्दै ?

राष्ट्र बैंकले मुद्दति निक्षेपमा २८ करोड ६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसबाट बैंक तथा वित्तीय संस्थामा तरलता सहज पार्न...


एनसीसी बैंकका ग्राहकलाई होटल सिराइचुलीमा बिशेष छुट

काठमाडौं । एनसीसी बैंकका ग्राहक र कर्मचारीहरुले ४ तारे होटेल सिराइचुलीमा बिशेष छुट पाउने भएका छन् । चितवनमा रहेको उक्त होटलमा बैंकका ग्राहक र कर्मचारीलाइ छुट दिने सम्बन्धि दुईपक्षबीच सम्झौता भएको हो । सम्झौता पश्चात बैंकका भिसा कार्ड प्रयोगकर्ता,...


नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न पुनः नयाँ प्रकृया सुरु, यसअघिको आवेदन रद्द

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नको लागि फेरी आवेदन माग गरेको छ । बोडले अध्यक्ष नियुक्तिको लागि गठन भएको सिफारीस समितिले आज एक सूचना जारी जारी पुन आवेदन माग गरेको हो । यसअघिको आवेदन रद्द भएकाले...


ग्लोबल आइएमई बैंकले पन्ध्रौं वार्षिकोत्सवको अवसरमा ल्यायो यस्तो योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले सो अवसरमा ग्राहकको सुविधालाई मध्यजनर गर्दै कार्ड तथा डिजिटल बैकिङमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने...


सिन्धु विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता कति ?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ३ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट र असिस्टेन्स लेभलमा केही संख्यामा कर्मचारी माग गरेको हो । योग्यता पुगेका...


स्वावलम्बन लघुवित्तको साधारण सभा आज बस्दै

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा आज (पुस १५ गते) बिहान ११ बजे एलिस रिसेप्सन गौरिधारा काठमाडौंमा बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर समेत...


रिलायन्स फाइनान्सको बाह्रौं वार्षिक साधारण सभा पुस ३० गते, के के छन् एजेण्डा ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे संस्थाको मुख्य कार्यालय प्रर्दशनीमार्ग काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


सनराइज फर्स्ट म्युचुअल फन्डलमा न्याभ घट्यो, सूचीकृत लगानी कति ?

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डले मंसिर मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा ६२ करोड १७ लाख ३२ हजार रुपैयाँ लगानी गर्न सफल भएको छ । यो अघिल्लो महिनाको भन्दा १३ करोड ५४ लाख ३० हजार रुपैयाँ कम हो । कात्तिकमा...


भारतको कुल गार्हस्थ उत्पादन आगामी दुई बर्षसम्म पनि वृद्धि हुने, यस्तो छ प्रक्षेपण

काठमाडौं । भारतको कुल गार्हस्थ उत्पादन आगामी दुई बर्षसम्म पनि वृद्धि हुने एक अध्ययनले देखाएको छ । सन् २०२३ मा अर्थतन्त्रका सूचकहरु थप मजबुत हुने उक्त रिर्पोटले देखाएको छ । आगामी दुई वर्षसम्म निरन्तर ९प्रतिशतले वृद्धि हुने एक अध्ययनले...


ग्लोबल आइएमई बैंकले १५औं वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १५ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै जम्मा ३५ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको हो बैंकले कक्षा ६ मा अध्यनरत प्रत्येक प्रदेशबाट हरेक वर्ष...


साईन रेसुंगा बैंकका जीतपुर शाखा प्रमुख अनुराग पाण्डेको कार दुर्घटनामा निधन

काठमाडौं । बुटवलस्थित साइन रेसुंगा बैंकका जीतपुर शाखा प्रमुख अनुराग पाण्डेको सवारी दुर्घटनामा गएराति निधन भएको छ । कपिलवस्तुको जितपुरस्थित शाखा कार्यालयबाट घर जाँदै गरेका पाण्डे सवार बा६च ११६४ नम्ववरको कारलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा पाण्डेको...


गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड, यसरी हेर्नुस् रिजल्ट

काठमाडौं । गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले ७ वर्षे अवधि तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख...


सनराइज बैंक र स्वावलम्बन लघुवित्तको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । सनराइज बैंक लिमिटेड र स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा भोलि बस्नेछ । सनराइज बैंकले १४ औं र स्वालम्बन लघुवित्तले २० औं वार्षिक साधारण सभा आह्वान गरेको हो । सनराइज बैंक बैंकको बार्षिक साधारण सभा...


नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा, हिमालयन बैंकसँगको मर्जर प्रस्ताव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ११ गते बसेको संचालक समितिको बैठकले सभा माघ ४ गते बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे वेबनार माध्यमबाट बस्ने निर्णय गरेको हो...


५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनीटी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र  समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने...


नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल पुनर्बीमा कम्पनी, उन्नती सहकार्य लघुवित्त र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य आज नेप्से समायोजन गरेको हो । नेपाल पुनर्बीमा कम्पनीले १६.५० प्रतिशत, उन्नती सहकार्य लघुवित्तले ३०...


मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख।कलष्टरप्रमुख) मा ३ जना र सुपरभाइजर (शाखा प्रमुख।कलष्टर प्रमुख) मा...