नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा क्षेत्रमा सहकार्य
काठमाडौं । पेरिस सम्झौताको भावना अनुसार कार्वन उत्सर्जन न्यूनिकरण गरी हरित र दीगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल प्लेटफर्मको माध्यमबाट आज...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा २७ गुणा बढीकोे आवेदन
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्म २७ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीको बिक्रि प्रबन्धक सभिल क्यापिटल मार्केटका अनुसार आज आज साँझसम्ममा कम्पनीको आइपीओमा १५ लाख ७७ हजार ८ जना आवेदकबाट २ करोड १...
एनआइसी एशिया क्यापिटलले ल्यायो ‘महा–शेयर लगानी महोत्सव’ योजना, शेयर बजारमा विशेष छुटका साथै ५ लाख सम्मको दुर्घटना बीमा
काठमाडौं । एनआइसी एशिया क्यापिटलले नेपालीहरुको महानपर्वको अवसरमा ‘महा–शेयर लगानी महोत्वस’ योजना ल्याएको छ । चाडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै क्यापिटलले महा–शेयर लगानी महोत्वस योजना ल्याएको हो । क्यापिटलले छुटैछुटको बहार, हर्षले मनाऔं दशैं तिहार...
सनराइज बैंकद्धारा संस्कृत माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप सहयोग
काठमाडौं । सनराइज बैंकले आफ्ना १४ औं बार्षिक उत्सवको अवसर पारि दरबार हाई स्कूल अन्तर्गत संस्कृत माध्यमिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप खरिद गर्न जोन्ता क्लबलाई २ लाख रुपैयाँ सहयोेग गरेको छ । उक्त रकम बैंकका प्रमुुख कार्यकारी अधिकृत सुमन शर्माले...
सिटिजन्स बैंकको १५ औं सभाको लागि बुक क्लोजको मिति तय
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो । बार्षिक साधारण सभाको मिति तय नगरेको बैंकले गत आर्थिक बर्षमा...
नेशनल माइक्रोेफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले...
नयाँ सारथी लघुवित्तले माग्यो सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी, प्लस टु पासलाई पनि अवसर
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले दुई पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले प्रदेश नं. १ र २ को लागि २० जना, प्रदेश नं. ३ र...
सानिमा इक्विटी र लार्ज क्याप फण्डको लाभांश असोज १७ गतेदेखि हितग्राही खातामा
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले नगद लाभांश आफ्ना इकाईधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने भएको छ । यी दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्न...
एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक, यस्तो छ वित्तीय अवस्था
काठमाडौं । भदौ मसान्तसम्ममा एनएमबी म्युचुअल फन्डअन्तर्गत संचालित दुई योजनाको वित्तीय विवरण सार्वजनिक भएको छ । एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक गरेका हुन् । जसअनुसार गत आर्थिक वर्षको प्रतिफल वितरणका लागि मूल्य समायोजन गरिँदा...
प्रहरीद्धारा बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका अभियुक्त खगेन्द्र खत्री पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका अभियुक्त खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र १० लाख ६५ हजार ९ सय...
चाडपर्वको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले ल्यायो पीओएस कारोबारमा १५ प्रतिशत क्यास ब्याक अफर
काठमाडौं । नजिकिदै गएको दशै, तिहार र छठको अवसर पारी राष्ट्रिय वाणिज्य बैंकले पीओएसको माध्यमबाट कारोबार गर्दा १५ प्रतिशत क्यास ब्याक अफर सार्वजनिक गरेको छ । बैंकले प्रतिकारोबार १ हजार रुपैया वा सो भन्दा माथिको कारोबार गर्दा क्यास ब्याक...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनमा १९ गुणाको आवेदन
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनसम्म १९ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा १० लाख ९० हजार ३ सय ३३ जना आवेदकबाट १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन परेको हो...
बीमा समितिद्धारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिमका लागि प्रशिक्षक माग, कहिलेसम्म दिने आवेदन?
काठमाडौं । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी प्रशिक्षक माग गरेको छ। बीमा समितिले बनस्पति, पशुपन्छी तथा बन सम्बन्धी बिषयमा कम्तीमा स्नातक तह उत्र्तिर्ण, कृषि तथा पशुपन्छिसंग सम्बन्धित सरकारी, सार्वजनिक निकाय, एनजिओ...
एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न शाखा कार्यालयका लागि ३ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले सहायक प्रमुख कार्यकारी अधिकृतकका लागि १ जना, सहायक महाप्रबन्धकका लागि १ जना...
एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता र सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, नोटको जतन, बीमा, विप्रेषण, वित्तीय...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिने
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर आवेदन दिने भोलि (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले उक्त...
वाणिज्य बैंकहरुले कर्जा एकसातामा ३१ अर्ब रुपैयाँले बढ्यो
काठमाडौं । चाडपर्वको माहोल सिर्जना सुरु भएसँगै असोजको पहिलो साता वाणिज्य बैंकहरुले ३१ अर्ब रुपैयाँले कर्जा बढाउन सफल भएको छ । एकसातामा ३१ अर्बले कर्जा बढेपनि निक्षेपमा भने सुधार आएको देखिदैन । राष्ट्र बैंकले जारी गरेको एक सातामा ९...
सानिमा क्यापिटलले डाक्यो छैठौं सभा, २५% लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको भदौ २३ गते बसेको बैठकले सभा असोज १५ गते गर्ने भएको हो । कम्पनीले सभा अपरान्ह १ बजे सानिमा बैंकको केन्द्रिय कार्यालय नक्सालमा...
कुमारी बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँको कारोबार भएको छ । मंगलबार पनि नेप्सेमा उच्च अंकको...
रिज लाईन इनर्जीले २० करोड बढीको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठडमाडौं । रिज लाईन ईनर्जीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरिने शेयर बिक्री प्रबन्धकमा रुपमा प्रभु क्यापिट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा रिज लाइन इनर्जीका तर्फबाट बसन्त गिरी र प्रभु...


















