महुली लघुवित्तको संस्थापक शेयरमा आवेदन दिेन म्याद थप

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले पुष ४ गतेदेखि पुष ११ गतेसम्म संस्थापक शेयरधनी मध्येको ३ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले उक्त शेयर...


नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिजय लघुवित्त, महुली लघुवित्त र नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकले बोनश शेयर वितरणका लागि बुकक्लोजगरेसँगै नेप्सेले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बिजय...


तीन कम्पनीको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन

काठमाडौं । तीन कम्पनीकोे लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन रहेको छ ।निर्धन उत्थान लघुवित्त वित्तीय संस्था,महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपरको लाभांश आजसम्म कायम शेयरधनीहरुले पाउँनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि ३ कम्पनीले आज...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंसिर २३ गते) अन्तिम दिन रहेको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको हो ।...


सेञ्चुरी बैैंकको वार्षिक साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सेञ्चुरी बैंकले ११ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । बैंकले सभा बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा भर्चुअल माध्यमबाट समेत बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक...


मेगा बैंकद्धारा डिजिटल बैकिङ्ग सेवाको सुरुवात, यस्ता छन् नयाँ सुविधाहरु

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाइ मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकका अनुसार सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ बाट प्रयोग गर्न मिल्नेछ...


घोडीघोडा लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आव २०७८।०७९ को लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको पुष १० गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले सो आवको लेखापरीक्षणसम्बन्धि सम्पूर्ण कार्य गर्न...


नेरुडे लघुवित्तको संचालकमा सुधिर श्रेष्ठ र बलराम बराल निर्वाचित

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १० गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले दुईजना संचालक निर्विरोध निर्वाचित गरेको हो । कम्पनीको सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्न सुधिर कुमार श्रेष्ठ र...


नबिल बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा थप उत्साह देखिएको छ । निरन्तर घटेको नेप्से परिसूचक आज ७१ अंकले बढ्न पुगेको छ । आज नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५...


एनआईसी एशिया बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । स्टाफ तथा ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा दुइ पक्षबीच सम्झौता भएको हो । सोपश्चात अब एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट...


ग्लोबल आइएमई लघुवित्तद्धारा ३ जना संचालक नियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालकहरु निर्वाचित गरेको छ । कम्पनीको मंसिर २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले नयाँ ३ जना संचालकहरु निर्वाचित गरेको हो । कम्पनीको संचालकमा संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने ग्लोबल आइएमई...


शिवम् सिमेन्टले गरायो निर्माणकर्मीहरुको बीमा, कतिसम्म पाईन्छ सुविधा ?

काठमाडौं । शिवम् सिमेन्टले २ नं. प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानका निर्माणकर्मीहरुको बीमा गराएको छ। एक अन्तर्क्रिरया कार्यक्रमा १ हजारभन्दा बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको हो । ती कार्यक्रममा भवन निर्माणसम्बन्धी...


मल्टीपर्पस फाइनान्सको लाभांश पाउन पुष २० गतेसम्म कायम हुनुपर्ने

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तोकेको हो । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले पुष...


कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा पुस ३० गते, के–के छन् एजेण्डा ?

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बेलुका ५ः४५ बजे होटल भिश्वा वीरगन्ज पर्सामा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि...


विजय लघुवित्तको २१ प्रतिशत लाभांश सुरुक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरुक्षित गर्ने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १२ गतेदेखी पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ११...


एनसीसी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्न भएकाले पुस ११ गते अर्थात्...


हिमालयन बैंकको वार्षिक साधारण सभा पुस ३० गते, बुकक्लोज कहिले ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २९औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


लुम्बिनी विकास बैंकद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको पुष ९ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाको निर्णयबमोजिम लेखापरीक्षकमा केएएस एसोसियटस् चार्टर्ड एकाउण्टेन्टस नियुक्त भएको हो । बैंकले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षणको कार्य सम्पन्न गर्नको...


मानुषी लघुवित्तद्धारा बुकक्लोजको मिति तय, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तोकेको छ । कम्पनीले पुष २९ गते हुन लागेको तेस्रो वार्षिक साधारण सभा प्रयोजनको लागि पुष १८ गते बुकक्लोज गर्ने निर्णय...


सिद्धार्थ बैंकलाई ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधी

काठमाडौं । कामना सेवा विकास बैंकले आयोजना गरेको ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधी सिद्धार्थ बैंक लिमिटेडले पाएको छ । बैंकले ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी पुष ९ र १० गते आयोजना गरेको पहिलो फुटसल...