सरकारी सम्पत्तिको बीमामा अन्यौलता, संरचनाको बीमा आर्थिक रुपले सम्भव छैनः कुलमान घिसिङ
काठमाडौं । जेनजी आन्दोलनपछि सरकारी सम्पत्तिको बीमा गनुपर्छ भनेर सचेत भएको सरकार नै यतिबेला भौतिक संरचनाको बीमा गर्ने कि नगर्ने भन्ने बिषयमा अन्यौलमा रहेको पाइएको छ। गत महिना अर्थमन्त्रालयको २० वटा गाडीहरुको बीमा शुभारम्भ गरेर पहिलो चरणको बीमा शुभारम्भ...
यस कारण कुटिएका थिए ज्योति विकास बैंकका कर्मचारी, ऋणीमाथि ज्यादतीको पक्षमा राष्ट्र बैंक !
काठमाडौँ । ज्योति विकास बैंकको लापरबाही र असंवेदनशीलताका कारण बैंकका कर्मचारीमाथि ऋणीहरुले कुटपिट र दुव्र्यवहार गरेको खुलेको छ । लिलाम नै नगरेको जग्गा लिलाम बिक्री गरेको भन्दै समाजिक सञ्जालमा ऋणीको जग्गाको भिडियो पोष्ट गर्दा बैंकका दुई कर्मचारी माथि ऋणीहरुले...
घरजग्गा तथा भवनका ‘अनिच्छुक मालिक’ बन्दै बैंक, वर्षदिनमा झण्डै ११ अर्बले बढ्यो गैरबैंकिङ सम्पत्ति
काठमाडौँ । वित्तीय प्रणाली फेरि अहिले गैरबैंकिङ सम्पत्तिको चपेटामा पर्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्ला वर्षहरूमा अपनाएको कर्जा विस्तार रणनीतिले अपेक्षित प्रतिफल नदिँदा अहिले त्यसको प्रत्यक्ष असर गैरबैंकिङ सम्पत्तिको भारका रूपमा सतहमा आउन थालेको छ ।...
यूएई जाने नेपालीसँग एजेन्टमार्फत जनही १४ हजार घुस असुल्दै भीएफएस
काठमाडौं । ठमेलस्थित भीएफएस (भिसा फ्यासिलिटेसन सर्भिस)ले यूएईको भिसा लिन चाहिने प्रहरी प्रतिवेदन ‘पुलिस रिपोर्ट’का लागि प्रतिव्यक्ति झण्डै १४ हजार रुपैयाँ असुल गर्न थालेको छ । कानूनी प्रावधानविना लागू गरिएको उक्त शुल्क अहिले विवादमा परेको छ । अब यूएईको...
सीआईबीको अप्रेशनले खुल्दै वित्तीय अपराधका नयाँ रहस्य, मनी ट्रान्सफरहरु फन्दामा पर्नसक्ने
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले केही बैंकर तथा व्यावसायिक समूहमाथि चलाएको अप्रेशनले वित्तीय अपराधका नयाँ-नयाँ पोल खुल्न थालेका छन् । सीआईबीको अप्रेशनले नेपालभित्र मात्रै नभई नेपाल बाहिर समेत नेपाली अर्थतन्त्रलाई आघात पुग्नेगरिका वित्तीय अपराध मौलाएको तथ्य फेला...
सेटिङमा दक्षिण कोरिया कामदार पठाउन भन्दै म्यानपावरहरुको ठगी धन्दा
काठमाडौं । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले स्वार्थ समूहलाई फाइदा पुग्ने गरी ल्याएको ‘गणतन्त्र कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन गर्ने नाममा म्यानपावर व्यवसायीले उच्च अदालतका न्यायाधीशसँग सेटिङ गरेर युवा ठग्ने धन्दा फेरि चलाएका...
बीमा प्राधिकरणका कर्मचारीहरू हड्तालमा उत्रिए,कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग सहित हड्तालमा उत्रिएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै पुस १ गते मंगलबारदेखि हड्ताल सुरु...
ओझाविरुद्धको मुद्दामा सर्वोच्चको सुनुवाई प्रभावित
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट बर्खास्त गर्ने सरकारी निर्णयविरुद्ध शरद आझाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई प्रभावित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएकामा हेर्न नमिल्नेमा...
एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यको भोट माग्दै अशोक खड्का, नेकोको सिईओबाट राजीनामा दिन आनाकानी
काठमाडौं । सार्वजनिक सेवा प्रदायक नेको इन्स्योरेन्स कम्पनीमा सिईओ पदमा बहाल रहेकै अवस्थामा अशोक खड्का नेकपा एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिएर भोट मागिरहेका छन् । नेकपा एमालेको केन्द्रीय सदस्य पद कार्यकारी पद जत्तिकै हो । नेको...
कृषि बीमाबाट किसानलाई साढे दुई अर्बमाथिको भुक्तानी
काठमाडौं । कृषि बाली तथा पशुपन्छी बीमामार्फत कृषकहरुले दुई अर्ब ६५ करोड ९९ लाख रुपैयाँ भुक्तानी पाएका छन् । किसानले गत आर्थिक वर्ष २०८१र८२ मा सरकारको अनुदान रकम र बीमा कम्पनीमार्फत भुक्तानी पाएका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार...
सानिमा रिलायन्स लाइफको नगद लाभांश घोषणा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) विरतण गर्ने निर्णय...
आन्दोलनका बीच पनि मजबूद अर्थतन्त्रः बाह्य क्षेत्र बलियो, रेमिट्यान्स र मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि
काठमाडौँ । जेन जी आन्दोलनपछि देशको अर्थतन्त्र धरापमा पर्ने आशंका भए पनि उपलब्ध तथ्याङ्कले आशा जगाएको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार अधिकांश आर्थिक सूचक पुनः लयमा फर्किएका छन् । व्यवसाय, लगानी र उत्पादनका गतिविधि क्रमशः सुधार हुँदै...
गुम्दै बिवाईडी ब्रान्डको विश्वसनीयता, गुणस्तर समस्या कारण अन्तर्राष्ट्रिय बजारबाट लाखौं गाडी रिकल
काठमाडौँ । चीनको प्रमुख विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडी हाल आफ्नो उत्पादनमा देखिएको गुणस्तर समस्याका कारण अन्तर्राष्ट्रिय बजारमा बिक्री घटाउने र विश्वसनीयतामा प्रश्न उठाउने अवस्थामा पुगेको छ। कम्पनीले उत्पादन प्रक्रियामा आएको त्रुटि स्वीकार्दै लाखौँ सवारी फिर्ता बोलाइरहेको छ। यसले...
बैंकले गैरबैंकिङ सम्पत्ति स्वीकार गर्दा सतप्रतिशत नोक्सानी गर्न नपर्ने, यी ब्यवस्था भए परिवर्तन
काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकहरूले ऋणीको धितो स्वीकार्ने प्रक्रियामा नयाँ व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले जारी गरेको नयाँ परिपत्रअनुसार अब बैंकहरूले कम्तिमा ३ पटकसम्म धितो लिलाम गर्दा पनि बिक्री नभएमा मात्र उक्त धितो आफैंले स्वीकार गर्नुपर्ने भएको छ।...
प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ७३ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले अर्काे बीमांकीय मूल्यांकन नभएसम्मका लागि परिपक्व दाबी, मृत्यु दाबी...
जीवन बीमाले फेरिएको सुन्दर घिमिरेको जिन्दगी, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह
मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका सुन्दर घिमिरेले संघर्षको राजमार्गमा आफ्ना...
नेको इन्स्योरेन्सबाट हाटा गरेर सिईओ अशोक खड्का बेपत्ता, केन्द्रीय सदस्यको रुपमा एमालेको ११ औं महाधिवेशनमा भाग लिँदै
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्का कार्यालयको काममा हाटा (हाजिर गरेर टाप) गरेर बेपत्ता भएका छन् । उनी दुई दिनदेखि हाटा गरेर कार्यालयबाट बेपत्ता भएको कम्पनी स्रोतले जनाएको छ । कार्यालयको काम छोडेर हाटा गरेका सिईओ...
बीमा प्राधिकरणको अध्यक्ष ओझाको मुद्दामा छानविन प्रतिवेदन मागियो
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र शान्ति सिं थापाले संयुक्त आदेश जारी गर्दैै नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाको सम्बन्धमा यसअघि माग गरिएको छानविन प्रतिवेदन पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ । साथै इजलासले...
शेयर धितो राखेर कर्जा लिने बढ्दैः ४७ बैंक तथा वित्तीय संस्थाद्वारा साढे १ खर्ब प्रवाह, कुनले कति ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को कात्तिक महिनासम्मको अवधिमा अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो...
शरद ओझाको मुद्दामाथि सर्वोच्चमा आज सुनुवाई हुँदै, अदालतबाट पुनर्बहाली !
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले धेरै पटक सुनुवाई गरिरहेका छन्, शरद ओझा विरुद्ध र पक्षका मुद्दाहरु । आज पाँचौं पटक उनै न्यायाधीश अब्दुल अजिज मुसलमानले ओझा पक्ष रहेका दुई वटा मुद्दा लगाउमा राखेर सुनुवाई गर्दैछन् ।...



















